रोनाल्डो: ब्राजिलियन प्रख्यात खेलाडी

लुइस नजारियो डे लिमा(जन्म १८ सेप्टेम्बर १९७६), 'रोनाल्डो' नामले प्रसिद्ध ब्राजिलका पुर्व फुटबल खेलाडी हुन् । १९९० को दशक पछि र २००० को दशक अघि रोनाल्डो विश्वकै सर्वाधिक सफल गोलकर्ता थिए । उनले आफ्नो पहिलो बलोन डी ' ओर पुरस्कार यूरोपीय फुटबल खेलाडी को रूपमा १९९७ (मात्र २१ वर्ष को आयु मा) मा पाएका थिए र यही पुरस्कार उनलाई २००२ मा (२६ वर्षको आयु मा) फेरि मिल्यो । यसका अतिरिक्त रोनाल्डो फ्रेन्च फुटबल खेलाडी जिनेदिन जिदाने को समान फिफा वर्ष खेलाडी पुरस्कार तीन पटक जीत्ने मात्र दुई खेलाडीमध्ये एक हुन् । २००७ मा उनलाई फ्रान्स फुटबलले अहिले सम्मकै सर्वश्रेष्ठ सुरूवाती एघार खेलाडीको रूपमा नामांकन गर्यो । फुटबलका भगवान पेलेले तयार गरेको फिफा १०० को सुचिमा उनी पनि अटाउन सफल भए । २०१० मा एक अनलाईन मतदान मा उनी गोल डट कम का 'प्लेयर अफ द डिकेड' चुनिए, जसमा उनले कुल मतको ४३.६३ प्रतिशत मत प्राप्त गरेका थिए ।

रोनाल्डो
रोनाल्डो: ब्राजिलियन प्रख्यात खेलाडी
Ronaldo with Corinthians in 2009
व्यक्तिगत जानकारी
पुरा नाम लुइस नजारियो डे लिमा
उचाइ १.८ मि.
खेल्ने स्थान(हरू) स्ट्राइकर
युवा करियर
१९९०-१९९१
१९९१-१९९३
सोसियल रामोस
साओ क्रिस्टोभाओ
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
1994
1994-1996
1996-1997
1997-2002
2002-2007
2007-2008
2009-
क्रुजेइरो
पीएसभी इन्डहोभेन
बार्सिलोना
इन्टर मिलान
रियल म्याड्रिड
एसी मिलान
एससी कोरिन्थिआन्स पौलिस्टा
अन्तर्राष्ट्रिय करियर
१९९४-२००६ ब्राजिल
*क्लब घरेलु लिग उपस्थिति र गोल

स्रोत

Tags:

जिनेदिन जिदानपेलेफुटबल खेलाडीफ्रान्स राष्ट्रिय फुटबल टोलीब्राजिल राष्ट्रिय फुटबल टोली

🔥 Trending searches on Wiki नेपाली:

भियतनामचिठीखिम्ती-१ जलविद्युतशाह वंशनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीकोशी प्रदेश क्रिकेट टोलीखेलनेपालका प्रमुख नदीहरूको सूचीनेपाल बैंकनेपालको पहिलो संविधान सभातमु ल्होसारसूर्यबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासकुकुरसमाजवादसंविधान सभा निर्वाचन, २०६४प्रतिलिपि अधिकारउत्प्रेषणउत्प्रेरणासंस्कृतिकम्प्युटररणबहादुर शाहझापा जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७४लिच्छवि राज्यलाली गुराँसतापन, वायुसञ्चार तथा वातानुकूलननयाँ पत्रिका दैनिकनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामहायानचीनआगोमाध्यमिक विद्यालयनेपालमा बोलिने भाषाहरूविश्व व्यापार सङ्गठनपाथीभरा देवी (ताप्लेजुङ)दैवज्ञराज न्यौपानेराष्ट्रिय स्वतन्त्र पार्टीनैतिक दृष्टान्तराष्ट्रिय गौरवका आयोजनासञ्चारबङ्गाली भाषाशिक्षण विधिखुकुरीकुलदेवतानेपालमा मौलिक हक र कर्तव्यनेपालको भूगोलपेरियोडिक तालिका (ठूलो संस्करण)यार्चागुम्बास्थानीय कार्यपालिकाकागेश्वरी मनोहरा नगरपालिकाघोराही उपमहानगरपालिकाह्रस्व दीर्घ नियमनेपालका झरनाहरूको सूचीकोत पर्वइलाम नगरपालिकाकेकी अधिकारीपञ्चैबाजारुस-युक्रेन युद्धनेपालका औद्योगिक क्षेत्रहरूको सुचीअस्ट्रेलियाराष्ट्रिय पहिचानसुनसन्दीप लामिछानेमानिसविश्व सम्पदा क्षेत्रइलाम २ (निर्वाचन क्षेत्र)विधिशास्त्रकौशिक गोत्रसम्पति शुद्धीकरणआन्ध्र महासागरनेपाल राष्ट्र बैङ्कनेपालका नगरपालिकाहरूदरबार हाई स्कुलबडिमालिकाराम नारायण अयोध्या उच्च माध्यमिक विद्यालय, पिपरानेपालको शिक्षा मन्त्रीहरूनेपालको प्रधानन्यायाधीशनेपालका राजाहरूको सूची🡆 More