नेपालको सङ्घीय संसद

नेपालको सङ्घीय संसद नेपालको सर्वोच्च व्यवस्थापिकीय निकाय हो । नेपालको सङ्घीय संसदमा राष्ट्रपति तथा दुई सदन- प्रतिनिधि सभा (जन सदन) तथा राष्ट्रिय सभा (प्रदेशको परिषद) हुने गर्छन् । नेपालको संविधान अनुसार राष्ट्रपतिसँग संसदको दुई अथवा कुनै पनि सदनलाई आह्वान गर्न सक्ने तथा स्थगित गर्ने अथवा प्रतिनिधि सभालाई भङ्ग गर्ने शक्ति हुन्छ । नेपालको वर्तमान नेपालको व्यवस्थापिका संसदको अवधि वि.सं.

२०७४ माघ ७ (सन् २०१८ जनवरी २१) मा पुरा हुनेछ । सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाहको सल्लाहमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो प्रतिनिधि सभालाई भङ्ग गरेका थिए । जारी गृहयुद्धका कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे । सन् २००६ को जनआन्दोलन पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे । सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो ।

नेपालको संसद
Federal Parliament of Nepal
2nd Federal Parliament
Emblem of Nepal
प्रकार
प्रकारद्विसदनीय
सदनNational Assembly
(upper house)
House of Representatives
(lower house)
इतिहास
स्थापित5 मार्च 2018 (६ वर्ष पहिले) (2018-०३-05)
नेतृत्वकर्ता
रामचन्द्र पौडेल
पदासीन: 13 March 2023
राम सहाय यादव
पदासीन: 20 March 2023
Chairman of the
राष्ट्रिय सभा
Deputy Chairman
of the राष्ट्रिय सभा
उर्मिला अर्याल
पदासीन: 6 February 2023
सभामुख प्रतिनिधि सभा
देवराज घिमिरे
पदासीन: 19 January 2023
उपसभामुख प्रतिनिधि सभा
इन्दिरा राना मगर
पदासीन: 21 January 2023
पुष्पकमल दाहाल, CPN (MC)
पदासीन: 26 December 2022
प्रतिपक्षी
नेता
संरचना
सिट३३४ सदस्य parliamentarians
५९ assemblymen
२७५ representatives
नेपालको सङ्घीय संसद
Government (33)
  •   CPN (UML) (17)
  •   CPN (MC) (16)

Confidence & supply (3)

  •   PSPN (3)

Opposition (22)

  •   NC (10)
  •   CPN (US) (10)
  •   RJM (1)
  •   LSPN (1)
  •   Independent (2)
Vacant (1)
नेपालको सङ्घीय संसद
Government (150)
  •   NC (88)
  •   CPN (MC) (30)
  •   PSPN (11)
  •   CPN (US) (10)
  •      LSPN (4)
  •      NUP (4)
  •   NSP (2)

Confidence and supply (10)

  •   Janamat (6)
  •   Independent (4)

Opposition (115)

  •   CPN (UML) (79)
  •   RSP (21)
  •   RPP (14)
  •   Independent (1)
निर्वाचन
राष्ट्रिय सभा मतदान प्रणाली
एकल सङ्क्रमणीय & पहिलो हुने निर्वाचित हुने
प्रतिनिधि सभा मतदान प्रणाली
पहिलो हुने निर्वाचित हुने & समानुपातिक
26 January 2022
20 November 2022
2024
by November 2027
बैठक स्थल
नेपालको सङ्घीय संसद
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र,
काठमाडौँ, नेपाल
वेबसाइट
www.parliament.gov.np
संविधान
नेपालको संबिधान

