इन्दिरा नाथ

प्रो.

इन्दिरा नाथ (जन्म १४ जनवरी १९३८) एक भारतीय प्रतिरक्षा वैज्ञानिक हुन्। उनी भारतकी अग्रणी महिला वैज्ञानिक र कुष्ठ रोगको एक अंतरराष्ट्रीय स्तरमा जनिने विशेषज्ञ हुन्। उनीले लेप्रा-ब्लू हैदराबादमा पीटर रिसर्च सेंटरको निदेशकको रूपमा कुष्ठ रोगको बिरुद्ध भारतको तर्फबाट युद्ध गर्दै अहम भूमिका निभाउन सफल भइन्।

इन्दिरा नाथ
जन्म (1938-01-14) १४ जनवरी १९३८ (उमेर ८६)
वासस्थाननयाँ दिल्ली, भारत
राष्ट्रियताभारतीय
नागरिकताभारत
पुरस्कारपद्म श्री
वैज्ञानिक करियर
क्षेत्रप्रतिरक्षा विज्ञान
शिक्षाअखिल भारतीय आयुर्विज्ञान संस्थान

शिक्षा एवं वृत्ति

इन्दिरा नाथले अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), नयाँ दिल्लीबाट एमबीबीएस गरिन्। १९७० को दशकमा उनीले आफ्नु करियरको सुरुवात गरिन् र ब्रिटेनमा अनिवार्य अस्पताल प्रशिक्षणको पश्चात एमडी (पैथोलजी)को लागि अखिल भारतीय आयुर्विज्ञान संस्थानमा फर्केर आइन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

हैदराबाद

🔥 Trending searches on Wiki नेपाली:

नेपालका राजाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेपालका विश्वविद्यालयहरूको सूचीप्राथमिक उपचारसुगौली सन्धिभूपरिवेष्ठित राष्ट्रविश्वव्यापीकरणटिकटकनेपालको संस्कृतिपहाडी प्रदेश (नेपाल)तराई प्रदेश (नेपाल)बलभद्र कुँवरमहाभारतजनकपुरधाम उपमहानगरपालिकाज्योतिषकाठमाडौँ जिल्लाचन्द्रमाआन्तरिक राजस्व विभाग (नेपाल)प्रकाशमुद्राउपन्याससप्तकोशी नदीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)भोजपुर जिल्ला, नेपालबाइबलनेपालमा पर्यटनभ्यागुते रोगनौमती बाजाएकलौटी व्यवसायमूल्य सिद्धान्तव्यवस्थापननेपाली शब्दकोशविद्यादेवी भण्डारीदसैँसङ्गठनसूचना प्रविधिनेपालको उपराष्ट्रपतिडढेलोअफ्रिकाश्रीराम अवतारशिक्षाकारकनेपालका राजनीतिक दलहरूको सूचीद्वन्द्वात्मक भौतिकवादसुधासागरअरनिकोसगरमाथाबलसमाजशास्त्रब्ल्याक ज्याकबर्दिया जिल्लानेपालको पञ्चवर्षीय योजनाजुद्ध शमशेर जङ्गबहादुर राणाजनसङ्ख्या वृद्धिनदीको आधारमा नेपालको विभाजनफ्रान्सेली राज्यक्रान्तिछुवाछुतरस (काव्य शास्त्र)नेपालमा धर्मडोटी जिल्लानेपालको प्रधानमन्त्रीनेपालको चलचित्रको इतिहाससत्यमोहन जोशीनेपालको भूगोलथारु जातिको संस्कृतिस्थानीय व्यवस्थापिकाटिकापुर काण्डमृगौलालेनिनवादयुट्युबइलाम जिल्ला🡆 More