नेपालमा कृषि

नेपालमा अर्थतन्त्रमा कृषिको प्रभुत्व रहेको छ। १९८० को आखिरी सम्म, ९०% भन्दा बढी जनसंख्याको जीविकाको माध्ययम थियो।, यद्यपी कुल जमिनको २०% क्षेत्र मात्र खेति योग्य थियो । यसबाट जीडीपी को ६०% र कुल निर्यात को करिब ७५% हिस्सा ओगटेको थियो । पाँचौं पञ्चवर्षीय योजना (२०३२-२०३७) को तर्जुमा भएदेखि नै कृषि सबैभन्दा बढी प्राथमिकतामा रहेको छ किनभने आर्थिक वृद्धि विद्यमान बालीको उत्पादकत्व बृद्धि गर्ने र औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोगका लागि कृषि आधारलाई विविधीकरण गर्ने दुवैमा निर्भर थियो।

नेपालमा कृषि
धान रोप्दै नेपाली महिलाहरू

विश्व बैङ्कका अनुसार नेपालमा बहुसंख्यकका लागि खाना, आय र रोजगारी को मुख्य स्रोत कृषि हो। कुल गृहस्थ उत्पादन (GDP) मा कृषिको करिब ३३% योगदान रहेको छ।

इतिहास

कृषि बालीहरूको उत्पादन मौसमी कारण तथा अन्य कारणहरूले व्यापक रूपमा उतार-चढाव आउने गरेको छ। २०३२ देखि २०४६ सम्म कृषि उत्पादन औसत वार्षिक २.४ प्रतिशतको दरले बढेको छ, तर यो जनसंख्या वृद्धिसँग तालमेल राख्दैन, जुन अवधिमा जनसंख्या वार्षिक रूपमा २.६% ले बढेको छ । यसबाहेक, खाद्यान्न उत्पादनको वार्षिक औसत वृद्धि दर समान अवधिमा १.२ प्रतिशत मात्र रह्यो।

धान/ चामल सबैभन्दा महत्त्वपूर्ण अन्न बाली हो। २०२५ सम्म कुल धान उत्पादन १० लाख टनको हाराहारी थियो; भने २०४५ मा ३० लाख भन्दा बढी उत्पादन भयो। वर्षामा हुने परिवर्तनको कारण, धानको उत्पादनमा उतारचढाव धेरै नै सामान्य थियो; यद्यपि नयाँ खेति प्रविधि र खेती गरिने जमिनमा बृद्धि भएपछि धानको उत्पादन बढेको छ। २०४५ सम्ममा झन्डै ३९ लाख हेक्टर जमिनमा धान खेती हुन्थ्यो। नेपालका धेरै व्यक्ति जीविकोपार्जन लागि धानको खेतीमा आफ्नो निर्भर थिए। २०२५ मा लगभग ५ लाख टन मकै, दोस्रो प्रमुख खाद्यान्न बालीको उत्पादन भयो। २०४५ सम्ममा सम्ममा मकैको उत्पादन बढेर १० लाख टन भयो।

सिंचाई

नेपालको २७ लाख हेक्टर जमिनमध्ये १३ लाख हेक्टर मा मात्र सिंचाई सुविधा छ। अधिकांश सिंचाई प्रणालीहरू साना र मध्यम-स्तरका छन् ।

यो पनि हेर्नुहोस्

नेपालमा माहुरीपालन यो मुख्य परम्परागत काम हो

  • नेपालमा फ्लेक्स उत्पादन
  • नेपालमा ओखर उत्पादन
  • नेपालमा चना

सन्दर्भ

ढाँचा:Loc

बाह्य लिंकहरू

Tags:

नेपालमा कृषि इतिहासनेपालमा कृषि सिंचाईनेपालमा कृषि यो पनि हेर्नुहोस्नेपालमा कृषि नेपालमा माहुरीपालन यो मुख्य परम्परागत काम होनेपालमा कृषि सन्दर्भनेपालमा कृषि बाह्य लिंकहरूनेपालमा कृषिकुल ग्राहस्थ उत्पादननेपालनेपालको पञ्चवर्षीय योजना

🔥 Trending searches on Wiki नेपाली:

नेपालका उर्जा केन्द्रहरूको सूचीसामाजिक सञ्जालविद्युतनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)एथलेटिक्सतिहारएडल्फ हिटलरनगदे वालीअफ्रिकागिरिजाप्रसाद कोइरालाश्रीमद्भागवत् पुराणमुस्ताङ जिल्लाभवानी भिक्षुनेपालयौन तथा प्रजनन स्वास्थ्य अधिकारसेयरनेपाल टेलिकमताप्लेजुङ जिल्लामारी अँतवानेतनेपाल राष्ट्र बैंकभोजपुर जिल्ला, नेपालअङ्ग्रेजी भाषाराणा शासनसुगौली सन्धिकविताबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासमेटाविशाल नेपालराजर्षि जनक विश्वविद्यालयलुम्बिनी प्रदेशलेनिनवादमार्क्सवादजिल्ला समन्वय समितिफेसबुकज्ञानेन्द्र शाहराउटे जातिनेपालका मन्त्रिमण्डलहरूसामाजिक सुरक्षा कोषसुशील कोइरालानेपाल सम्वत्देशान्तरनेपालका परम्परागत बाजाहरूको सूचीसदर चिडियाखाना, नेपालपशुपतिनाथ मन्दिरव्यवसायनेपालको एकीकरणपूँजी बजारभौतिकमाछापुच्छ्रे हिमालइन्द्रबहादुर राईनेपालको संविधान २०७२ढोरबराहि मन्दिरसहस्राब्दी विकास लक्ष्यमनुस्मृतिकाजी भारदार परिवारभोजपुरी भाषासमानुपातिक प्रतिनिधित्व प्रणालीतेङ सियाओ फिङपारिस्थितिक प्रणालीबारा जिल्लारेसम किराअन्तर्वार्तादाङ जिल्लादाइजो प्रथाबाल अधिकारगुरुत्वाकर्षण बलसम्भोगआम निर्वाचन २०४८ओखलढुङ्गा जिल्लाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीप्रदेश सभा (नेपाल)रेडियोरानी राजेन्द्र लक्ष्मीभारद्वाज गोत्रनेपालमा महिलाको अवस्थानेपालमा दूरसञ्चार सेवाजनसङ्ख्या🡆 More