गुञ्जमान सिंह

गुञ्जमान सिंह नेपालका पूर्वमन्त्री हुन्। यिनी टंङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।

गुञ्जमान सिंह
मुख्य शाही सल्लाहकार
कार्यकाल
२०१२ साल वैशाख १ – २०१२ साल माघ १३
एकाधिपतिराजा महेन्द्र
सहायकआनन्द शमशेर

पद्म शमशेरले नेपाल सरकार वैधानिक कानुन २००४ बनाउन सुधार समिति गठन गरेका थिए । सो सुधार समितिको काम थियो संविधान बनाउनु थियो। समितिमा सरदार हेमराज पाण्डे , कृष्ण शमशेर र गुञ्जमान सिंह समेत रहेका थिए ।

राजा त्रिभुवनको उपचारका क्रममा फागुन ०११ मा स्वीट्जरल्यान्डको ज्युरिजमा मृत्यु भएपछी राजगद्दी सम्हालेका राजा महेन्द्रको मुख्य शाही सल्लाहकार भएर सेवा गरेका थिए ।

राजा महेन्द्रको आदेशमा यिनी चीन भ्रमणमा गएर नेपाल चीन सम्बन्ध विस्तार गरेका थिए र उनले कुटनीतिक मस्यौदामा सही गरेपछि नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ढोका खोलेको हो । टंङ्कप्रसाद आचार्यको प्रधानमन्त्रिकालमा नेपाल चीन दौत्य सम्बन्ध कायम भयो।

सन्दर्भ समाग्रीहरू

Tags:

टङ्कप्रसाद आचार्य

🔥 Trending searches on Wiki नेपाली:

तथ्याङ्ककानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)वेब्याक मेसिनपूर्वीय दर्शनकर्णाली नदीपाँच पोखरीगौतम बुद्धधनगढी उपमहानगरपालिकायार्चागुम्बानेपालका हिमालहरूको सूचीराम शाह२०१६ ग्रीष्मकालीन ओलम्पिकपृथ्वी राजमार्गनेपालका स्थानीय तहहरूसन्दीप लामिछानेजलवायु परिवर्तनपुष्पकमल दाहालमगर भाषाभण्डारीपशुपतिनाथ मन्दिरभ्यागुते रोगइन्स्टाग्रामक्यान्सरखस राज्यशरणार्थीदेवनागरी सङ्ख्या पद्धतिभित्री मधेशसिद्धिचरण श्रेष्ठनेपालको कानूनी इतिहासवासुदेव त्रिपाठीकुरुक्षेत्र युद्धनेपाली सेनाका गणहरुअन्तर्राष्ट्रिय नारी दिवसमौसमवर्णमन्त्रगोपाल वंशबाइसे राज्यहरूमिसेल ओबामानवलपरासी जिल्लानेपालको सर्वोच्च अदालतपरीक्षाकृष्णइन्डोनेसियामल्ल वंशविद्युतीय अपराधदर्शनगर्भपतनझोला (चलचित्र)मानव विकास चरणइन्टरनेटराष्ट्रिय सभा (नेपाल)रिटबागमती प्रदेशसंयुक्त राष्ट्रसङ्घका महासचिवसयौँ थुङ्गा फूलका हामीकम्पनीकुमाल जातिनेपालका राजनीतिक दलहरूको सूचीहारुकी मुराकामीबारा जिल्लाप्रदेश प्रमुख (नेपाल)रेखा थापाक्रिस्टियानो रोनाल्डोसमूहसिंहदरबारपानीराजनीतिमोबाइल फोनब्राजिलअध्यक्षनेपालका राजाबजारनदीको आधारमा नेपालको विभाजनगोसाइँकुण्डनेपाल अङ्ग्रेज युद्धसम्पति शुद्धीकरण🡆 More