चलचित्र द ग्रेट ग्याट्सबी

द ग्रेट ग्याट्सबी सन् २०१३।०५।०१ मा दर्शक सामु ल्याइएको अङ्ग्रेजी चलचित्र हो । यस चलचित्र द ग्रेट ग्याट्सबी (उपन्यास) मा आधारित रहेको छ भने यस चलचित्रलाई बाज लुहरमन ले निर्देशन गरेका हुन् भने यसका लेखक बाज लुहरमन, क्रेग पियर्स हुन् । यस चलचित्रको समय १४२ मिनेट रहेको छ साथै यसमा मुख्य भुमिकामा लियोनार्डो डिकापरियो, टोवेय मागुइरे, क्यारे मुलिगन, योएल इडगरटन, इस्ला फिसर, जेसन क्लार्कले, एलिजाबेथ डेविक्की, जैक थमसन, अमिताभ बच्चन रहेका छन् । यस चलचित्रका आधिकारिक वितरक वार्नर ब्रोज पिक्चर्स, रोडसो इन्टरटेन्मेन्ट रहेका छन् । द ग्रेट ग्याट्सबी को कुल बजेट रकम $ १०५ मिलियन रहेको थियो भने यस चलचित्रले रिलिज भए देखि हालसम्म कुल $ ३५१ मिलियन व्यावसाय गर्न सफल भएको छ ।

द ग्रेट ग्याट्सबी
निर्देशकबाज लुहरमन
लेखकबाज लुहरमन, क्रेग पियर्स
निर्मातालुसी फिसर क्याथरीन न्यापम्यान, बाज लुहरमन, क्याथरीन मार्टिन, डगलस विक
मुख्य कलाकारलियोनार्डो डिकापरियो, टोवेय मागुइरे, क्यारे मुलिगन, योएल इडगरटन, इस्ला फिसर, जेसन क्लार्कले, एलिजाबेथ डेविक्की, जैक थमसन, अमिताभ बच्चन
छायाङ्कनसिमोन डुग्गान
सम्पादनजेसन बाल्लानटाइन
जोनाथन रेडमन्ड
मत्ती विला
सङ्गीतक्रेग आर्मस्ट्रांग
वितरक वार्नर ब्रोज पिक्चर्स, रोडसो इन्टरटेन्मेन्ट
प्रदर्शन मिति
२०१३।०५।०१
अवधि
१४२ मिनेट
राष्ट्रअस्ट्रेलिया
संयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$ १०५ मिलियन
बक्स अफिस$ ३५१ मिलियन

बक्स अफिस असुली

यो चलचित्र कुल बजेट $ १०५ मिलियन मा तयार भएको यस चलचित्रले विश्वभरीमा कुल $ ३५१ मिलियन रकम आर्जन गर्न सफल भएको छ भने यस चलचित्रको कुल खर्चलाई कट्टा गरे पश्चात पनि यस चलचित्रले कुल $58.6 मिलियन गरेको छ ।


क्रिटिक्स प्रतिक्रिया

यस चलचित्रले क्रिटिक्सहरूबाट मिश्रित प्रतिक्रिया पाएको थियो ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

Tags:

अमिताभ बच्चन

🔥 Trending searches on Wiki नेपाली:

क्रोकस सिटी हलमा आक्रमणवायु प्रदूषणसंविधानऊर्जासिमसारअमेरिकाको राष्ट्रपतिरक्तचन्दनकञ्चनपुर जिल्ला१८औँ सार्क शिखर सम्मेलनझापा जिल्लाकालिदासइन्स्टाग्रामललितपुर महानगरपालिकानेपालका प्राकृतिक सम्पदाहरूको सूचीअष्ट चिरञ्जीवीकर्तव्य (कथा)अर्घाखाँची जिल्लानवलपरासी जिल्लाजमाने मान्द्रोमहिला सशक्तिकरण१९६२ फिफा विश्वकपचाणक्य नीतिनेपालको एकीकरणभाषाविज्ञानकिरिबाटीसत्यमोहन जोशीसाकेला नाचभक्तपुर दरबार क्षेत्रपृथ्वीको वायुमण्डलनिर्वाचन प्रणालीभीमसेन थापामारुनी नाचनेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७जनमत सङ्ग्रह, २०३७नेपाल प्रजा परिषद्सार्की जातिकर्मचारी सञ्चय कोषध्यानबिन्दु उपनिषददौरा सुरुवालनोबेल शान्ति पुरस्कारमुलुकी ऐनगायत्री मन्त्रसप्तकोशी नदीपूर्वीय चिन्तन परम्परावराहक्षेत्रसुनवल नगरपालिकाशंखरापुर नगरपालिकामुगु जिल्लामहान्यायाधिवक्ताको कार्यालयबुद्ध धर्मनेपालका बीमा कम्पनीहरूको सूचीमहात्मा गान्धीअर्जुनधारा धामसीतागर्भपतनसम्पादनजनै खटिरानेपालको संविधान २०७२उदित नारायण झासंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूमानव अधिकारइटहरी उपमहानगरपालिकाआविष्कारकहरूको सूचीबुढानीलकण्ठ स्कूलनबिल बैंकअमेजन (कम्पनी)प्राङ्गारिक मलदिनेश अधिकारीजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीविधेयकनेओमी हेरिसरङव्यवस्थापनकवितातापमङ्गलसेन दरबारफौजदारी कानुनआँप🡆 More