आम निर्वाचन २०५१

नेपालमा २०५१ कार्तिक २९ मा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो। अघिल्लो नेपाली काङ्ग्रेसको सरकार ढलेपछि, राजा वीरेन्द्रले नयाँ चुनावको घोषणा गरेपछि चुनाव भएको थियो। नतिजामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादीले प्रतिनिधि सभामा सबैभन्दा बढी सिट जितेको थियो भने नेता मनमोहन अधिकारी अल्पमतिय सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

आम निर्वाचन २०५१
आम निर्वाचन २०५१
← २०४८ २०५१ कात्तिक २९ २०५६ →
कुल मतदान६१.८६%
  पहिलो दल दोस्रो दल तेस्रो दल
  आम निर्वाचन २०५१ आम निर्वाचन २०५१
नेता मनमोहन अधिकारी गिरिजाप्रसाद कोइराला सूर्यबहादुर थापा
दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नेपाली काङ्ग्रेस राप्रपा
नेताको सिट काठमाडौँ ३
काठमाडौँ १ (खाली)
मोरङ १
सुनसरी ५ (खाली)
धनकुटा २
सर्लाही (पराजित)
अघिल्लो निर्वाचन ६९ ११०
प्राप्त सिट ८८ ८३ २०
सिट परिवर्तन वृद्धि १९ ह्रास २७ वृद्धि १६
जम्मा मत २,३५२,६०१ २,५४५,२८७ १,३६७,१४८
प्रतिशत ३०.८५ ३३.३८ १७.९३
उछाल वृद्धि २.८७ ह्रास ४.३७ वृद्धि ५.९९

अघिल्लो निर्वाचनमा निर्वाचित प्रम

गिरिजाप्रसाद कोइराला
नेपाली काङ्ग्रेस

निर्वाचित प्रम

मनमोहन अधिकारी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

निर्वाचनको नतिजा

परिणामस्वरूप नेपाली काङ्ग्रेस पार्टीले संसदमा आफ्नो बहुमत गुमाएको थियो र नेकपा एमाले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको थियो। तथापि कुनै पनि दलले बहुमतका लागि आवश्यक १०३ सिट आफैँले जितेका थिएनन्। राजतन्त्र समर्थक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो चुनावमा आफूले जितेको ४ बाट २० सिट प्राप्त गरी उल्लेखनीय उपलब्धि हासिल गरेको थियो। आम निर्वाचन २०४८मा भएको अघिल्लो चुनावमा मतदान गरेका ६०% बाट मतदाताहरूको मतदान ५८% ले घटेको थियो।

आम निर्वाचन २०५१ 
राजनीतिक दल नेता उम्मेदवार मत सिट
संख्या +− % संख्या +−
नेपाली कांग्रेस गिरिजाप्रसाद कोइराला २०५ २५,४५,२८७ ३३.३८ आम निर्वाचन २०५१ ४.३७ ८३ आम निर्वाचन २०५१ २७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मनमोहन अधिकारी १९६ २३,५२,६०१ ३०.८५ आम निर्वाचन २०५१ २.८७ ८८ आम निर्वाचन २०५१ १९
राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्यबहादुर थापा २०२ १३,६७,१४८ १७.९३ आम निर्वाचन २०५१ ५.९९ २० आम निर्वाचन २०५१ १६
नेपाल सद्भावना पार्टी गजेन्द्रनारायण सिंह ८६ २,६५,८४७ ३.४९ आम निर्वाचन २०५१ ०.६१ आम निर्वाचन २०५१ 
संयुक्त जनामोर्चा नेपाल निर्मल लामा ४९ १,००२८५ १.३२ आम निर्वाचन २०५१ ३.५१ आम निर्वाचन २०५१ 
राष्ट्रीय जनमुक्ति पार्टी गोरेबहादुर खपाङ्गी ८२ ७९,९९६ १.०५ आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छे २७ ७५,०७२ ०.९८ आम निर्वाचन २०५१ ०.२७ आम निर्वाचन २०५१ 
नेपाल जनवादी मोर्चा राजारामप्रसाद सिंह ४१ ३२,७३२ ०.४३ आम निर्वाचन २०५१ 
नेकपा (मार्क्सवादी) ४९ २९,५७१ ०.३९ आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
नेकपा (संयुक्त) विष्णुबहादुर मानन्धर ३४ २९,२७३ ०.३८ आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
नेपाली काङ्ग्रेस (विशेश्वर) पार्टी १० १२,५७१ ०.१६ आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
राष्ट्रिय जनता परिषद् २८ ८,९३१ ०.१३ आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
जनवादी मोर्चा (नेपाल) ३,६८१ ०.०५ आम निर्वाचन २०५१ ०.०३ आम निर्वाचन २०५१ 
प्रजातान्त्रिक लोक दल १० ३,०८२ ०.०४ आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
नेपाल प्रजा परिषद् १,८३२ ०.०२ आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
राष्ट्रिय जनता पार्टी १.५२५ ०.०२ आम निर्वाचन २०५१ ०.०४ आम निर्वाचन २०५१ 
नेपाली काङ्ग्रेस (वि.पि) ८४० ०.०१ आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
नेपाली काङ्ग्रेस (सुवर्ण) ४८४ ०.०१ आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
जनता दल (समाजवादी प्रजातान्त्रिक) केशरजङ्ग रायमाझी ४०४ ०.०१ आम निर्वाचन २०५१ ०.०७ आम निर्वाचन २०५१ 
संयुक्त प्रजातन्त्र पार्टी २१८ ०.०० आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
नेपाल जनहित पार्टी १५६ ०.०० आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
मूल नेपाली काँग्रेस ५३ ०.०० आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
उदारवादी प्रजातान्त्रिक पार्टी १८ ०.०० आम निर्वाचन २०५१  आम निर्वाचन २०५१ 
स्वतन्त्र ३८५ ४,७१,३२४ ६.१८ आम निर्वाचन २०५१ २.०१ आम निर्वाचन २०५१ 
बदर मत २,४१,०७१ ३.१६ आम निर्वाचन २०५१ १.२६
जम्मा १,४३३ ७६,२५,३४८ १०० २०५

