नबिल बैंक: राष्ट्रकाे पहिलो निजी बैंक

नविल बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.

सं. २०४१ भएको थियो। निजी बैङ्क भएता पनि यस बैङ्कले आफ्नो व्यावसाय नेपालभरि लगभग १५०० ठाउँमा विस्तार गरिसकेको छ।‍

नबिल बैङ्क लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपनेप्से131
उद्योगबैङ्किङ
पूर्ववर्तीनेपाल अरब बैङ्क लिमिटेड
स्थापित१२ जुलाई १९८४ (1984-07-12)
केन्द्रीय कार्यालय
दरबारमार्ग, काठमाडौँ
,
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
ज्ञानेन्द्र प्रसाद ढुङ्गाना (कार्यकारी अधिकृत)
उत्पादनहरूबैङ्किङ
वेबसाइटnabilbank.com

नबिल बैँक राष्ट्रको पहिलो निजी बैँक हो जसले आफ्नो व्यवसाय जुलाई सन् १९९४ मा स्थापना गरेको थियो।‍ नबिल बैँकको मुख्यालय दरबारमार्ग, काठमाडौँ, नेपालमा छ। यस बैँकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह हुन्।‍ यसको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय व्यवसायको साथसाथै विभिन्न क्षेत्रमा आफ्नो बैँकिङ सुविधा बढाउनु हो। नबिल बैँकले आफ्नो व्यवसाय नेपालभर लगभग १५०० ठाउँमा स्थापना गर्नुको साथै १३९ वटा एटियम सञ्चालन गरिसकेको छ।

यस बैङ्कको शाखाहरु राष्ट्रभर छन् भने प्रमुख कार्यालय काठमाडौँमा रहेको छ।


नबिल बैँकले आफ्ना व्यक्तिगत बचतकर्ता ग्राहकहरूको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाख रूपैयाँको घातक रोग बीमा तथा ७५ हजार रूपैयाँको मृत्यु बीमा गरिदिने योजना वि.सं. २०७५ मंसिरमा शुरुवात गरी एक वर्ष पुरा गरेको छ।

इतिहास

नेपाल अरब बैङ्कको रूपमा स्थापना भएको नबिल बैङ्कमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको बहुमत स्वामित्व विनोद चौधरीको परिवारमा आएको हो। सन् १९८४ मा स्थापना भएको नबिल बैङ्कले सेयर निष्कासन प्रतिकित्ता ६० रुपैयाँको दरले १९८७ मा निष्काशन गरेको थियो ।

स्थापना

नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि. सं. २०४१ भएको हो ।

सेयर धनी

Nabil bank most of the share is hold by an Nb international which is an irish company.

वित्तीय अवस्था

शाखाहरू

नबिल बैङ्कले जोरपाटी शाखा कामपा–६ पिपलबोट बौद्धमा रहेको आधुनिक व्यावसायिक भवनमा स्थानान्तरण गरेको छ । बैङ्कका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बैङ्कका सञ्चालक तथा अन्य कर्मचारीको उपस्थितिमा बैङ्कको स्थानान्तरण गरिएको शाखामा आयोजित एक कार्यक्रममा उद्घाटन गरे । नबिल बैङ्कका केही शाखाहरु तल उल्लेखित गरिएको छन् ।

यि लगायल नबिल बैँकको अन्य शाखाहरु पनि छन्।


नबिल बैँकका केहि एटिएमहरू

सन्दर्भ सामग्रीहरू

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि


नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध

Tags:

नबिल बैंक इतिहासनबिल बैंक स्थापनानबिल बैंक सेयर धनीनबिल बैंक वित्तीय अवस्थानबिल बैंक शाखाहरूनबिल बैंक नबिल बैँकका केहि एटिएमहरूनबिल बैंक सन्दर्भ सामग्रीहरूनबिल बैंकनेपाल राष्ट्र बैङ्क

🔥 Trending searches on Wiki नेपाली:

सवारी दुर्घटनाबागेश्वरी मन्दिर, नेपालगन्जनवलपरासी जिल्लाएसआइ एकाइकालिका मन्दिर, बागलुङनेपाली साहित्यकावासोती नगरपालिकाबालश्रमशनिवारसमाजनेपालीदूधविद्यापतिआयुर्वेदडिजिटल साक्षरतानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीओखलढुङ्गा जिल्लामहादेशहिमनदीदैलेख जिल्ला२०२३ इन्डियन प्रिमियर लिगश्राद्धरूजुनेपालका नगरपालिकाहरूपहरी जातिकिराँत जातिमष्टो देवतामाथवरसिंह थापाबालकृष्ण समसंयुक्त राष्ट्ररामसार क्षेत्ररोहितकुमार पौडेलमकैविवाहका प्रकारहरूकाभ्रेपलान्चोक १ (निर्वाचन क्षेत्र)औद्योगिक क्रान्तिपर्यटनहिमाली प्रदेश (नेपाल)नेपालको पहिलो संविधान सभाक्षेत्रीहिमालयबागलुङ जिल्लापृथ्वीमहाबु गाउँपालिकाकौशिक गोत्रनेपालको जनआन्दोलन २०४६अनुसन्धाननेपालको निशान छापजिल्ला सभासूचना प्रविधिदशरथ रङ्गशालासाम्यवादराष्ट्रिय सभा (नेपाल)चीनकश्यप गोत्रगर्भाधान संस्कारभानुभक्त आचार्यअनलाइन खबरनेपालका राजनीतिक दलहरूको सूचीभक्तपुर दरबार क्षेत्रभूपरिवेष्ठित राष्ट्रबैङ्कबौद्धनाथविनोद चौधरीदैवज्ञराज न्यौपानेतिलौराकोटनेपाली कांग्रेसहरितगृह प्रभावरगतथारू जातिअन्तःशुल्क करविद्युतीय अपराधरेडियोनेपाल लेखामान बोर्डनेपालमा घरेलु हिंसानेपालका तालहरूको सूचीपञ्चैबाजा🡆 More