रुसका भाषाहरू

रूसका सबै भाषाहरू मध्ये, रूसी भाषा सबैभन्दा व्यापक रूपमा बोलिने भाषा हो र यो भाषा राष्ट्रिय स्तरमा एकमात्र आधिकारिक भाषा हो। देशमा रुसी सहित २६ भाषाहरू छन् जुन रूसको विभिन्न क्षेत्रहरूमा आधिकारिक भाषाहरू मानिन्छन्। हाल रूसमा १०० भन्दा बढी अल्पसङ्ख्यक भाषाहरू बोलिने गरिन्छ। सन् २०२० देखि, रूसी संविधानमा गरिएको संशोधनले रूसी भाषालाई राज्य बनाउने मानिसहरूको भाषा हो भनी उल्लेख गरेको छ। राष्ट्रपति भ्लादिमिर पुतिनले ३ जुलाई २०२० मा संविधानमा संशोधनहरू समावेश गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै, यो ४ जुलाई २०२० देखि लागू भएको थियो।

रुसका भाषाहरू
रुसका भाषाहरू
भिबोर्गमा रहेको स्मारकमा फिनल्यान्डेली, रुसी, स्विडेनी र जर्मनेली भाषाको प्रयोग
आधिकारिक भाषाहरूरुसी
अर्द्ध-सरकारी भाषा३३ भाषाहरू
अल्पसङ्ख्यक भाषाहरूधेरै भारोपेली भाषा परिवारका भाषाहरू
मुख्य बिदेशी भाषाहरू१३–१५% विदेशी भाषाको ज्ञान छ।
साङ्केतिक भाषाहरूरुसी साङ्केतिक भाषा
समान किबोर्ड लेआउटहरू
रुसी किबोर्ड
रुसका भाषाहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

भ्लादिमिर पुतिनरूसरूसी भाषा

🔥 Trending searches on Wiki नेपाली:

दुर्गानन्द झाकोशी बाँधचैते दसैँप्रियङ्का चोपडानेपालको जनआन्दोलन २०६३स्थानीय व्यवस्थापिकानेपालीविद्युतीय अपराधकर्णाली प्रदेशनगरपालिकाब्राह्मणशिक्षण विधिवाणिज्य बैंककार्ल मार्क्सकम्प्युटर हार्डवेयरवाच्य (व्याकरण)जिल्ला समन्वय समितिनेपालमा पाइने चराहरूको सूचीसमाजसेयरमारिया केरीपहाडी प्रदेश (नेपाल)व्यवस्थापनफेसबुकसूचना तथा सञ्चार प्रविधि शिक्षास्टिफन हकिङमोबाईल एप्सनेपालको संविधानराजनीतिअस्ट्रेलियाकम्पनीनेपालको चलचित्रको इतिहासवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजयपृथ्वीबहादुर सिंहनेपालका दलित वर्गमा पर्ने थरहरूपोखरा उपत्यकाकर्मचारी सञ्चय कोषदोलखा जिल्लाकृषि विकास बैंकदाइजो प्रथाधामीझाँक्रीआन्तरिक राजस्व विभाग (नेपाल)सौर्यमण्डलनेपाल स्काउटनेपालको लोकतन्त्र दिवससमासदसैँप्रतिनिधि सभा निर्वाचन, २०७४उत्प्रेरणापञ्चैबाजासहकारीराम नवमीमाटो४२ सालको पर्वनेपालको अर्थतन्त्रपाँच पोखरीपहिलो विश्वयुद्धस्नातक तहनेपालका प्रधानमन्त्रीहरूको सूचीयुट्युबजनशक्तितोलाबूढानीलकण्ठ मन्दिरविराटनगर महानगरपालिकासप्तकोशी नदीश्रीराम अवतारशक्ति पृथकीकरणक्रान्तिवीरेन्द्र वीर विक्रम शाहफ्री जातिशाह वंशमानव विकास चरणश्रीमद्भागवत् पुराण🡆 More