सर्वहारा

सर्वहारा (प्रोलितारियत / प्रोलिटेरियट​ /proletariat / prolietriot / Proletariat) समाजशास्त्र, राजनीति, र अर्थशास्त्र मा समाजको तल्ल्लो श्रेणिको मानिसलाई भनिन्छ , जो अक्सर शारीरिक श्रमबाट जिविका चलाउंँछन्। औद्योगिक समाजमा प्रायः कारखानामा काम गर्ने मजदुरहरूलाई प्रोलिटेरियट​' भनिन्थ्यो तर कहिलेकाँही किसानहरू र अन्य कडा परिश्रम गर्ने व्यक्तिहरू पनि यसमा सामेल थिए।

सर्वहारा
राउमानियाको कम्युनिष्ट क्रान्तिकारी पोस्टर जसमा झण्डामा 'विश्वभरका सर्वहारावर्गलाई एक हौ ' लेखिएको छ

शब्द मूल

'प्रोलिटेरियट' मूल रूपमा ल्याटिन शब्द हो र यसको प्रयोग प्राचीन रोम मा शुरू भयो। परम्परागत रूपमा, यो शब्द आफ्न्नो बच्चाहरू बाहेक कुनै पूँजी नभएकाहरूका लागि प्रयोग गरिन्थ्यो। ल्याटिन भाषामा ' प्रोलेस ' को अर्थ 'बच्चा' हो।

कम्युनिष्ट विचारमा

कम्युनिष्ट (मार्क्सवादी) विचारधारामा समाज मा दुई मुख्य वर्गहरू छन् - बुर्जुवाझी (बुर्जुवा वर्ग , पूँजीवादी) र प्रोलिटेरियट मजदुर वर्ग)। मार्क्सवादी दृष्टिकोणमा पूँजीपति वर्गका मानिसहरु सँधै पैसा सङ्कलन गर्न र आफ्नो सम्पत्ति सुरक्षित राख्नमा लागेका हुन्छन र उनीहरूको मुख्य उद्देश्य मुख्य उद्देश्य समाजमा आफ्नो उच्च स्थान र आर्थिक नियन्त्रण कायम गर्नु हो। बुर्जुवाहरूले प्रशस्त उब्जनीको जमिन, कारखानाहरू र आर्थिक गतिविधिका अन्य साधनहरू कब्जा जमाएर बसेका छन्। प्रोलिटेरियटहरू जीवनी चलाउन आफ्नो आय आर्जनका अन्य कुनै साधन नभएको कारण कारखानामा काम गर्न बाध्य छन्। यस तरिकाले, पूँजीपति वर्गले प्रोलिटेरियटको श्रमबाट लाभ उठाउँदछन् र , र प्रोलिटेरियटहरूले कठिनाइ र गरीबीमा बस्नु पर्छ। अन्य विचारधाराले यस मार्क्सवादी दृष्टिकोणमा गल्ती निकाल्छन् ।

यो पनि हेर्नुहोस्

सन्दर्भ

Tags:

सर्वहारा शब्द मूलसर्वहारा कम्युनिष्ट विचारमासर्वहारा यो पनि हेर्नुहोस्सर्वहारा सन्दर्भसर्वहाराअर्थशास्त्रराजनीतिसमाजशास्त्र

🔥 Trending searches on Wiki नेपाली:

युगअफ्रिकासिप्लिगाननगर कार्यपालिकाकृष्ण जन्माष्टमीमेलम्ची खानेपानी आयोजनाबझाङ जिल्लापहिलो विश्वयुद्धनेपालमा भूकम्पको इतिहासबर्बरमहिनावारीक्रान्तिरामसार क्षेत्रजोखिम व्यवस्थापनपरिवारधरान उपमहानगरपालिकाविकसित देशभाषानेपालको भूगोलसुवासचन्द्र नेम्वाङअनुष्टुप छन्दमहाभारतह्याम्लेटजनक शिक्षा सामग्री केन्द्रअल्पविकसित देशजारी (चलचित्र)माझी जातिनरिवलसापेक्षता सिद्धान्तविनोद चौधरीनेपालका राजनीतिक दलहरूको सूचीसंयुक्त राज्य अमेरिकादिल्ली सम्झौताअब्दुल कलामभारतपूर्वीय दर्शनडोल्पा जिल्लाप्रवेशिका परीक्षामारुनी नाचनेपाल विद्युत प्राधिकरणराष्ट्रिय सभा (नेपाल)सन्दीप लामिछानेविराटनगर जुट मिलनेपालका जिल्लाहरूसहकारीनेपालको शिक्षा मन्त्रीहरूमाध्यमिक विद्यालययौन तथा प्रजनन स्वास्थ्य अधिकारलहान नगरपालिकापाचन प्रणालीओमसतिया गाउँपालिकानेपाली साहित्यको इतिहासनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीवर्ण विन्यासगौरी (शोककाव्य)विवाह संस्कारव्यापारविद्यार्थीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासपशुपतिनाथ मन्दिरकपिलवस्तु जिल्लानेपालको संविधानप्रदेश सभा निर्वाचन, २०७९नेपालको सैन्य दर्जालोकतन्त्रचुलाचुली गाउँपालिकास्वरवर्ण र व्यञ्जनवर्णचीनअक्षांशविराटनगर महानगरपालिकातापन, वायुसञ्चार तथा वातानुकूलननुवाकोट जिल्लासंयुक्त राष्ट्रसङ्घका महासचिवप्रकृतिआन्ध्र महासागरबोक्सी🡆 More