रेशा

रेशा भनेको धागो हो जुन कुनै-कुनै वनस्पति वा जनावरबाट निकालिएको हुन्छ।जस्तै - हामीले पाउने ऊन एउटा यस्तो रेशा हो जुन भेडाबाट प्राप्त गरिन्छ। अर्को उदाहरण हामी लाई आवस्यक पर्ने रेशमलाई पनि लिन सक्छौं जुन एउटा रेशम किराबाट प्राप्त हुन्छ।

रेशा
भेडाबाट ऊन निकालिन्छ।

रेशा दुई चीजबाट पाउन सकिन्छ।

  1. जनावर
  2. वनस्पति
रेशा
जुटेको गलैचा

माथि भनेझैं रेशा कुनै वनस्पतिबाट पनि निकालिन सकिन्छ। जस्तै-कपास, जुट, नरिवल आदि हुन्। विभिन्न वनस्पतिजनावरहरूबाट निकालिएको रेशा कपडा,झोला, बोरा, गलैचा आदि बनाउन सकिन्छ।यसबाट डोरी पनि बनाउन सकिन्छ।


रेशाबाट विभिन्न प्रकारका कपडा बनाइन्छ। कपडा पनि विभिन्न कुराबाट उपलब्ध हुन्छ।जस्तै -

  1. कपाश
  2. रेशम
  3. लिनेन (सानले बनेको सुतिको कपडा )
  4. छालाबाट रेशा
  5. गाँजा
  6. पाट


सन्दर्भ


Tags:

जनावरभेडारेसम किरावनस्पति

🔥 Trending searches on Wiki नेपाली:

दाहालनेपालमा महिला अधिकारनेपाल राष्ट्रिय विकास परिषदसार्क शिखर सम्मेलनको सूचीबेरोजगारीरवि लामिछानेपृथ्वीनारायण शाहशुक्रग्रहजनसाङ्ख्यिकीय लाभांशकृष्ण जन्माष्टमीनेपालका तालहरूको सूचीचितवन जिल्लाविकिपिडियाराणा वंशसार्वजनिक सेवा प्रवाहरारातालनेपालको प्रमाणिक समयनागरिक उन्मुक्ति पार्टीएलन मस्कतामाङ जातिफेसबुकप्युठान जिल्लानेपालका सहिदहरूसञ्चारनाटकपरराष्ट्र मन्त्रालय (नेपाल)करारबौद्धिक सम्पत्तिबर्बरत्रिभुवन वीरविक्रम शाहबागमती प्रदेशश्रीमद्भगवद गीतानेपाल विद्यार्थी सङ्घदरबार हत्याकाण्डकाभ्रेपलान्चोक जिल्लानेपालका राजाहरूको सूचीराष्ट्रिय वाणिज्य बैंकनेपाल सशस्त्र प्रहरी बलछाउपडीनेपाल विद्युत प्राधिकरणराजनीतिक दलमहानगरपालिकाजनशक्तियोगमाया न्यौपानेकृषि विकास बैंकराजेश हमालइलाम २ (निर्वाचन क्षेत्र)सेतो कपडामा युवतीनेपाली भाषाचन्द्रमाबाइसे राज्यहरूलेखनाथ पौड्यालकिशोरावस्थाआइएसबिएनरेखा थापालुम्बिनीधातुदेशस्थानीय व्यवस्थापिकामल्ल वंशछन्दकोत पर्वसामाजिक सञ्जालअर्थ मन्त्रालय (नेपाल)परिवारधर्मभक्त माथेमालाइब्रेरी पर्वसमाजवाददक्षिण एसियाविप्रेषणअरनिकोराजनीतिनेपालका सर्वोच्च आठ हिमालपृथ्वीरामकृष्ण शर्मामुनामदन🡆 More