आयुष्मान जोशी

आयुष्मान जोशी एक नेपाली अभिनेता र मोडल हुन्। उनले सन् २०१४बाट मोडलिङ सुरु गरेका थिए र सन् २०१६ मा 'चपली हाईट २'बाट चलचित्र क्षेत्रमा प्रवेश गरे।

आयुष्मान जोशी
आयुष्मान जोशी
जन्मआयुष्मान देशराज जोशी
(1993-12-17) १७ डिसेम्बर १९९३ (उमेर ३०)
राष्ट्रियताकाठमाडौँ, नेपाल
कार्यकाल२०१२- अहिले सम्म
चिनारीको कारणचलचित्रहरू
जीवनसाथीप्रियंका कार्की

प्रारम्भिक जीवन

आयुष्मान जोशी रविना देशराज श्रेष्ठ जोशी र भावेन जोशीका छोरा हुन्।

प्रसिद्ध चलचित्रहरू

विवाद

सन् २०२० मा ड ड्यानिस गर्ल चलचित्रको तस्वीर छायांकन सम्बन्धी आयुष्मान जोशी विवादमा परेका थिए । ड ड्यानिस गर्लको नेपाली संस्करण बनाएको दाबि गर्दै सामाजिक संजालमा तस्वीर पोस्ट गरेका आयुष्मान र उनको टोलीलाई पारद्वेषी भएको आरोप लागेको थियो । उक्त परियोजनामा संलग्न व्यक्तिहरूले पारलैङ्गिक व्यक्तिहरूलाई अप-प्रतिनिधित्व गरेको र पारलैङ्गिक महिलाहरूलाई 'पुरुषबाट महिला भएका' जस्ता अपमानजक टिप्पणी दिएर पारलैङ्गिक व्यक्तिहरू बारे व्यापक भ्रमलाई अझै टेवा पुर्याएको भनि विवाद सृजना भएको थियो । उक्त तस्वीर छायांकनको साता सामाजिक संजाल ट्विटरमा #DanishGirlIsAWoman भनि ह्यासट्यागको लहर र व्यापक विरोध समेत चर्किएको थियो ।

सन्दर्भ सामाग्रीहरू

Tags:

आयुष्मान जोशी प्रारम्भिक जीवनआयुष्मान जोशी प्रसिद्ध चलचित्रहरूआयुष्मान जोशी विवादआयुष्मान जोशी सन्दर्भ सामाग्रीहरूआयुष्मान जोशीअभिनेताचपली हाईट २

🔥 Trending searches on Wiki नेपाली:

श्राद्धलक्ष्मीप्रसाद देवकोटाडढेलोमाननीयपशुपति क्षेत्र विकास कोषटेलिभिजननेपालका प्रधान सेनापतिहरूदर्शनमदन पुरस्कारजिमेलसंविधान सभाधनकुटा जिल्लाराजर्षि जनक विश्वविद्यालयसप्तकोशी नदीश्रीमद्भगवद गीतादाइजोनेपालको संविधान २०७२ मा बालबालिकाको हकअंशुवर्मानेपालका संरक्षित क्षेत्रहरूको सूचीमाटोनदीको आधारमा नेपालको विभाजनअधिकारबेलायतकिराँत धर्मपृथ्वीको वायुमण्डलरारातालऔद्योगिक क्रान्तिमदर टेरेसापारिस्थितिक प्रणालीचराघोडाजर्मनीमारिया क्युरीपूर्णबहादुर खड्कानेपाल वायुसेवा निगमरानी राजेन्द्र लक्ष्मीटिकटकनेपाली परम्परागत नापका इकाईआगन्तुक शब्दप्रदेश सभा (नेपाल)प्रजनन स्वास्थ्ययार्सा गुम्बासंयुक्त राष्ट्रनेपालमा महिलाको अवस्थासीतादिगो विकासपुतलीद्वन्द्वात्मक भौतिकवादइस्लाम धर्ममनोविज्ञानमुटुसगरमाथापोखरा महानगरपालिकामुख्यमन्त्री (नेपाल)विप्रेषणमहाशिवरात्रिनेपालका झरनाहरूको सूचीवेब ब्राउजरनेपाल सशस्त्र प्रहरी बलप्रकाशसाक्षरतामदनमणि दीक्षितबाह्रौँ राष्ट्रिय जनगणना २०७८अर्थशास्त्रनेपालका प्राकृतिक सम्पदाहरूको सूचीव्यवस्थापनराजनीतिभोजपुर जिल्ला, नेपालसंस्कृतिनेपाल राष्ट्रिय फुटबल टोलीथारु जातिको संस्कृतिनेपालको प्रधानन्यायाधीशस्वास्थ्यबाली🡆 More