अजय कुमार चौरसिया

अजय कुमार चौरासिय पर्सा क्षेत्र नं.

३बाट निर्वाचत नेपाली कांग्रेसका सभासद हुन्। विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न चौरसिया २०४६ सालदेखि पार्टीगत रूपमा सक्रिय हुनुभएको हो। २०४८ सालको आम निर्वाचनमा नेपाली काङग्रेसले टिकट नदिएपछि सद्भावना पार्टी प्रवेश गरी सोही पार्टीको टिकटमा उनीले चुनाव लड्नुभएको थियो। निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसमै फर्कनुभयो र काङ्ग्रेस उम्मेदवारका रूपमा २०५६ को आम चुनावमा पर्सा क्षेत्र नं. २बाट निर्वाचित हुनुभयो। पुनर्स्थापित संसदमा पनि उनी सक्रिय थिए। राजनीतिक यात्रामा दुई पटक गरेर तीन महीना जेल जीवन बिताएका चौरसिया २०५१ साल देखि नेपाली काङ्ग्रेस, पर्सा जिल्ला कार्यसमिति सदस्य रहँदै आउनुभएको छ। त्रिभुवन बिश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक चौरसियाका १ छोरा र २ छोरी छन्। समाजसेवामा उनीको रुचि छ र विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आउनुभएको छ। उनीका लेख-रचना विभिन्न पत्र-पत्रिकामा प्रकाशित हुँदै आएका छन्। यस अघि जनप्रतिनिधि भएर गरेको योगदानको कारणले यसपटक जनताले आफूलाई सभासदमा विजयी बनाएको उनीको ठहर छ। चौरसियाले संविधानसभामा गणतन्त्र संस्थागत गर्ने र समावेशी चरित्रको संविधान निर्माण गर्ने मुद्दा प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ।

सन्दर्भ सामग्रीहरू

Tags:

नेपाली कांग्रेससद्भावना पार्टी

🔥 Trending searches on Wiki नेपाली:

प्रशान्त महासागरदक्षिण एसियाली खेलकुदढोरबराहि मन्दिरउत्तर अमेरिकाअल्गोरिदमनिबन्धगरिबीमुख्य पृष्ठप्रियङ्का चोपडाभरतपुर महानगरपालिकासरल यन्त्रविधिशास्त्रसिराहा जिल्लासमाससाततले दरबार (नुवाकोट)देउकी प्रथानेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालमा पर्यटनकैथीपाल्पा जिल्लानेपालको राजनीतिसन्दुक रुइतओखलढुङ्गा जिल्लानेपालको चलचित्रको इतिहासबेरोजगारीप्राङ्गारिक मलप्रतिनिधि सभा (नेपाल)उपभोक्तानेपालका संरक्षित क्षेत्रहरूको सूचीसत्यमोहन जोशीमुस्ताङ जिल्लादासप्रथानेपालका प्रदेशहरूमनुस्मृतिनेपालका मल्ल राजाहरूको सूचीप्रदेश सभा (नेपाल)नेपाल सशस्त्र प्रहरी बलभिरिङ्गीबालश्रममदन भण्डारीमहानगरपालिकानेपालको निशान छापरवि लामिछानेमहाशिवरात्रिकम्प्युटर हार्डवेयरकार्यपालिकासप्तकोशी नदीकम्प्युटरखालिस्तान आन्दोलनदाङ जिल्लानेपालको जनआन्दोलन २०६३सङ्गठननेपाल-भारत सम्बन्धप्रविधिदाइजो प्रथानयाँ वर्षमाइकल फराडेतोलाक्षयरोगमगर जातिबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासतराईविकिपुतलीनेपालको संविधानडाँफेबाइबलराष्ट्रिय सहकारी दिवसशारीरिक व्यायामनवौँ राष्ट्रिय खेलकुद २०७९अङ्ग्रेजी भाषानामनागरिक लगानी कोषमधेश प्रदेशखस बाहुन🡆 More