गुरु नानक: शिख धर्म प्रवर्तक

गुरु नानक (पञ्जाबी, ਗੁਰੂ ਨਾਨਕ, सन् १४६९ अप्रैल १५ – २२ सेप्टेम्बर १५३९ ), सिख धर्मका संस्थापक, सिखहरुका आदि गुरु थिए। उनलाई उनका अनुयायीहरु गुरु नानक, गुरु नानक देवजी, बाबा नानक र नानकशाह भन्ने गर्छन । उनको जन्मदिन विश्व भरि कात्तिक पूर्णिमाका दिन मनाइन्छ ।

गुरु नानक
Guru Nanak with Bhai Bala, Bhai Mardana and Sikh Gurus
१९ औँ शताब्दीमा निर्मित तंजौर शैलीको चित्र जसमा गुरु नानकजीसँग सम्पूर्ण सिखगुरुहरु
जन्मनानक
वि.सं १५२७
(वर्तमान ननकाना साहिब, पञ्जाब, पाकिस्तान, पाकिस्तान)
मृत्यु२२ सेप्टेम्बर १५४९
करतारपुर
निवासकरतारपुर
पेशासिखधर्मको संस्थापक
कार्यकाल१४९९ – १५४९
उत्तराधिकारीगुरु अंगद देव

गुरु नानकका वाणीहरु सिखहरूको धार्मिक ग्रन्थ गुरु ग्रन्थ साहिबमा ९७४ काव्य छन्दका रूपमा दर्ता छन्।

जीवनी

नानकको जन्म १५ अप्रेल,१४६९मा लाहौर नजिकैको तलवन्डी (हालको ननकाना साहिब, पञ्जाब, पाकिस्तान)मा पिता कल्याण चन्द दास बेदी (जो मेहता कालुका रूपमा चिनिन्छन्) र माता तृप्ताको संतानका रूपमा भएको हो। उनका अभिभावक हिन्दू धर्मका अनुयायी थिए। नानकको आफ्नी दिदी बेबे नानकीसंग राम्रो संबन्ध थियो र नानकीको विवाह पश्चात नानक दिदी र आफ्ना भिनाजू जय रामसंग बस्न सुल्तानपूर पुगे।

प्रभाव

नानक हिन्दू परिवारमा हुर्किए र भक्ति संत प्रथामा उनको ठूलो योगदान मानिन्छ। नानक र सिख धर्ममा भक्ति आन्दोलनको निर्गुण पन्थको ठूलो प्रभाव देखिन्छ।

उत्तराधिकार

गुरु नानकले गुरु अंगद देव (भाइ लहनाजी)लाई आफ्नो उत्तराधिकारीका रूपमा नियुक्त गरे। त्यसको केही समय पश्चात उनको ७० वर्षको आयुमा २२ सेप्टेम्बर,१५३९मा करतारपूरमा देहावसान भयो।

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस

बाह्य कडीहरू

Tags:

गुरु नानक जीवनीगुरु नानक प्रभावगुरु नानक उत्तराधिकारगुरु नानक सन्दर्भ सामग्रीगुरु नानक यो पनि हेर्नुहोसगुरु नानक बाह्य कडीहरूगुरु नानकपन्जाबी भाषासिख धर्म

🔥 Trending searches on Wiki नेपाली:

पेलेउपेन्द्र यादवलुम्बिनीनेपालमा धर्मतिहारजलवायु परिवर्तनविश्वव्यापीकरणजनशक्तिराजेश हमालसहरीकरणनेपालमा कृषिसमाजवादप्रदेश सभा (नेपाल)नेवारी भाषामहानगरपालिकानेपालको सङ्घीय संसदअक्षराङ्क शिक्षानेपालका प्रधानमन्त्रीहरूको सूचीनबिल बैंककृषिआन्तरिक राजस्व विभाग (नेपाल)सूर्यसुर्खेत जिल्लावसन्तप्रदेश सभा निर्वाचन, २०७९अन्तर्राष्ट्रिय नारी दिवसदलितसौर्यमण्डलनेपालको पहिलो संविधान सभाएडम स्मिथराणा वंशकोशिका सिद्धान्तअर्थ मन्त्रालय (नेपाल)जामनगर जिल्लावैदेशिक रोजगारनेपालका राष्ट्रिय विभूतिहरूअन्तरिक्षसयौँ थुङ्गा फूलका हामीरघुबीर महासेठव्यवसायवीरेन्द्र वीरविक्रम शाहदेवनागरी सङ्ख्या पद्धतिगण्डकी प्रदेशरेबिजनिर्वाचन प्रणालीहरितगृह प्रभावकाठमाडौँनेपालको जनआन्दोलन २०६३नेपालको अर्थतन्त्रसार्वजनिक सेवा प्रवाहयोगमाया न्यौपानेमदर टेरेसाप्युठान जिल्लाशिशिर ऋतुनागरिक लगानी कोषभद्रपुर नगरपालिकागणतन्त्र दिवस (नेपाल)कर्णाली प्रदेशरारातालआयुर्वेदजयस्थिति मल्लमङ्गल ग्रहगान्धीनगर जिल्लाफेसबुकभूपि शेरचनजयपृथ्वीबहादुर सिंहकर्जानेपाली कांग्रेसराजनीतिक दलसमानुपातिक प्रतिनिधित्व प्रणालीराजनीतिजनमत सङ्ग्रहस्थानीय व्यवस्थापिकानेपाल टेलिभिजनकुँवर इन्द्रजीत सिंहलेखा प्रणाली🡆 More