माइक्रोसफ्ट वर्ड

माइक्रोसफ्ट वर्ड एक कम्प्युटर अनुप्रयोग हो। यसलाई कुनै पाठ लेख्न अनि त्यसलाई संशोधन/प्रसोधन गर्न मद्दत गर्छ त्यसैले यसलाई पाठ प्रसोधक या 'वर्ड प्रोसेसर' पनि भनिन्छ । यो माइक्रोसफ्ट कर्पोरेशनले तयार गरेको एउटा पूर्ण वर्ड प्रोसेसिङ अनुप्रयोग हो । यस सफ्टवेयरमा टाइपिङ, इडिटिङ, फर्मैटिङ, प्रिन्टिङ जस्ता सुबिधाहरू रहेका छन् । माइक्रोसफ्ट वर्डको प्रयोगबाट दस्तावेजहरु सुरक्षित गरेर राख्न सकिन्छ । यो माईक्रोसफ्ट अफिस प्रोग्राम समुह भित्र पर्दछ ।

इतिहास

माइक्रोसफ्ट वर्ड को पहिलो संस्करण चार्ल्स सिमोनी र रिचार्ड ब्रोडेइ द्वारा विकसित भएको थियो । दुवै प्रोग्रामरहरु बिल गेट्स र पावल एलनका लागि काम गरी रहेका थिए । माइक्रोसफ्ट वर्डको पहिलो संस्करण वर्ड १.०, अक्टोबर १९८३ मा जारी भएको थियो । यो संस्करण सफल हुन नसकेपछि सन् १९८९ मा पहिलो विन्डोज संस्करण तयार गरियो । क्रमिक रूपमा माइक्रोसफ्ट वर्डको विकास हुदै गयो र यसलाई विभिन्न नामहरूले नामाकरण गरीयो, वर्ड ९५, वर्ड ९७, वर्ड २०००, वर्ड फर अफिस एक्स.पी., वर्ड २००३, वर्ड २००७, वर्ड २०१०, वर्ड २०१३ । माइक्रोसफ्ट वर्डको नविनतम संस्करण वर्ड २०१३ रिलिज भएको छ ।

उपयोगीता

  1. चिठ्ठी पत्र टाईप गर्न तथा प्रिन्टिङ गर्न ।
  2. रिपोर्ट तयार गर्न ।
  3. चार्ट तयार गर्न ।

सन्दर्भ सामग्रीहरू

बाहिरी कडिहरू

Tags:

माइक्रोसफ्ट वर्ड इतिहासमाइक्रोसफ्ट वर्ड उपयोगीतामाइक्रोसफ्ट वर्ड सन्दर्भ सामग्रीहरूमाइक्रोसफ्ट वर्ड बाहिरी कडिहरूमाइक्रोसफ्ट वर्डकम्प्युटर

🔥 Trending searches on Wiki नेपाली:

मुनामदनभाषास्वास्थ्यमदन पुरस्कारखप्तड राष्ट्रिय निकुञ्जइजोरिया (उपन्यास)महिनाओखलढुङ्गा जिल्लाज्योतिषअस्ट्रेलियाकाभ्रेपलान्चोक जिल्लापहाडी प्रदेश (नेपाल)नेपाल राष्ट्र बैङ्कसञ्चारकोशी प्रदेशसिंहदरबारसिद्ध पोखरीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपालको प्रधानमन्त्रीसहरीकरणचतराधामसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)मानवशास्त्रनागरिक लगानी कोषडाँफेपारिस्थितिक प्रणालीहनुमान चालीसाजीवनीलोसारपाँचतले मन्दिरसम्पति शुद्धीकरणतिहारविराटनगर महानगरपालिकाचितवन राष्ट्रिय निकुञ्जविद्युतअवलोकनशार्दूलविक्रीडित छन्दसात सालको क्रान्तिनेपालमा कृषिनेपाली रुपैयाँक्रिकेटअनुराधा कोइरालावीरेन्द्र वीरविक्रम शाहहिमाली प्रदेशशिवमुख्य पृष्ठगणतन्त्रनागरिकगर्भपतनपानीआँखाइन्द्रबहादुर राईबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासलक्ष्मीप्रसाद देवकोटाकार्यपालिकासयौँ थुङ्गा फूलका हामीसर्लाही जिल्लासमाजहिमाली प्रदेश (नेपाल)कृष्ण मन्दिरनिर्वाचन आयोग (नेपाल)मुक्तिनाथनेपालमा महिलाको अवस्थामेलम्ची खानेपानी आयोजनाकपिलवस्तु जिल्लाजापानक्यूआर कोडश्रीमद्भागवत् पुराणसमयशेर्पा जातिसङ्खुवासभा जिल्लालिम्बू जातिरारातालमोतीराम भट्टश्रीमद्भगवद गीताताप्लेजुङ जिल्लाचीनमटिहानी🡆 More