न्यु होराईजन

न्यु होराईजन एक अन्तरिक्ष यान हो। यसलाई अमेरिकाको अन्तरीक्ष संस्था नासाले बनाएको हो। यो यान पृथ्वी बाहिर एलिएनको खोजको लागि नासाले प्रोछ्यपरण गरेको हो। यो यान पृथ्वीबाट सन् २००६ मा प्रोछेपरन गरेको हो। यो यान सन् २०१६ सम्म यम ग्रहसम्म पुग्ने अनुमान गरिएको थियो। तर यो यानको गति बढाउन बृहस्पतिको कक्षबाट लिएको हुँदा यान निर्थारित समय भन्दा पहिले पुगेको हो। यो यान अहिले सम्म को सबैभन्दा छिटो गतिको यान हो। जसले ८ घन्टामा नै चन्द्रमा पार गरेको हो। यो यान २०१५ मा यम ग्रहको नजिक पुगेको हो। तेतिबेला यम ग्रहको र यान बिचको दुरि जम्मा १८००० किलोमिटर थियो। यानमा रहेको लोङ अस्स्तृबुतिओन लेन्स ले यम को सान्दार फोटो खिचेको थियो। र यमको सतहमा भुभर्ग कृया रहेको पत्त्ता लगाएको थियो। र यम ग्रहमा पानी रहेको पनि पुष्टी गरेको छ।

वनोट

यो यानमा प्लोटनियमको प्रोयोग गरियको छ। जसले गर्दा यानले अझै १० वर्ष सम्म काम गरने छ। यो यानले सौर्यमण्डल पनि पार गर्दै छ। सन २०१८ सम्म मा यसले सौर्यमण्डल पार गर्ने नासा का बैज्ञानिक कोविश्वास छ। यसले यम ग्रहबाट डाटा पठाउनको लागि ३ मिटरको एन्टिना प्रोयोग गरिएको छ। यानले रेडियो सिग्नल प्रकाशको गतिमा पठाउँदा पनि पृथ्वी सम्म आईपुग्न ३ घन्टा लाग्छ। यी सिग्नल दुरिको कारण कम्जोर परे पनि नासाले स्थापना गरेको दिप स्पेस सेन्टर ले ग्रहण गर्छ। येस्मा ७० मिटरको एन्टिना प्रोयोग गरियको छ। अब यो यान ले सौर्य मण्डल बाहिर नयाँ ग्रहको र एलिएनको खोजी गर्ने छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

न्यु होराईजन वनोटन्यु होराईजन यो पनि हेर्नुहोस्न्यु होराईजन सन्दर्भ सामग्रीहरून्यु होराईजन बाह्य कडीहरून्यु होराईजनचन्द्रमाबृहस्पति ग्रहयमग्रहसंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

निबन्धरोमन भाषारामानुजाचार्यदरबार हाई स्कुलसिमसारखनिजटेलिभिजननारायणकाजी श्रेष्ठगर्भपतननेपालको जनआन्दोलन २०६३लुम्बिनीसूचनाबाल विवाहसिन्जा उपत्यकाअन्नप्राशन संस्कारसाम्यवादपर्यटनजलजला गाउँपालिकाकान्तिपुर दैनिकक्रिकेटफ्लोरेन्स नाइटिङ्गेलगङ्गालाल श्रेष्ठअर्थनेपालीमायागोपालप्रसाद रिमाललिङ्ग (व्याकरण)नेपालका नगरपालिकाहरूचितवन जिल्लासंयुक्त राष्ट्रसङ्घका महासचिवफेसबुकछाउपडीमेन्छयायेम गाउँपालिकादेवकुमारी थापाव्यापारनेपालका विश्वविद्यालयहरूको सूचीप्रतिनिधि सभा निर्वाचन, २०७९जनसङ्ख्या वृद्धिविराट कोहलीसुशासनजीवनीआमा (वि.सं. २०२१ चलचित्र)दुर्गा मल्लरुस-युक्रेन युद्धनेपालका राजावीरेन्द्रनगर नगरपालिकाकाठमाडौँ जिल्लाविद्युतीय अपराधमानव विकास चरणभण्डारखाल पर्वपरीक्षाभूगोलपृथ्वी राजमार्गनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालका मल्ल राजाहरूको सूचीदिगो विकासनेपालका हिन्दू मन्दिरहरूको सूचीनेवार जातिअङ्ग्रेजी भाषाभक्तराज आचार्यप्युठान जिल्लासिद्धबाबा मन्दिरमाइकल फराडेएसियाली विकास बैङ्कचेपाङ जातिअल्पसङ्ख्यकहिमालनयाँ पत्रिका दैनिकअध्यक्षनवलपरासी (बर्दघाट सुस्ता पूर्व)बजारजिल्ला मालपोत कार्यालयसुर्खेत जिल्लाअक्षरअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालसुकरात🡆 More