अल्गोरिदम

गणित, गणन (computing) तथा अन्य विधाहरूमा कुनै कार्यहरू सम्पन्न गर्नको लागि आवश्यक चरणहरूको समूहलाई अल्गोरीदम (algorithm) या कलन विधि भनिन्छ।

अल्गोरीदमलाई कुनै स्पष्ट रूपमा पारिभाषित गणनात्मक समस्याहरूको समाधान गर्ने औजारहरू (tool)को रूपमा पनि लिइन्छ। जसमा समस्याको इनपुट र आउटपुट सामान्य भाषामा बयान गरिएको हुन्छ; यसको समाधानको रूपका आधारमा अल्गोरीद्म, क्रमगत ढङ्गले बताइन्छ कसरी इन्पुट/आउटपुट प्रकृया समापन गर्न सकिन्छ भनेर।

केहि उदाहरणहरू:

१) केही सङ्ख्याहरू बिना कुनै क्रम दिइएको छ भने; यिनलाई सानो देखि ठूलो क्रम (ascending order)मा कसरी बदल्ने?

२) दुई पूर्णांक सङ्ख्याहरू दिइएको भए; तिनको महत्तम समापवर्तक (Highest Common Factor) कसरी निकाल्ने ?

यो पनि हेर्नुहोस

  • फ्लो चार्ट

बाह्य सूत्र

Tags:

गणनगणितसमूह

🔥 Trending searches on Wiki नेपाली:

प्रतापसिंह शाहनेपाल कम्युनिस्ट पार्टी (विप्लव)दोहोरो लेखा प्रणालीनेपालको कानूनी इतिहासरोल्पा जिल्लादमकलमहावीर पुनचितवन राष्ट्रिय निकुञ्जश्वेता खड्कानुवाकोट जिल्लावर्गबर्तिका एम राईस्वयम्भूनाथआगन्तुक शब्दबागमती प्रदेशफिफापूर्वाञ्चल विश्वविद्यालयनेपालका हिमालहरूको सूचीमहिनासुगौली सन्धिश्रीकृष्ण श्रेष्ठतोलीदेवलमौरी पालनगौरी (शोककाव्य)नेपाल दूरसञ्चार प्राधिकरणलोकगीतसर्लाही जिल्लाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूगिरिजाप्रसाद कोइरालाखोटाङ जिल्लाभूपरिवेष्ठित राष्ट्रहिमाली प्रदेश (नेपाल)नेपालीयौन तथा प्रजनन स्वास्थ्य अधिकारनेपालका दलित वर्गमा पर्ने थरहरूदशरथ चन्दरामायणराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबागमती नदीराष्ट्रिय प्रजातन्त्र पार्टीथापाजलचक्रजङ्गबहादुर राणाकुल ग्राहस्थ उत्पादनसहरीकरणनेपाल कानुन आयोगशुक्रराज शास्त्रीहात्तीअनुष्टुप छन्दउचाङझापा जिल्लानिर्धन उत्थान बैंक लिमिटेडसती प्रथाहिमालयलुम्बिनीसप्तरी जिल्लानेपालको संविधानएडल्फ हिटलरअङ्कयुगनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८लक्ष्मीप्रसाद देवकोटानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीराउटे जातिनेपाली शब्दकोशजीवनीयोगमाया न्यौपानेगुल्मी जिल्लाराजेश हमालखड्गप्रसाद ओलीखस राज्यगोरखा जिल्लानेपालको राजनीति🡆 More