इनर्वा रेल विसाैनी

इनर्वा विसाैनी नेपाल इन्डिया सिमा नजिक धनुषा जिल्ला मा पर्ने जनकपुर रेलमार्ग अन्तर्गतको एक विसाैनी हो । यो जनकपुर रेलमार्ग मा इन्डियातिरबाट नेपाल प्रवेश गर्दा पर्ने पहिलो रेल विसाैनी हो । यस विसाैनीले कमला नदीको किनारमा अवस्थित नजिकैको इनर्वा वस्ति लाइ सेवा दिन्छ । यो विसाैनीमा कुल चार पहुँचपिँढी भएतापनि यात्रु सेवाका लागि प्रयोग हुँने पहुँचपिँढी तिन वटा छन । यस विसाैनिको पछिल्लो समय तालीका यहाँ तल प्रस्तुत छ ।

समय तालिका
बाट इनर्वा तर्फ
अागमन प्रस्थान
➡️जय नगर ०८:३८ पू. ०८:४० पू. ➡️ जनकपुर
➡️ भंगहा ०९:५० पू. ०९:५२ पू. ➡️ जय नगर
➡️जनकपुर १२:३५ म. १२:३७ म. ➡️ जय नगर
➡️जय नगर १५:०८ अ. १५:१० अ. ➡️ जनकपुर
➡️जनकपुर १७:३५ अ. १७:३७ अ. ➡️ जय नगर
➡️जय नगर १८:०८ अ. १८:१० अ. ➡️ भंगहा

Tags:

जयनगर–बर्दिबास रेलमार्गधनुषा जिल्लानेपालरेलमार्ग पहुँचपिँढी

🔥 Trending searches on Wiki नेपाली:

वाणिज्य बैंकन्यायिक समितिफेसबुकज्ञानेन्द्र शाहभोजपुर जिल्ला, नेपालकार्यपालिकाएसियाचाँगुनारायण मन्दिरदाइजो प्रथादक्षिण एसियाली खेलकुदजनशक्तिब्राह्मणछुवाछुतन्युटनको गतिका नियमहरूवडा कार्यालय (नेपाल)आन्तरिक राजस्व विभाग (नेपाल)बाल अधिकारपाथीभरा देवी (ताप्लेजुङ)इसाई धर्मनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)विश्वव्यापीकरणअस्ट्रेलियाराशि-चक्रनालापानीको युद्धनेपाल स्काउटसरुवा रोगसमाजवादअल्गोरिदममारिया केरीमोतीराम भट्टउदारवादकम्प्युटर नेटवर्कनेपाली कांग्रेसकार्बनडाइअक्साइडसगरमाथानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)विस्तृत शान्ति सम्झौतासेयरपृथ्वीको वायुमण्डलझरेको पात (उपन्यास)करारदरबार हाई स्कुलसंविधान सभा निर्वाचन २०७०दर्शननेपालमा पर्यटनमहिलाबजेटनेपाल वायुसेवा निगमस्वस्थमाइकल फराडेप्रशान्त महासागरअक्टोबर क्रान्तिशब्दकोशकालापानीचीनधामीझाँक्रीनेपाल प्रहरीइस्वी सम्वत्डाँफेमनोविज्ञान३८ सालको पर्वएसियाली विकास बैंकरोगकैलाली जिल्लानेपालका तालहरूको सूचीनेपाल बैंकएन्टोनियो गुटेरेसलामाआँखाखस बाहुनलखन थापा मगरनातानेपाल सशस्त्र प्रहरी बलतिहारकच्चा पदार्थगुरुत्व बल🡆 More