जिनेदिन जिदान

जिनेदिन जिदान पूर्व फ्रान्सेली फुटबल खेलाडी हुन्। जिदानको उत्कृष्ट फुटबल प्रदर्शन र उनकै प्रेरणाबाट फ्रान्सले सन् १९९८ फिफा विश्वकपको फाइनलमा ब्राजिललाई हराउँदै उपाधि जितेको थियो। फाइनलमा उनले दुई गोल हेडिङ मार्फत गरेका थिए। उनकै अनुशासनहीन खेलका कारण २००६ फिफा विश्वकप फाइनलमा फ्रान्स इटालीसँग पराजित हुन पुगेको थियो। इटालीका रक्षापङ्क्ति मार्को म्याटेराजीलाई छातीमा टाउँकोले हानेर उनी रातो कार्ड खाँदै मैदानबाट विदा भएका थिए। त्यो उनको अन्तिम विश्वकप पनि थियो र अन्तिम खेल पनि रहेको थियो। तीन पटकसम्म फिफा वर्ष खेलाडी घोषित भएका उनी रियल म्याड्रिडका व्यवसायिक फुटबल खेलाडी थिए। उनलाई सुनौलो छवि लिएर छिर्ने र ओइलाएको छवि बोकेर अन्तर्राष्ट्रिय फुटबल जगतबाट विदा हुने फुटबल खेलाडी भनेर चिन्ने गरिन्छ। यद्यपि फ्रान्समा भने उनलाई जति सम्मान अरू फुटबलरलाई गरिँदैन। जिनेदिन जिदान विश्वकप इतिहासमा सबैभन्दा बढी कार्ड खाएका खेलाडी हुन्। उनले ४ पहेँलो र २ रातो कार्ड खाएका थिए।

जिनेदिन जिदान
जिनेदिन जिदान
जिनेदिन जिदान
व्यक्तिगत जानकारी
पुरा नाम जिनेदिन यसिद जिदान
जन्म मिति (1972-06-23) २३ जुन १९७२ (उमेर ५१)
जन्म स्थान मर्सिली, फ्रान्स
उचाइ १.८५ मी (६ फिट १ इन्च)
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड (म्यानेजर)
युवा करियर
१९८२–१९८३ युएस सेन्ट-हेन्री
१९८३–१९८६ सो सेप्टेम्स-लेस-भलोन्स
१९८६–१९८९ एएस केन्स
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९८९–१९९२ एएस केन्स ६१ (६)
१९९२–१९९६ बोर्डीअक्स १३९ (२८)
१९९६–२००१ युभेन्टस १५१ (२४)
२००१–२००६ रियल म्याड्रिड १५५ (३७)
जम्मा ५०६ (९५)
अन्तर्राष्ट्रिय करियर
१९८८–१९८९ फ्रान्स यु-17 (१)
१९८९–१९९० फ्रान्स यु-18 (०)
१९९०–१९९४ फ्रान्स यु-21 २० (३)
१९९४–२००६ फ्रान्स १०८ (३१)
प्रबन्धक करियर
२०१४–२०१६ रियल म्याड्रिड क्यास्टीला
२०१६– रियल म्याड्रिड
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रारम्भिक जीवनी

अन्तर्राष्ट्रिय गोल

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

जिनेदिन जिदान प्रारम्भिक जीवनीजिनेदिन जिदान अन्तर्राष्ट्रिय गोलजिनेदिन जिदान सन्दर्भ सामग्रीजिनेदिन जिदान बाह्य कडीहरूजिनेदिन जिदानइटालीब्राजिलरियल म्याड्रिडविकिपिडिया:स्रोत नखुलेको१९९८ फिफा विश्वकप२००६ फिफा विश्वकप

🔥 Trending searches on Wiki नेपाली:

कुखुरानागरिकश्रीमान् गम्भीरश्वेता खड्कानेपालको राष्ट्रपतिफ्रान्सनारायण प्रसाद पोखरेलसापेक्षता सिद्धान्तनेपाली चलचित्रनेपालका संवैधानिक निकायहरूदैलेख जिल्लावडा कार्यालय (नेपाल)जिल्ला मालपोत कार्यालयआवश्यकता शृङ्खला सिद्धान्तहात्तीअनलाइन खबरकोहलपुर नगरपालिकाजारी (चलचित्र)ह्याम्लेटमाझी जातिबाइबलबसाइँ सराईसंयुक्त राष्ट्रसङ्घका महासचिवसोलुखुम्बु जिल्लाअन्तर्राष्ट्रिय श्रम सङ्गठनसुपादेउराली मन्दिरलागत लेखाविधिविवाहनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीएडल्फ हिटलरनेपालका प्रमुख नदीहरूको सूचीऋग्वेदजीव विज्ञानभियतनामभ्रष्टाचाररुस-युक्रेन युद्धकोशी प्रदेशहस्तमैथुननगरपालिकापुस्तकनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेवारी भाषाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालजात्रै जात्रासगरमाथा राष्ट्रिय निकुञ्जपूर्वीय चिन्तन परम्परामुलुकी ऐनबर्बरलाली गुराँसराष्ट्रिय गौरवका आयोजनासंयुक्त राज्य अमेरिकामलेसियाराष्ट्रिय स्वतन्त्र पार्टीनवलपरासी जिल्लाहात्तीपाइले रोगअब्दुल कलामनेपाल प्रजा परिषद्इस्लाम धर्मभीमसेन थापासम्पति शुद्धीकरणपूँजीवादएडम स्मिथमौसमसुशान्त केसीमानव संसाधन व्यवस्थापनबज्रयोगिनी मन्दिरगङ्गालाल श्रेष्ठकेराबारी गाउँपालिकाविक्रम सम्वत्जलचक्रनेपालका विश्वविद्यालयहरूको सूचीपुष्पकमल दाहालहलेसी महादेवनेपालको सैन्य दर्जासङ्खुवासभा जिल्लामनोविज्ञान🡆 More