पिठो

पिठो, अन्नका दानालाई पीसेर प्राप्त गरिने एक पाउडर वा चुर्ण हो । यो रोटी बनाउने काममा आउँछ, राटी धेरै सभ्यताहरूमा एक मुख्य भोजन हो । इतिहासमा विभिन्न समयमा पिठोलाई पर्याप्त आपूर्ति एक प्रमुख आर्थिक र राजनीतिक मुद्दा रहेको छ । गहुँको पिठो उत्तर भारत, यूरोप र उत्तर अमेरिकाको संस्कृतिमा सबैभन्दा महत्त्वपूर्ण खाद्य पदार्थहरूमध्येको एक हो । पिठो धेरै प्रकारका रोटी, डबल रोटी (ब्रेड) र अधिकांश यूरोपीय शैलिहरूका ब्रेड र पेस्ट्री बनाउने प्रमुख संघटक हो । मकैको पीठो प्राचीन कालदेखि ल्याटिन अमेरिकी भोजनको एक मुख्य अङ्ग हो।

पिठोमा ठूलो अनुपातमा मण्ड उपस्थित हुन्छ जो कि एक जटिल कार्बोहाइड्रेट हो र जसलाई पोलीसैक्राइड पनि भन्दछन्।

पिठोला बनाउनको लागि अन्नलाई जाँतामा पिंधिन्छ। यो जाँतो सामान्य घरेलू ढुङ्गाको जाँतोदेखि लिएर हावाको जाँतो, पानीको जाँतो (घट्ट) वा बिजलीको चक्की पनि हुन सक्छ । पिठोलाई प्रयोग गर्न अघि चाल्नाले चालिन्छ, जसद्वारा यसमा उपस्थित भूस वा किर्कौंला यसबाट अलग हुन्छन् ।

प्रकार

Tags:

उत्तर अमेरिकाभारतमकैयुरोपरोटी

🔥 Trending searches on Wiki नेपाली:

माथवरसिंह थापाउत्प्रेषणइलाम नगरपालिकाआमारोल्पा जिल्लाविसं २०७२ को महाभूकम्पविराटनगर जुट मिलनुवाकोट जिल्लाबर्तिका एम राईहात्तीकेन्द्रीय बैङ्कसोलुखुम्बु जिल्लाडडेल्धुरा जिल्लापशुपतिनाथ मन्दिरउदित नारायण झापारिस्थितिक प्रणालीभूपरिवेष्ठित राष्ट्रनेपालको प्रधानन्यायाधीशखस राज्यकालीगण्डकी जलविद्युत आयोजनाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपालका राजाकुरिलोअनलाइन खबरमौसमनेपाल-भारत सम्बन्धघरेलु हिंसाकम्प्युटरप्राथमिक उपचारसामाजिक विज्ञानमात्राजोखिम व्यवस्थापनआगन्तुकजानकी मन्दिरनेपालका राष्ट्रिय चिह्नहरूरशीद खान (नेपाली क्रिकेटर)गाउँखाने कथामानव शरीरका अङ्गहरूको सूचीचतराधामअपी हिमालशार्दूलविक्रीडित छन्दनेपाल सरकारपशु पालनचामलखाद्य सुरक्षाबागमती नदीसमावेशीकरणभाषानागरिकभानुभक्त आचार्यरुपन्देही जिल्लाराजेन्द्र वीरविक्रम शाहहस्तमैथुनबर्दिया जिल्लाउच्च अदालतराष्ट्रिय परीक्षा बोर्डसामाजिक न्यायथापामेटाजारी (चलचित्र)पुनर्जागरणहिमाली प्रदेश (नेपाल)गोदावरी नगरपालिका, ललितपुरसिन्धुपाल्चोक जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)सदर चिडियाखाना, नेपालहनुमान चालीसास्वास्थ्यनेपाल सशस्त्र प्रहरी बलगौरी (शोककाव्य)कार्यपालिकानगरपालिकाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपाल अङ्ग्रेज युद्धनेपाली चलचित्रएडल्फ हिटलरमानव विकास अर्थशास्त्रस्याङ्जा जिल्ला🡆 More