फोक्सुन्डो ताल: ताल

फोक्सुन्डो ताल नेपालको डोल्पा जिल्लामा अवस्थित ताल हो। यो ताललाई स्थानीय तहमा रिग्म तालको नामले पनि चिनिन्छ। यो ताल शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ । फोक्सुन्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी.

र गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुन्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ । सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो । सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो ।

फोक्सुन्डो ताल
फोक्सुन्डो ताल: धार्मिक महत्त्व, चित्र दिर्घा, सन्दर्भ सामग्रीहरू
भौगोलिक निर्देशांक२९°१२′३०″उ॰ ८२°५७′३०″पू॰ / २९.२०८३३°N ८२.९५८३३°E / 29.20833; 82.95833 ८२°५७′३०″पू॰ / २९.२०८३३°N ८२.९५८३३°E / 29.20833; 82.95833
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाई५.१५ किलोमिटर
अधिकतम चौडाई८०० मिटर
सतहको क्षेत्रफल४९४ बर्गकिमी
अधिक गहिराई१४५ मिटर
पानीको आयतन४०,९०,००,००० घनमिटर
सतहको उचाई३६१२ मिटर

यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० वर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ ।

फोक्सुन्डो ताल: धार्मिक महत्त्व, चित्र दिर्घा, सन्दर्भ सामग्रीहरू
फोक्सुन्डो ताल

धार्मिक महत्त्व

यस तालको वरिपरीको क्षेत्रमा २० वटा बौद्ध स्तुप रहेको छ भने पुर्व दिशामा एउटा गोम्पा रहेको छ जसमा बौद्ध धर्मावालाम्बीहरु बार्षिक रूपमा यहाँ आएर पुजा पाठ गर्ने गर्छन ।

फोक्सुन्डो तालको पानारोमिक दृष्य

चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

फोक्सुन्डो ताल धार्मिक महत्त्वफोक्सुन्डो ताल चित्र दिर्घाफोक्सुन्डो ताल सन्दर्भ सामग्रीहरूफोक्सुन्डो ताल बाह्य कडीहरूफोक्सुन्डो तालडोल्पा जिल्लानेपालरामसार क्षेत्रसुलिगाँड झरना

🔥 Trending searches on Wiki नेपाली:

नेपालका हिमालहरूको सूचीट्रेड युनियनअम्लपित्तजाजरकोट भूकम्प, २०८०बसाइँ सराईलागत लेखाविधिग्वाङझाउनेपालमा मौलिक हक र कर्तव्यश्रीमद्भागवत् पुराणनेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेपाली समालाेचनाकाे आधुनिक कालबझाङ जिल्लारामचन्द्र पौडेलगाईजात्रासुधा त्रिपाठीकवितापब्लिक कम्पनीफेवातालधर्मभक्त माथेमादमाई जातिविश्वकोशविकिमिडिया कमन्सजनकपुरधाम उपमहानगरपालिकाभण्डारखाल पर्वआन्तरिक नियन्त्रण प्रणालीसरकारकोशी प्रदेश क्रिकेट टोलीनेपालका मन्त्रिपरिषद्हरूनेपाल टेलिभिजनपुनर्जन्मनौमती बाजानेपाली शब्दकोशदरबार हाई स्कुलचिठीजङ्गबहादुर राणाकीर्तिपुर नगरपालिकासमूहभक्तपुर दरबार क्षेत्रसप्तकोशी नदीयोगनेपालका बैङ्कहरूको सूचीबागमती प्रदेश सभाभुल्ने पो हो की ?पोखरा उपत्यकासत्यमोहन जोशीवेब्याक मेसिनद्वापर युगग्रीष्म ऋतुअन्तिम संस्कारविसं २०७२ को महाभूकम्पनेपाल आयल निगम लिमिटेडसुनसरी जिल्लानेपाल सशस्त्र प्रहरी बलकृष्ण जन्माष्टमीनेपालको राष्ट्रपतिमहिनावारीभारतम्याग्ना कार्टासल्यान जिल्लाअक्षय तृतीयाढोरबराहि मन्दिरबूढानीलकण्ठ मन्दिरपहाडी प्रदेश (नेपाल)हनुमान ढोकाकार्कीरौतहट जिल्लानेपालनेपाली सेनानेपाली व्याकरणसंविधान सभा निर्वाचन २०७०बजारशास्त्रपानीक्षेत्रीभानुभक्त आचार्यश्राद्धशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज🡆 More