सामन्ती

बुर्जुवा(फ्रान्सेली भाषा: | अङ्ग्रेजी: /bʊərʒwɑːˈziː/) फ्रान्सेली भाषाको शब्द हो । समाजशास्त्र र राजनीतिकशास्त्रमा बुर्जुवा शब्दले पूँजीपति वर्गको उपल्लो सामाजिक स्तर भएको वर्गलाई चिनिन्छ । पश्चिमा समाजमा १८औं शताब्दीको अन्त्यतिरदेखि प्रयोगमा आएको यो शब्दले कुनै मानिससँग भएको पूँजी र त्यससँग सम्बन्धित संस्कृतिको कारण गरिएको वर्गीकरण बयान गर्दछ । समकालीन शैक्षिक तथा राजनीतिक सिद्धान्त अनुसार बुर्जुवा भन्नाले पूँजीपति समाजको शासक वर्गलाई चिनिन्छ । मार्क्सवादी सिद्धान्तमा उत्पादनका साधनहरूमा यो वर्गको चिरस्थायी रूपमा स्वामित्व रहेको मान्यता राखिन्छ ।

Tags:

मद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

कम्पनीनेपाल-भारत सम्बन्धऊर्जापुस्तकजनकपुरधाम उपमहानगरपालिकाकुल ग्राहस्थ उत्पादनश्रेष्ठअन्नप्राशन संस्कारकिशोरावस्थाबडिमालिकाबुद्ध धर्मफुलरामभीमबहादुर रावलप्रविधिबर्तिका एम राईइस्लाम धर्महात्तीअन्तर्राष्ट्रिय खगोलीय सङ्घमौसमसप्तरी जिल्लाविद्युतभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूनविकरणीय उर्जानारायणगोपाल गुरूवाचार्यदाङ जिल्लापुनर्जागरणकृष्णप्रसाद भट्टराईशिक्षागढीमाईमल्ल वंशमन्त्रखस जातिप्रतिनिधि सभा निर्वाचन, २०७४नेपाल कम्युनिस्ट पार्टी (विप्लव)लैङ्गिक पहिचानलैङ्गिक विभेदनागरिकपूर्वाञ्चल विश्वविद्यालयआवश्यकता शृङ्खला सिद्धान्तसयौँ थुङ्गा फूलका हामीवर्गछन्दबजारशास्त्रगुल्मी जिल्लानेवार जातिनेपाल प्रहरीकटारी नगरपालिकासामाजिक सञ्जालमहोत्तरी जिल्लानेपालको उपराष्ट्रपतिदर्ताअब्दुल कलामसङ्खुवासभा जिल्लानेपालका मन्त्रिपरिषद्हरूझापा जिल्लाबाजुरा जिल्लाज्योतिषदाइजोबालश्रमफुटबल खेलजलवायु परिवर्तनह्रस्व दीर्घ नियमचेकसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)सामाजिक विज्ञानउपमहानगरपालिकानयाँ पत्रिका दैनिकअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालपञ्चशीलयुगमनोविज्ञानवासुदेव त्रिपाठीसुगौली सन्धि🡆 More