सुनुवार भाषा

सुनुवार भाषा नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी । विशेष गरी नेपालको पुर्वी पहाड रामेछाप, दोलखा, ओखल्ढुङ्गा, खोटाङ, तपलेजुङ्, ईलाम जनकपुर्, सुनसारी, सिरहा, सिन्धुलीका साथै भुटान र भारतको सिक्किम र दार्जेलिङ क्षेत्रमा बसोबास गर्ने सुनुवार र किरात जातिहरूले बोल्ने भाषा लाई सुनुवार भाषा अथवा कोइचा-लो भनिन्छ ।

सुनुवार भाषा
सुनुवार भाषा (कोइच लो)
सुनुवार भाषा
मूलभाषीसुनुवार भाषा नेपाल,सुनुवार भाषा भारत,सुनुवार भाषा भुटान
क्षेत्रदक्षिण एसिया
मातृभाषी वक्ता3०,०००
चिनियाँ-तिब्बती
  • (सुज्-तिब्बत)
    • सुनुवार भाषा
आञ्चलिक भाषाहरू
  • खिजी ओखल्ढुङ्गा, काठमाडौँ ललितपुर, सिक्किम
देवनागरी, कृप्ती
भाषा सङ्केतहरू
आइएसओ ६३९-३639-3, सुज्

अभिवादन

नमसेउ, सेउ, नमसेवल(ला)
सेउ, नमसेउ = नमस्ते (पहिलो भेट्घाट)
नमसेवल/ला = नमस्ते+जने वा बिदावारी (ला+ भन्नाले जान्छु वा गए)

सुनुवार शब्दहरु र अवाज

सुनुवार शब्दावली (लो = भाषा)

सुनुवार लो नेपाली भाषा सुनुवार लो नेपाली भाषा सुनुवार लो नेपाली भाषा
मार के दोह्पचा कसोगर्नु दोह्शोव् कति..
को (गो) (कवो) केए तिमी कोइ (गोइ) तपाईँ
दार्शोव राम्रो मादर्शोव नराम्रो दानु* मनपर्छ*
दुमबा सकारात्मक मा नकारात्मक चा, श्हो हो, हुन्छ, गर्नु
खमे भात खाइ तरकारी लाम्जा खाजा
जाचा खानु तुचा पिउनु दानु* निलनु*
बुर धान मकाइ मकै चिर्स कोदो
पद खोल्नु पिद बन्द    नुप्थ सकिनु
वाकु /ओवक कु(क्खु) पानी क्गुम्चा भेट्नु (भेट्हुनु) लाईनु जान्छु(लैजान्छु)
को खमे जाइनु म भात खान्छु केए बाने तिमी बस्छौ मापचा षाअ* नगर्नु है

सुनुवारकोइचा लो: जापानी, कोरियान, थाई, कारीयन, युनान्, कोच, हायु सँग कुनै-कुनै शब्दहरु मिलन जानन्छ

अङ्क

सुनुवार नम्बर गणना

1 2 3 4 5 6 7 8 9 10
इची/का नि/निशि शा/शाम्/शङ् ले नङ रुकु/रोक चनि सशि वेन कङाै/कग्ङाै/गाै
१०


सुनुवार नम्बर २ भागमा बिभजन गरिएको छ :- गन्न सकिने र गन्न नसकिने
का:गन्न सकिने र इची: गन्न नसकिने
कसै कसैले(इची नि शा वा का निशि शा) प्रयोक गर्ने गरिन्छ ।
सुनुवार अङ्क, जापानी ४०%, कोरियान, थाई मिलन जानन्छ
यस्मा क्लिक गर्नुहोला - English Sunuwar Language

बोलिने स्थान

खिजीचन्डेश्वरी ओखल्ढुङ्गा, काठमाडौँ ललितपुर, सिक्किम
खिजी, [[रामेछाप-भुजी, काती, प्रेच्ची, प्राप्चा, रष्नलु, खिम्ति, हाबा, कुबुकास्तेलि, सैपु आदि।

कोइँचा

मुक्दुम

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

सुनुवार भाषा अभिवादनसुनुवार भाषा सुनुवार शब्दहरु र अवाजसुनुवार भाषा अङ्कसुनुवार भाषा बोलिने स्थानसुनुवार भाषा कोइँचासुनुवार भाषा सन्दर्भ सामग्रीहरूसुनुवार भाषा बाह्य कडीहरूसुनुवार भाषाभारतभुटानसुनुवार जाति

🔥 Trending searches on Wiki नेपाली:

मौलाकालिका मन्दिररूजुनेपालमा घरेलु हिंसाबोकारो जिल्लाकाठमाडौँव्यवसायगोरखा जिल्लाशनिवारनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसप्तकोशी नदीखुकुरीपहाडी प्रदेश (नेपाल)शक्तिमध्यपहाडी राजमार्गलैङ्गिक पहिचानअन्तिम संस्कारमार्क्सवाददलितन्यायपालिकानेपालको संविधान २०७२नेपालका मल्ल राजाहरूको सूचीदैलेख जिल्लादशरथ चन्दपशु पालनकश्यप गोत्रऔद्योगिक क्रान्तिमधेश प्रदेशप्रवेशिका परीक्षातथ्याङ्कवाणिज्य बैंकनारायणकाजी श्रेष्ठसंविधान सभानेपाल विद्युत् प्राधिकरणअक्षौहिणीनेपालको महालेखा परीक्षकजलवायु परिवर्तनपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीविश्वेश्वरप्रसाद कोइरालानेपालका दलित वर्गमा पर्ने थरहरूचाँगुनारायण मन्दिरपूर्वीय चिन्तन परम्परानेपालको भूगोलचराराँको (चलचित्र)भगवानपाथीभरा देवी मन्दिर (इलाम)गोलभेडावैदेशिक रोजगारराणा शासनजानकी मन्दिरबुद्ध धर्मअन्धविश्वासपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठाननेपाल रेडक्रस सोसाइटीभारतवर्ण विन्यासबलभद्र कुँवरजनसङ्ख्या शिक्षाभौगोलिक सूचना प्रणालीजनसाङ्ख्यिकीय लाभांशइबोलामानव विकास सूचकाङ्कमिथिला शर्माटेलिभिजनदोस्रो विश्व युद्धकृष्णकाला पत्थरवायु प्रदूषणलाली गुराँसखुम्बु हिमनदीसिस्नोकबड्डीबसाइँ सराईनिर्वाचन प्रणालीव्याकुल माइलानागरिक उन्मुक्ति पार्टीतनहुँ १ (निर्वाचन क्षेत्र)🡆 More