महिला

महिला वा स्त्री वा नारी (अङ्ग्रेजी: Woman, वोमन) मानवको स्त्रीलिंग जाती हो जसको व्यवहार पनि स्त्रीकै हुन्छ । यो शब्द सम्पूर्ण स्त्री वर्गलाई दर्शाउनको लागि प्रयोग गरिन्छ, जस्तै: नारी-अधिकार ।

महिला
महिला
Left to right from top: स्याफो  • भेनस  • Joan of Arc  • इभा पेरोन  • मारिया क्युरी  • इन्दिरा गान्धी  • Venus of Willendorf  • Wangari Maathai  • मदर टेरेसा  • Grace Hopper  • म्यामेचिहो  • एक तिब्बती किसान  • मर्लिन मुनरो  • Oprah Winfrey  • आङ सान सुकी  • माताहारी  • इसिस  • शेबाकी रानी  • एलिजाबेथ प्रथम  • Florence Owens Thompson

शब्दावली

जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका महिलालाई त्याचलैङ्गिक महिला भनिन्छ भने जन्मँदा पुलिङ्गी इङ्गित गरिएका महिलालाई पारलैङ्गिक महिला भनिन्छ । अन्तरलिङ्गी यौन विशेषताका महिलाहरूलाई अन्तरलिङ्गी महिला भनिन्छ ।

विभिन्न संस्कृतिहरूमा नारी

हिन्दु संस्कृति

ऐतिहासिक तरिकामा हिन्दु नारीको भूमिकामा धेरै फरक आएको छ। परम्परागत तरिकामा मध्यम वर्गीयमा नारीको भूमिका घरेलू कामहरू सँग जोडिएको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो महिलाहरू पैसा कमाउन जाँदैनन् । गरीब नारीमा, खासगरि मेहनती वर्गमा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत महिलाहरू लाई दिइने काममा संधै पुरूषहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे । बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतिक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो ।

मुस्लिम संस्कृति

पाश्चात्य संस्कृति

नेपालका प्रमुख नारीहरू

मूल लेख नेपालका महिला व्यक्तित्वहरू

नेपालको विभिन्न क्षेत्रमा नारीहरूको योगदान महत्त्वपूर्ण रहेको छ।

नेपालको नाम विश्वलाई चिनाउनमा योगदान गर्ने केही नेपाली महिलाहरू।

शिक्षा

महिला सम्बन्धी प्रमुख कानुनहरू

यो पनि हेर्नुहोस

बाहिरी कडिहरू

Tags:

महिला शब्दावलीमहिला विभिन्न संस्कृतिहरूमा नारीमहिला पाश्चात्य संस्कृतिमहिला नेपालका प्रमुख नारीहरूमहिला शिक्षामहिला सम्बन्धी प्रमुख कानुनहरूमहिला यो पनि हेर्नुहोसमहिला बाहिरी कडिहरूमहिलामानव

🔥 Trending searches on Wiki नेपाली:

लोकबाजाजनसाङ्ख्यिकीय लाभांशगरिबीकुकुरनेपालका अञ्चलहरूनेपाल रेडक्रस सोसाइटीथापापानीस्थानीय तहस्थानीय तह निर्वाचन, २०७४पोखरा महानगरपालिकामिथिलाऋतुयोगेश वैद्यफौजदारी कानुनराजनीतिक दलनेपालको संविधानबालश्रमरमेश खरेलमगर जातिकाठमाडौँजैविक विविधतामारुनी नाचसङ्ग्रहालयनेटफ्लिक्ससेयरधादिङ जिल्ला२०१६ ग्रीष्मकालीन ओलम्पिकजस्टिन बीबरसिद्धिचरण श्रेष्ठमदन पुरस्कारअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालका प्रधान सेनापतिहरूपूर्वी एसियाराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)अन्नपूर्ण हिमालतथ्याङ्कमानव विकास चरणनेपालका उपत्यकाहरूयुवराज्ञी डायनासुनसरी जिल्लाकिराँत धर्मनेपालका राजाकाँक्रे विहारहिन्दु पञ्चाङ्गबागमती प्रदेशजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीभाषाशेरबहादुर देउवानेपाल-भारत सम्बन्धपञ्चैबाजाकुखौरी मलसाँप्राअर्घाखाँची जिल्लाउखान-टुक्कामहेन्द्र वीरविक्रम शाहसदर चिडियाखाना, नेपालवशिष्ठ गोत्रॐ नमः शिवायनेपालका जातिहरूपारिजात (साहित्यकार)बागमती नदीध्रुवचन्द्र गौतमगृह मन्त्रालय (नेपाल)चेक गणतन्त्रतत्सममलावीराणा शासनबोगटान राज्यनबिल बैंकझाँक्रीविज्ञाननेपाली रुपैयाँसर्लाही जिल्लाप्रविधिदुर्गा मल्ल🡆 More