कम्प्युटर भाइरस

स्वत पुनलेखन(copy) हुन सक्ने कम्प्युटर प्रोग्राम |

यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

इतिहास

सन् १९८६मा कम्प्युटर जगतमा प्रथम पटक भाइरस देखा परेको थियो। दिमाग अथवा ब्रेन नामाकरण गरिएको उक्त कम्प्युटर भाइरसले फ्लपी डिस्क मार्फत आफ्नो आक्रामक यात्रा तय गर्ने भएकोले त्यतिबेला उक्त भाइरसले जति तहल्का मच्चाएको थियो त्यति मात्रामा आफ्नो प्रभुत्व जमाउन भने असफल भएका थिए। बुट सेक्टर भाइरस भएकैले प्रभावित फ्लपि डिस्कमा लुकेर बस्ने र उक्त डिस्क अर्को कुनै पनि नयाँ कम्प्युटरमा राख्दा पनि त्यसले तत्कालै आफ्नो उपस्थिति जनाउने गर्दथ्यो। हाल लुप्त भैसकेको यो भाइरस पहिलो कम्प्युटर भइरस भएर पनि अहिलेका कम्प्युटर भाइरस जस्ता अति नै हानिकारक तथा विकार सिर्जना गर्ने खालको भने थिएन।

सन् १९८६, जनवरीमा पहिलो पटक देखा परेको यो भाइरस पाकिस्तानको एउटा सफ्टवेयरको सुरक्षाको लागि निर्माण गरेको हुन सक्ने अनुमान गरिएता पनि अझै सम्म यसको उद्गम स्थलको बारेमा पूर्ण रूपले स्पष्ट हुन सकिएको छैन। सन् १९८४मा अमेरिकी कम्प्युटर वैज्ञानिक फ्रेड कोहेनले कम्प्युटरलाई गलत आदेश दिन सक्षम तत्वलाई कम्पुटर भाइरस नामाकरण गरेका थिए। यसको २ वर्ष नबित्दै सन् १९८६मा यस ब्रेन भाइरसको निर्माण भएको थियो।

इन्टरनेटको विकाससँगै हालसम्म यस्ता विभिन्न भाइरसहरूले आफ्नो गति अति नै तिब्र बनाएका छन् र आफ्नो प्रभावलाई शक्तिशाली तुल्याइएका छन्। जसका कारण भर्खरै चलाउँदै गरेको कम्प्युटरको अपरेटिङ सिस्टम नै पुन:प्रतिस्थापन गर्नुपर्ने गरी आफ्नो हानीकारक प्रभाव देखाउन पछि परेका छैनन्।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

योनीदोहोरो लेखा प्रणालीप्रोटिनएसियाली विकास बैंकमहिनावारीबलभद्र कुँवरदक्षिण कोरियाफूलगुठीप्रदेश प्रमुख (नेपाल)रेखा शर्मानेपालका राष्ट्रिय चिन्हहरूनेपालको कानूनी इतिहासछाउपडीभारद्वाज गोत्रकानूनबागमती प्रदेशजनसङ्ख्या नीतिदेवकुमारी थापायार्सा गुम्बालक्ष्मीप्रसाद देवकोटानेपालमा विद्यालयको तहगत संरचनागाउँ सभाझमक घिमिरेइन्टरनेटझलकमान गन्धर्वराशि-चक्रघोडाघोडी तालनेपालको राष्ट्रिय जनगणनाइन्द्रबहादुर राईखनिजनेवार जातिमृगौलानेपालका वनस्पतिहरूबालश्रममाछापुच्छ्रे हिमालअरनिकोमानव विकास चरणफलामहलोसेतो मच्छिन्द्रनाथको रथयात्राहिमाली प्रदेश (नेपाल)भीमसेन थापाभाषिकाअफ्रिकानेपाल कम्युनिष्ट पार्टीएडल्फ हिटलरबृहस्पति ग्रहनेपालमा दूरसञ्चार सेवागुरुप्रसाद मैनालीभौतिकयुट्युबनिजीकरणनामनेपालका राजनीतिक दलहरूको सूचीसौर्यमण्डलधर्ममाधवकुमार नेपालनेपालका बैङ्कहरूको सूचीकबड्डीच्याटजिपिटीनेपालशाह वंशचाडपर्वदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रनेपाल अङ्ग्रेज युद्धअस्ट्रेलियानेपालमा महिलाको अवस्थाविवाहआउँभुटानलागु पदार्थतथ्याङ्कऋतुमकैभोजपुरी भाषा🡆 More