मनोविज्ञान

मनोविज्ञान शब्द अङ्ग्रेजी बहसको Psychology शब्दको नेपाली रूपान्तरण हो । Psychology शब्द ग्रिक भाषाको psyche+logosबाट बनेको मानिन्छ । यसको अर्थ हुन्छ Soul + Science (आत्मा + विज्ञान) । यसको शाब्दिक रूपमा यसलाई 'As a Science of Soul' (आत्मा विज्ञान वा अध्यन ) भनिन्छ ।

मनोविज्ञान भन्नाले मनोभाव र मानसिक अध्ययनको विज्ञान हो भन्ने बुझिन्छ। मनोविज्ञानको अध्ययन र अनुसन्धान गर्ने व्यक्तिलाई मनोवैज्ञानिक भनिन्छ। मनोविज्ञानको अध्ययन गरेर मानसिक रोग अथवा मनोरोग चिकित्सकहरूले त्यस्ता रोगीहरूको उपचार गर्न सक्छन्।

इतिहास

मनोविज्ञान शिक्षा र समय अवधि अनुसार विभिन्न चरणमा अध्यन हुदै आएको छ ।

दार्शनिक चरण(ई.पू.३०० देखि ई.सं १९०० सम्म)

  • मनोविज्ञान आत्माको विज्ञानका रूपमा। डेमोक्रीटस, प्लेटो र एरिस्टोटल जस्ता दार्शनिकहरु यो अवधारणाको पक्षपाती थिए।

संरचनात्मक चरण(ई.सं १९०० देखि ई.सं १९२० सम्म)

  • मनोविज्ञान मन/मास्तिषकको विज्ञानक रूपमा

व्यवहारीक चरण(ई.सं १९२० देखि ई.सं १९६० सम्म)

  • मनोविज्ञान चेतनात्मक विज्ञानका रूपमा

आधुनिक चरण(ई.सं १९६० देखि हालसम्म)

  • मनोविज्ञान व्यवहार र मास्तिषक प्रणलीको अध्ययन गर्ने विज्ञानको रूपमा



Tags:

मनोविज्ञान इतिहासमनोविज्ञानआत्मानेपालीविज्ञान

🔥 Trending searches on Wiki नेपाली:

गुरुङ जातिनेपालको चलचित्रको इतिहासनेवार जातिकवितादोहायौनिक अल्पसङ्ख्यकलियोनेल मेसीखड्गप्रसाद ओलीसौर्यमण्डलपहाडी प्रदेश (नेपाल)कोहलपुर नगरपालिकाराष्ट्रिय सङ्ग्रहालय, छाउनीभक्ति थापानेपाली साहित्यको इतिहासनेपाल ए क्रिकेट टिमबराह अवतारसती प्रथागणतन्त्र दिवस (नेपाल)भक्तपुर जिल्लाबागमती नदीसार्वजनिक सेवा प्रवाहमहोत्तरी जिल्लामेसोपोटामियाको सभ्यताऔद्योगिक क्रान्तिनेपालको जनआन्दोलन २०४६उत्प्रेरणारुसदलितनेपालको प्रधानन्यायाधीशभूपि शेरचननामतियानजिनफुटबल खेलनेपाल अधिराज्यअनुसन्धानअरनिकोपृथ्वीआर्थिक कूटनीतिराणा वंशसहिद दिवससाझा पुरस्कारधर्मभक्त माथेमाऔलोरामप्रसाद ज्ञवालीसामुदायिक वनदाइजोआगोव्यवस्थापनचीनको जनवादी क्रान्तिरामेछाप जिल्लाक्रोकस सिटी हलमा आक्रमणसंस्कृतविद्युतसुगौली सन्धिपुनर्जन्मलुम्बिनीशरद ऋतुनेपालको सर्वोच्च अदालतनमस्तेनेपालको शिक्षा मन्त्रीहरूवर्णब्लगइलाम २ (निर्वाचन क्षेत्र)शिवप्रविधिअर्थनेपाली रुपैयाँमहासागरकञ्चनपुर जिल्लानेपालका संरक्षित क्षेत्रहरूको सूचीअग्नीप्रसाद सापकोटाग्रीष्म ऋतुबाइसे राज्यहरू🡆 More