चिनियाँ तिब्बती भाषा परिवार

चिनियाँ-तिब्बती भाषा परिवार (अङ्ग्रेजी: Sino-Tibetan languages) जनसङ्ख्याका आधारमा भारोपेली भाषा परिवार पछिको दोस्रो ठूलो भाषा परिवार हो। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४५५ भाषाहरू रहेको छ। यस भाषा परिवारको प्रमुख भाषाहरू चिनियाँ भाषा (१.३अर्ब), बर्मेली भाषा (३.२ करोड) र तिब्बती भाषा (८० लाख) मुख्य भाषा हुन्। यस भाषा परिवारमा निम्नस्तरीय विभाजनहरू स्पष्ट भएतापनि उच्चस्तरीय विभाजनमा एकमत छैन। यस भाषा परिवारलाई दुई ठूला विभाजन चिनियाँ भाषाहरू र तिब्बती-बर्मेली भाषाहरूमा गर्दा थुप्रै खोजकर्ताहरूले गैरचिनियाँ (तिब्बती-बर्मेली) भाषाहरूको एउटै उत्पत्ति नभएको मान्दछन्।

चिनियाँ-तिब्बती भाषा परिवार
भौगोलिक
वितरण
पूर्व एसिया, दक्षिणपूर्व एसियादक्षिण एसिया
भाषिक वर्गीकरणविश्वको प्रमुख भाषा परिवार
मूल-भाषामूल चिनियाँ-तिब्बती
उपखण्डहरू४० भन्दा धेरै स्पष्ट निम्नस्तरीय विभाजन भएतापनि उच्चस्तरीय विभाजनमा एकमत भएको
आइएसओ ६३९-२ / ५sit
प्रयोगशाला७९- (phylozone)
ग्लोटोलगsino1245
चिनियाँ तिब्बती भाषा परिवार
एसिया भर रहेका चिनियाँ-तिब्बती भाषाहरूको मुख्य समुहहरू:

   चिनियाँ भाषाका प्रकारहरू
  लोलो-बर्मेली भाषाहरू

  करेन भाषाहरू
  अन्य

स्रोतहरू

Tags:

अङ्ग्रेजी भाषाचिनियाँ भाषातिब्बती भाषाबर्मेली भाषाभारोपेली भाषा परिवारभाषा परिवारभोट बर्मेली भाषा परिवार

🔥 Trending searches on Wiki नेपाली:

बझाङ १ (निर्वाचन क्षेत्र)स्थानीय तह निर्वाचन, २०७४भूपरिवेष्ठित राष्ट्रकथानकअश्लील शब्दहरूनेपालका राष्ट्रिय चिह्नहरूथारू संस्कृतिमानव विकास सूचकाङ्कअंशुवर्मायौन तथा प्रजनन स्वास्थ्य अधिकाररौतहट जिल्लाकपिलवस्तु जिल्लावेब्याक मेसिननिम्न माध्यमिक विद्यालयसुपादेउराली मन्दिरबूढानीलकण्ठ मन्दिरगढीमाईबुढासुब्बा मन्दिरजरायोटार, सिन्धुलीनेपालका नगरपालिकाहरूनयाँ पत्रिका दैनिकबागमती नदीकेराबारी गाउँपालिकाव्यवस्थापन सूचना प्रणालीइजोरिया (उपन्यास)परिवारकास्की जिल्लामदन पुरस्कारफ्रान्सेली राज्यक्रान्तिअनलाइन खबरनेपालका जातिहरूनेपाली साहित्यको इतिहासबैजनीरामायणदोस्रो विश्व युद्धशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपालका बैङ्कहरूको सूचीआन्तरिक राजस्व विभाग (नेपाल)नेपालीनेपालका मल्ल राजाहरूको सूचीप्रजातन्त्र दिवससती प्रथाओखलढुङ्गा जिल्लामगर भाषावी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानविराटनगर महानगरपालिकाअन्तर्राष्ट्रिय श्रम सङ्गठनब्रह्माण्डमन्त्रस्नातक तहअन्तर्वार्ताराजेश हमालदोलखा जिल्लाबालेन शाहनेवारी भाषाविश्व स्वास्थ्य सङ्गठनकीर्तिपुर नगरपालिकासूर्यविनायक नगरपालिकासमानुपातिक प्रतिनिधित्व प्रणालीघरभोजपुर जिल्ला, नेपालशान्तिनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकाठमाडौँ उपत्यकाबोक्सीघोडाघोडी तालहात्तीव्रतबन्धदादुराभौगोलिक सूचना प्रणालीपञ्चशीलबागमती प्रदेशमुक्तिनाथ🡆 More