कुमाऊँ मण्डल

कुमाऊँ भारतको उत्तराखण्ड राज्यको पूर्वी हिस्सामा पर्ने एक खण्ड हो । सन् १७९१ भन्दा पहिला यो खण्ड कुमाऊँ अधिराज्यका नामले एक प्रसिद्ध राज्य थियो ।

कुमाऊँ मण्डल
उत्तराखण्डको कुमाऊँ खण्ड

इतिहास

    प्राचीन इतिहास

कुमाऊँमाथि शासन गर्ने प्रथम शासक कुनिन्दहरू थिए उनिहरूले ५०० बि०सी०इ० देखि ६०० बि सी० इ० (५०० BCE to CE ६००) सम्म कुमाऊँमाथि शासन गरे । ७औं शताब्दी देखि ११औं शताब्दीसम्म यस राज्यमाथि कत्युरीहरू शासन गरे र एक पहाडको शिखरमाथि पुर्वतिर ढोका राखेर ९०० वर्ष पुरानो कतारमलको सूर्य मन्दिरको निर्माण गरे । कार्तिकेयपुरा आधुनिक बागेश्वर जिल्लाको बैजनाथलाई आफ्नो राजधानी बनाए र गोमती उपत्यका “कत्युर उपत्यका”को नामले जानिन थाल्यो । १० औँ शताब्दीमा कुनै बेला यहाँ सोम चन्द द्वारा चन्द राज्यको स्थापना कत्युरी राज्यलाई यहाँबाट हटाएका थिए गरीयो। उनीहरू आफ्नो यस राज्यलाई कुर्माञ्चल भन्ने गर्थे र यस राज्यको राजधानी काली कुमाऊँको चम्पावतमा स्थापित गरे । ११ र १२ औँ शताब्दीको बेला यसको राजधानीमा बालेश्वर र नागनाथ मन्दिरको निर्माण गरियो। १३ देखि १८औं शताब्दीसम्म कुमाऊँमाथि चन्द राजाहरूको शासन चल्न थाल्यो जो भारतको तराईबाट आयेका थिए, यस समय यहाँ चित्रकलाको शिक्षा र नया स्वरूप (पहाडि कलाविद्यालय)को विकास भयो।

    आधुनिक इतिहास;

सन् १७९१ मा नेपालको गोर्खा सैनिकले नेपाल एकीकरण अभियानस्वरूप काली नदी पार गरेर कुमाऊँ र अन्य क्षेत्रमाथि आक्रमण गरेर आफ्नो अधीन पारे । १९१६ मा नेपाल – अङ्रेज युद्धपछि भएको सुगौली सन्धिमा नेपालले जितेका यी क्षेत्रहरू ब्रिटिस इस्ट इण्डिया कम्पनीलाई सुम्पनुपर्‍यो । पछि ब्रिटिस भारतमा यो क्षेत्र बिनाराजाका तीन अधिकारीहरू मिस्टर ट्रेल, मिस्टर जे. एच. बैटेन र सर हेनरीद्वारा सत्तरी वर्षसम्म चल्यो । पछि यस क्षेत्रलाई युनाइटेड प्रविन्स भनिने राज्यमा गाभियो।

Tags:

उत्तराखण्डभारत

🔥 Trending searches on Wiki नेपाली:

अक्षांशराशि-चक्रगाउँखाने कथाआगोसमयरोल्पा जिल्लाचामलऔलोमानव विकास चरणरुपन्देही जिल्लाकपिलवस्तु जिल्लासामाजिक विज्ञानजाजरकोट जिल्लासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)कृषि विकास बैंकलोक सभानगर कार्यपालिकापानीनिर्वाचन प्रणालीट्रेड युनियनरामेछाप जिल्लाचिठीबर्बरनेपाली भाषाहिन्दी भाषानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)अनुष्टुप छन्दसिन्धुपाल्चोक जिल्लाशाह वंशउपमहानगरपालिकासंस्कृतिमुनामदनकार्ल मार्क्सढोरबराहि मन्दिरनेपालको एकीकरणएडम स्मिथविद्युतीय अपराधकिराँत जातिक्रोकस सिटी हलमा आक्रमणकार्यपालिकामहेन्द्र राजमार्गजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीप्रतिनिधि सभा निर्वाचन, २०७४दर्शनहिमाली प्रदेश (नेपाल)ग्रीष्म ऋतुमानव शरीरका अङ्गहरूको सूचीअङ्कमानव संसाधन व्यवस्थापननेपाल बैंकआवश्यकता शृङ्खला सिद्धान्तकार्यसम्पादन मूल्याङ्कननेपालका राजाहरूको सूचीनेपाली सेना पृतना प्रधान कार्यालयक्रान्तिनेपालका नगरपालिकाहरूनेपालका स्थानीय तहहरूयोगमाया न्यौपानेकान्ति उच्च माध्यमिक विद्यालयबडिमालिकाऊर्जाजारी (चलचित्र)घरसुवर्ण शमशेर राणाप्राइभेट लिमिटेड कम्पनीझापा जिल्लाअफ्रिकावित्तीय विवरणहरूकतारसदर चिडियाखाना, नेपालविसं २०७२ को महाभूकम्पसिद्ध पोखरीनेवारी भाषाविश्व सम्पदा क्षेत्रकृष्णनेपालका हिमालहरूको सूची🡆 More