इतिहास

समितिहरू

प्रतिनिधि सभा

समिति कार्यक्षेत्र वेवसाइट
अर्थ समिति
  1. अर्थ मन्त्रालय,
  2. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,
  3. लगानी वोर्ड,  
  4. राष्ट्रिय योजना आयोग,
  5. सम्बद्ध विषय तथा निकाय ।
https://hr.parliament.gov.np/np/committees/Finance-Committee-2079
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
  1. परराष्‍ट्र मन्त्रालय,
  2. सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय  र सम्बद्ध विषय तथा निकाय ।
https://hr.parliament.gov.np/np/committees/International-Relations-and-Tourism-Committee-2079
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
  1. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,
  2. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,
  3. उपभोक्ता हित सम्बन्धी ।
https://hr.parliament.gov.np/np/committees/Industry-Commerce-Labour-and-Consumer-Interest-Committee-2079
कानून, न्याय तथा मानव अधिकार समिति
  1. कानून‚ न्याय तथा संसदीय मामिला मन्त्रालय
  2. न्याय परिषद्
  3. न्याय सेवा आयोग
  4. महान्याधिबक्ताको कार्यालय र
  5. मानव अधिकार
https://hr.parliament.gov.np/np/committees/Law-Justice-and-Human-Rights-Committee-2079
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
  1. कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,
  2. भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,
  3. वन तथा वातावरण मन्त्रालय, र
  4. सम्बद्ध विषय तथा निकाय ।
https://hr.parliament.gov.np/np/committees/Agriculture-Cooperative-And-Natural-Resources-Committee-2079
महिला तथा सामाजिक मामिला समिति
  1. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,
  2. राष्ट्रिय महिला आयोग,
  3. राष्ट्रिय दलित आयोग,
  4. राष्ट्रिय समावेशी आयोग,
  5. आदिवासी जनजाति आयोग,
  6. मधेशी आयोग,
  7. थारु आयोग,
  8. मुस्लिम आयोग ।
https://hr.parliament.gov.np/np/committees/Women-And-Social-Affairs-Committee-2079
राज्य व्यवस्था तथा सुशासन समिति
  1. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
  2. गृह मन्त्रालय,
  3. रक्षा मन्त्रालय,
  4. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
  5. अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
  6. लोक सेवा आयोग,
  7. निर्वाचन आयोग,
  8. शान्ति प्रकृया ।
https://hr.parliament.gov.np/np/committees/State-Affairs-Committee-2079
पूर्वाधार विकास समिति
  1. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  2. सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
  3. खानेपानी मन्त्रालय
  4. शहरी विकास मन्त्रालय
https://hr.parliament.gov.np/np/committees/Infrastructure-Development-Committee-2079
शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति
  1. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  2. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  3. युवा तथा खेलकुद मन्त्रालय
https://hr.parliament.gov.np/np/committees/Education-Health-and-Information-Technology-Committee-2079
सार्वजनिक लेखा समिति सार्वजनिक लेखा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू https://hr.parliament.gov.np/np/committees/Public-Account-Committee-2079

राष्ट्रिय सभा

  • दिगो विकास तथा सुशासन समिति
  • विधायन व्यवस्थापन समिति
  • प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
  • राष्ट्रिय सरोकार तथा समन्वय समिति

संयुक्त

  • संसदीय सुनुवाई समिति
    देहायका पदाधिकारीको संसदीय सुनुवाई गरिने :
  1. संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश,
  2. सर्वोच्च अदालतका न्यायाधीश,
  3. न्याय परिषदका सदस्य,
  4. संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र
  5. राजदूतको पदमा नियुक्ति हुने व्यक्ति ।
  • राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति

संरचना र समयावधि

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्


Tags:

नेपालको सङ्घीय संसद इतिहासनेपालको सङ्घीय संसद समितिहरूनेपालको सङ्घीय संसद संरचना र समयावधिनेपालको सङ्घीय संसद सन्दर्भ सामग्रीहरूनेपालको सङ्घीय संसद बाह्य कडीहरूनेपालको सङ्घीय संसद यो पनि हेर्नुहोस्नेपालको सङ्घीय संसदआम निर्वाचन २०५६ज्ञानेन्द्र वीरविक्रम शाहनेपालनेपालको जनआन्दोलन २०६३नेपालको राष्ट्रपतिनेपालको व्यवस्थापिका संसदप्रतिनिधि सभा (नेपाल)माओवादी जनयुद्धराष्ट्रिय सभा (नेपाल)शेरबहादुर देउवा

🔥 Trending searches on Wiki नेपाली:

नेपालमा पर्यटनओशोनेपाल नागरिक उड्डयन प्राधिकरणजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपाली लेखकहरूको सूचीसुनुवार जातिअर्थभरतपुर महानगरपालिकावासुदेव त्रिपाठीजैविक विविधताविद्युतकैलाली जिल्लाराजनीतिक्षयरोगबाइबलसंस्कृतिवीरगन्ज महानगरपालिकापदयोगनेपालको एकीकरणसुपादेउराली मन्दिरसमाजवादसङ्घीयतालागतयौन स्पर्शपशुपतिनाथ मन्दिरखरायोकान्तिपुर दैनिकफेसबुकगोपालप्रसाद रिमालमहिनावारीहेटौँडा उपमहानगरपालिकाप्रविधिसुदूरपश्चिम प्रदेश सभाअङ्ककाभ्रेपलान्चोक जिल्लागुल्मी जिल्लागर्भपतननेपाल विद्युत प्राधिकरणनेपालको प्रधानन्यायाधीशनेपाल सम्वत्मुकुन्दशरण उपाध्यायबलभद्र कुँवरजयपृथ्वीबहादुर सिंहभाषावर्ण विन्यासबर्बरआर्थिक विकासमानव विकास अर्थशास्त्रबाल विवाहश्रेष्ठकर्जातापहोलीनेपालका जिल्लाहरूनेपालका तालहरूको सूचीप्राथमिक उपचारनेपालका परम्परागत बाजाहरूको सूचीजिमी वेल्सलोक सेवा आयोग (नेपाल)मृत्युदरनेपालको सङ्घीय संसदबागमती प्रदेशकोदोखस राज्यहाम्रो नेपाली पार्टीएस्टन भिल्ला फुटबल क्लबजनसङ्ख्याको अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूचीइन्डियन प्रिमियर लिगमूल्य अभिवृद्धि करजीवन बीमाटोकियोव्यवसायभारतमा बोलिने भाषाहरूनेपालका विश्वविद्यालयहरूको सूचीपाब्लो पिकासोनगदे वालीअरुणा लामा🡆 More