नेपाली रुपैयाँ

रुपैयाँ नेपालमा प्रचलित मुद्राको नाम हो। इण्डोनेसियाको मुद्रालाई रुपिया र मालदिभ्सको मुद्रालाई रुफिया भनिन्छ। एक रुपैयाँलाई सय भागमा बाँडिन्छ जसलाई पैसा भनिन्छ। नेपाली रुपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाँडिन्छ। नेपालमा मुद्राको प्रचलन पहिलो लिच्छवी राजा मानदेवले आफ्नो शासनकाल देखी ल्याएका हुन्। त्यातिबेला राजा मानदेवले सिक्का प्रचलनमा ल्याएका थिए भने कागजी नोटको प्रचलन २००२ साल असोज १ गतेबाट जुद्धशमशेरले श्री ५ त्रीभुवनको श्रीपेचसहितको मुखाकृति अङ्कित रु.

१, ५, १० र १ सयका नोटहरु सदर मुलुकिखानाबाट प्रकाशनमा ल्याएपछि भएको हो । २०२६ साल बैशाख १४ गते बाट रु. १ हजार, २०२७ साल जेठ ३० गते बाट रु. ५ सय, २०३४ साल बैशाख १४ गते बाट रु. ५०, २०३८ साल बैशाख १४ गते बाट रु. २ र २०३९ साल कार्तिक २२ गते बाट रु. २० को नोटको सुरुवात भएको हो । वि. सं. २००९ साल मा नेपाली मुद्रा लाई आधिकारिक रुपमा 'नेपाली रुपैयाँ' भनी घोसित गरिएको हो।

नेपाली रुपैयाँ
रूपैयाँ (नेपाली)
आइएसओ ४२१७
कोडएनपीआर
मूल्यवर्ग
उप एकाई
 १/१००पैसा
चिह्नरु. वा रुपैयाँ
बैङ्क नोटहरू
 प्रचलितरु. ५, रु. १०, रु. २०, रु. ५०, रु. १००, रु. ५००, रु. १०००
 अप्रचलितरु. १, रु. २, रु. २५, रु. २५०
सिक्काहरू१, ५, १०, २५, ५० पैसा, रु. १, रु. २, रु. ५, रु. १०
जनसाङ्ख्यिकी
राष्ट्र(हरू)नेपाली रुपैयाँ Nepal
जारीकर्ता
केन्द्रीय बैङ्कनेपाल राष्ट्र बैङ्क
 वेबसाइटएनआरबी.ओर्ग.एनपी
मूल्याङ्कन
मुद्रास्फीति७.८%
 स्रोतThe World Factbook, October 2005 est.
नेपाली रुपैयाँ
दुई रुपैयाँको सिक्का

व्युत्तपत्ति

रुपैयाँ शव्दको उत्पत्ति संस्कृत शव्द रूप् वा रूपबाट भएको हो, जसको अर्थ चाँदी हो। संस्कृत शव्द रूप्यकम् भन्नाले चाँदीको सिक्कालाई जनाउँछ।

सन्दर्भ सामग्रीहरू




Tags:

इन्डोनेसियानेपालमाल्दिभ्स

🔥 Trending searches on Wiki नेपाली:

हात्तीखैरहनी नगरपालिकापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीन्युटनको गतिका नियमहरूभौतिक विज्ञानवराहक्षेत्रचिठीलेखनाथ पौड्यालफ्लोरेन्स नाइटिङ्गेलदिगो विकासअक्षराङ्क शिक्षासङ्घीयतानेपालका जिल्लाहरूवडा समिति (नेपाल)हलोनेपाल धितोपत्र बोर्डहिन्दु पञ्चाङ्गनेपालका संवैधानिक निकायहरूजयस्थिति मल्लनगर सभाशिरुवा पर्वजनावरकृष्णकच्छ जिल्लाशार्दूलविक्रीडित छन्दdb2esबूढानीलकण्ठ मन्दिरन्यायिक समितिलुम्बिनीडिजिटल साक्षरताकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)मनोविज्ञाननेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीथापारेडियो नेपालरेखा थापारौतहट जिल्लामौरिससनेपालको प्रधानन्यायाधीशपहिलो पुस्ताचन्द्रविन्दु को प्रयोगवसन्तगिरिजाप्रसाद कोइरालागुगलसूचनावासुकी इन्डिकस्उपमहानगरपालिकाबागमती नदीविदुर नगरपालिकाबेरोजगारीजनसाङ्ख्यिकीय लाभांशलोकगीतनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लापारिजात (साहित्यकार)बाघविष्णुबोक्सीनेपाल कानुन आयोगडेउडा गीतनेपालमा महिला अधिकारआयुर्वेदगोसाइँकुण्डमोतीराम भट्टभलिबलसंयुक्त राष्ट्रमुख्य पृष्ठकर्णाली प्रदेशगुराँसचार्वाक दर्शनबैतडी जिल्लाराम मन्दिर, अयोध्याराजनीतिक दलश्रीमद्भागवत् पुराणरस (काव्य शास्त्र)दरबार हत्याकाण्ड🡆 More