इँटबुट्टे पुतली

इँटबुट्टे पुतली (अङ्ग्रेजी: Diamondblack moth वा Cabbage Moth, Plutella xylostella) पातको तल्लो भागमा बसी पात कोत्रेर खाइ पातको माथिल्लो झिल्ली मात्र बाँकी राखी नष्ट गर्ने कीरा हुन् । क्रुसिफेरि बालीको मुख्य किराका रूपमा लिइने यस किरा प्लुटेलोडि परिवारमा पर्दछ ।

इँटबुट्टे पुतली
इँटबुट्टे पुतली
इँटबुट्टे पुतली
वैज्ञानिक वर्गीकरण
जगत:
Animalia
सङ्घ:
Arthropoda
वर्ग:
इङ्सेक्टा
गण:
लेपिडोपट्रा
कुल:
प्लुटेलिडा
वंश:
Plutella
प्रजाति:
P. xylostella
वैज्ञानिक नाम
Plutella xylostella
(Linnaeus, 1758)
पर्याय
  • Phalaena xylostella Linnaeus, 1758
  • Phalaena tinea xylostella Linnaeus, 1758
  • Cerostoma xylostella (Linnaeus, 1777)
  • Cerostoma maculipennis Curtis, 1832
  • Plutella maculipennis
  • Plutella albovenosa (Walsingham, 1907)
  • Plutella karsholtella Baraniak, 2003
  • Plutella cruciferarum Zeller, 1843
  • Plutella brassicella Fitch, 1856
  • Plutella limbipennella Clemens, 1860
  • Plutella mollipedella Clemens, 1860
  • Gelechia cicerella Rondani, 1876
  • Tinea galeatella Mabille, 1888
  • Plutella dubiosella Beutenmüller, 1889
  • Plutella dudiosalla Moriuti, 1977

जीवन चक्र

यसका पखेटा १५ मिलिमिटर हुन्छ भने अगाडिका पखेटा खैरो-खरानी रङका हुन्छन् जसमा डायमन्ड आकारका थोप्लाहरु हुन्छन् । भाले पुतलीका आयु छोटा हुन्छन् भने पोथीका तीन देखि चार हप्ता हुने गर्दछ ।

कृषिमा असर

लार्भाले मुख्य रूपमा क्रसिफेरी परिवारका पात, फूल, र बिउलाई हसर गर्दछ । लार्भा सानो भएपनि धेरै भएको अवस्थामा पातहरु पूरा नष्ट गर्ने गर्दछ र बन्दा, ब्रोकाउली र काउलीलाई पूर्ण रूपमा नष्ट पार्न पनि सक्दछ । मुख्यत: त्यति बढी चिसो नभएको ठाउँमा यो रहन्छ ।

समाधान

काउली समूहका तरकारी बालीहरूको बाँकी रहेका अवशेष नष्ट गर्नुपर्छ । बेर्ना सारेको २० दिनदेखि निम मार्क ३–५ एम.एल/ली. पानीमा झोल बनाइ छर्ने र १५–१५ दिनको फरकमा पुनः छरी रहनु पर्छ । जैविक विषादी का रूपमा रहेको ब्यासिलस थुरेन्जेन्सिस (बि.टि.) नामक पदार्थ ०.५ किलोग्राम/हे.को दरले प्रयोग गर्न सकिन्छ । किटनाशक रसायनको प्रयोग :फेनवेलरेट २ ०.७५–१.०/ केलडान ५० ए.पी. २ २.०/न्यूकिल्न १० ई.सी. १.५/डुनेट १२.५ एल २ ६–९ एम.एल. वा ग्राम प्रति लीटर पानीमा १ एम.एल. स्टीकर मिसाई छर्नुपर्छ । बेर्ना सारेको १० दिन पछि २५ के.जी. केलडान (४ जी.) माटोमा छर्नुपर्छ । विषादी प्रतिरोधात्मक शक्ति यसमा विकास भएको पाइनु पनि यसको मुख्य समस्या बनेको छ ।

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्


बाह्य कडीहरू

Tags:

इँटबुट्टे पुतली जीवन चक्रइँटबुट्टे पुतली कृषिमा असरइँटबुट्टे पुतली सन्दर्भ सामग्रीइँटबुट्टे पुतली यो पनि हेर्नुहोस्इँटबुट्टे पुतली बाह्य कडीहरूइँटबुट्टे पुतली

🔥 Trending searches on Wiki नेपाली:

रेखा थापाकाठमाडौँशेर्पा जातिनेपाली परम्परागत नापका इकाईधामीझाँक्रीचार्ल्स ब्याबेजनेपालको लोकतन्त्र दिवसलेखा प्रणालीबाल अधिकारसंयुक्त राष्ट्रकिराँत धर्मबेरोजगारीमदन भण्डारीप्रदेश प्रमुख (नेपाल)नेपालको राजनीतिनेपालका राजाहरूको सूचीनेपालका राजाभौतिकदासप्रथाबारा जिल्लादक्षिण एसियाली खेलकुदबूढानीलकण्ठ मन्दिरसत्यमोहन जोशीचराकथानकपशुपति शमशेर जङ्गबहादुर राणाचन्द्रपुर नगरपालिकामोतीराम भट्टपारिजात (साहित्यकार)नेपाल एकिकरण अभियानका लडाँइहरूप्रकाशलोकगीतसार्की जातिसेतो मच्छिन्द्रनाथको रथयात्राधनगढी उपमहानगरपालिकाअरनिकोपूर्वी रुकुम जिल्लागौतम बुद्धनेपालमा बोलिने भाषाहरूदसैँहैदराबादधर्म निरपेक्षताबलनालापानीको युद्धभण्डारखाल पर्वऊर्जा सङ्कटहात्तीपहाडी प्रदेश (नेपाल)अंशुवर्माअलौ पर्वसूर्यअत्तरनेपाल अधिराज्यको संविधान २०४७प्रतिनिधि सभा निर्वाचन, २०७९छालानेपालको प्रमाणिक समयराम नवमीमाछा पालनमहाकाव्यवेदविद्युतचुम्बकीय विकिरणमौरी पालनरामवरण यादवगण्डकी नदीगुरुत्व बलभरतपुर महानगरपालिकापहाडगोत्रअफ्रिकाबिन्दु रावलपृथ्वीनारायण शाहत्रि-चन्द्र कलेजविद्यालयराजर्षि जनक विश्वविद्यालयभ्यागुते रोगआँकएघारौँ राष्ट्रिय जनगणना २०६८🡆 More