वाइल्ड वाइल्ड कन्ट्री

वाइल्ड वाइल्ड कन्ट्री नेटफिल्क्सको भारतिय विवादित गुरू श्री रजनिस, उनको व्यक्तिगत सचिव तथा उनको अनुयाइहरूको ओरेगनको वास्को काउन्टीमा अवथित समुदाय रजनिस पुरमको नाट्य श्रृखला हो ।  यो नाट्य श्रृखला सनडान्स चलचित्र उत्सवमा सुभारम्भ गरे पछि नेटफिल्क्समा १६ मार्च २०१८ मा प्रसारण गरिएको थियो । 

वाइल्ड वाइल्ड कन्ट्री
शैली
  • अपराधि
  • नाट्य श्रृखला
निर्देशक
  • म्याक्लेन वे
  • चापम्यान वे
कलाकारहरू
  • रजनीस
  • मा आनन्द शिला
  • जेन स्ट्रोक
  • फिलिप टोइलकेस
निर्माण गर्ने देशUnited States
भाषा(हरू)English
सत्रहरुको सङ्ख्या1
भागहरूको सङ्ख्या6 (भागहरूको सङ्ख्या)
निर्माण
कार्यकारी निर्माता(हरू)Mark Duplass & Jay Duplass, Josh Braun & Dan Braun, Lisa Nishimura, Ben Cotner, Adam Del Deo
निर्माता(हरू)Juliana Lembi
प्रसारण अवधि64–71 minutes
निर्माण कम्पनी(हरु)
  • Duplass Brothers Productions
वितरकNetflix
प्रसारण
तस्वीर ढाँचा1080i
March 16, 2018
बाह्य कडीहरू
वेबसाइट

नायट श्रृखला

No.TitleOriginal release date
1"Part 1"१६ मार्च २०१८ (2018-03-16)
2"Part 2"१६ मार्च २०१८ (2018-03-16)
3"Part 3"१६ मार्च २०१८ (2018-03-16)
4"Part 4"१६ मार्च २०१८ (2018-03-16)
5"Part 5"१६ मार्च २०१८ (2018-03-16)
6"Part 6"१६ मार्च २०१८ (2018-03-16)

Reception

समिक्षकको प्रतिक्रिया

रोटन टोमाटोसले गरेको सर्भेमा प्राप्त ३५ प्रतिक्रियाहरू १०० प्रतिशत सकारात्मक रहेको र १० मा ८.११ औषत अङ्क प्राप्त गरेको छ । 

ओशो अन्तरराष्ट्रिय सङ्घ

ओशो अन्तरराष्ट्रिय संघले यो नाट्य श्रृखलाले कथाको वास्तविक कुराहरूलाई पर्दामा उतारन सक्षम नभएको कुरा आफ्नो वेभसाइटमा उद्रित गरेको छ । 

सन्दर्भ सामग्रीहरू


Tags:

वाइल्ड वाइल्ड कन्ट्री नायट श्रृखलावाइल्ड वाइल्ड कन्ट्री Receptionवाइल्ड वाइल्ड कन्ट्री सन्दर्भ सामग्रीहरूवाइल्ड वाइल्ड कन्ट्री

🔥 Trending searches on Wiki नेपाली:

सामन्तवादमौरी पालनजापानसरस्वतीनेपाल प्रजा परिषद्अवलोकनहात्तीपाइले रोगकैलाली जिल्लामस्कोभरतपुर महानगरपालिकागुल्मी जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)शिक्षण विधिसङ्खुवासभा जिल्लानेपालका तालहरूको सूचीआमा (वि.सं. २०२१ चलचित्र)अर्घाखाँची जिल्लासयौँ थुङ्गा फूलका हामीपृथ्वीराजेश हमालइन्द्रबहादुर राईसाम्यवादछाउपडीच्याटजिपिटीताप्लेजुङ जिल्लासोलुखुम्बु जिल्लारामसार क्षेत्रगुगलकृष्णप्रसाद भट्टराईवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजानकी मन्दिरभोजपुर जिल्ला, नेपालकालीगण्डकी जलविद्युत आयोजनागर्भपतनश्रीमान् गम्भीरविश्व स्वास्थ्य सङ्गठनकुलदेवताजाजरकोट जिल्लासुनवल नगरपालिकामात्राअर्थ मन्त्रालय (नेपाल)बीमाविराट कोहलीमोबाइल फोनइलाम नगरपालिकाफ्रान्सेली राज्यक्रान्तिसुनलेखा प्रणालीसंस्कृतगोरखा जिल्लाशिवदसैँपरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालग्रीष्म ऋतुनेपालका दलित वर्गमा पर्ने थरहरूजात्रै जात्रामुटुशार्दूलविक्रीडित छन्दकुकुरनेपालका नगरपालिकाहरूरगतवराहक्षेत्रनेपालको संस्कृतिबागमती प्रदेशप्राइभेट लिमिटेड कम्पनीमानव अधिकारस्वर्गद्वारीपोलेको घाउरवि लामिछानेबहुदलीय प्रणालीसाउदी अरबकर्णाली प्रदेशशौनक गोत्रभिटामिनअन्तर्राष्ट्रिय श्रमिक दिवस🡆 More