परिणाम

निर्वाचन पछि नेकपाले संसदमा मनमोहन अधिकारीलाई संसदीय दलको नेता रूपमा चयन गरेको थियो र उनले अल्पमतको सरकार बनाउने प्रयास गरेेेेका थिए। राजा वीरेन्द्रले कम्युनिष्ट र नेपाली काङ्ग्रेस दुवै पार्टीलाई सरकार बनाउन किन दिनुपर्छ भनेर बुझाउन आग्रह गरेका थिए र त्यसपछि उनले कसलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने विषयमा निर्णय गरेेेेका थिए। नेपाली काङ्ग्रेसले सत्तामा रहन प्रयास गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका साना दलहरूसँग सम्झौता गर्ने प्रयास गरेको थियो। तथापि उक्त प्रयास असफल भएको थियो र अधिकारी अल्पसङ्ख्यक कम्युनिष्ट सरकारको प्रमुखमा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए जहाँ नेपाल कम्युनिस्ट पार्टी विश्वको संवैधानिक राजतन्त्रमा पहिलो निर्वाचित साम्यवादी सरकार बनेको थियो र प्रजातान्त्रिक ढङ्गले सत्तामा आउने दक्षिण एसियाको पहिलो साम्यवादी सरकार गठन गर्न समेत सफल भएको थियो।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

आम निर्वाचन २०५१ निर्वाचनको नतिजाआम निर्वाचन २०५१ परिणामआम निर्वाचन २०५१ सन्दर्भ सामग्रीहरूआम निर्वाचन २०५१ यो पनि हेर्नुहोस्आम निर्वाचन २०५१अल्पमतको सरकारनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)प्रतिनिधि सभा (नेपाल)मनमोहन अधिकारीवीरेन्द्र वीरविक्रम शाह

🔥 Trending searches on Wiki नेपाली:

सौर्यमण्डलसोलुखुम्बु जिल्लाडेउडा गीतसूर्यविनायक नगरपालिकाइन्टरनेटविज्ञानयार्चागुम्बासंयुक्त राष्ट्रसङ्घका महासचिवनागरिकरोल्पा जिल्लावेब ब्राउजरग्रामिण विकासवर्ण विन्यासराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)किशोरावस्थाअन्नप्राशन संस्कारखस जातिहात्तीपाइले रोगसामन्तवादसवारी दुर्घटनाछुवाछुतसिन्धुपाल्चोक जिल्लासुनवल नगरपालिकामन्त्रगर्भपतनसन्दुक रुइतनगरपालिकाज्ञानेन्द्र वीरविक्रम शाहसामाजिक न्यायकानूननगर कार्यपालिकाचाणक्यरिटनेपाल वायुसेवा निगमआन्तरिक राजस्व विभाग (नेपाल)देवलहाट मन्दिरलाली गुराँसनेपालको उपराष्ट्रपतितमु ल्होसाररामप्रतापसिंह शाहनिर्वाचन क्षेत्रछाउपडीवासुदेव त्रिपाठीटिम्बुरबोटे काण्डगरिबीसिन्दुरे जात्रा (नुवाकोट)सङ्खुवासभा जिल्लाकुरिलोशान्तिकवितापोखरा महानगरपालिकाइन्द्रबहादुर राईनुवाकोट जिल्लानेपालका राष्ट्रिय चिह्नहरूबहादुर शाहसार्की जातिजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीकीर्तिपुर नगरपालिकाशिवकास्की जिल्लाबौद्धनाथरुकुमकोटनेपाल रेडक्रस सोसाइटीगौरी (शोककाव्य)जीवनीरेखा थापागाउँ विकास समिति (नेपाल)नाममहाभारतसुर्खेत जिल्लाबुद्ध धर्मनेपालका प्रमुख नदीहरूको सूची🡆 More