सुनछहरी गाउँपालिका

सुनछहरी गाउँपालिका रोल्पा जिल्लामा अवस्थित छ । वि.सं.

२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछिरोल्पा जिल्लाको साविकका जेलवाङ, गाम, सिउरी, जैमाकसला, सेरमफगाम गाउँ विकास समितिलाई मिलाई सुनछहरी गाउँपालिका बनाईएको हो । । सुनछहरी गाउँपालिकाक कूल जनसङ्ख्या १६,०३४ रहेको छ । यो गाउँपालिकाको कूल क्षेत्रफल २७७.६२ वर्गकिलोमिटर छ । यो गाउँपालिकालाई ७ वडामा बिभाजन गरिएको छ । यो गाउँपालिका पूर्वमा बागलुङ जिल्ला , पश्चिममा सुवर्णावती गाउँपालिका र रोल्पा नगरपालिका, उत्तरमा रुकुम जिला र बागलुङ जिल्ला तथा दक्षिणमा लुङग्री गाउँपालिका र सुवर्णावती गाउँपालिका को बिच अबस्थित छ।

सुनछहरी
Sunachahari
देशसुनछहरी गाउँपालिका नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लारोल्पा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षआशबहादुर पुन (माओवादी केन्द्र)
 • उपाध्यक्षपवित्रा घर्तीमगर (माओवादी केन्द्र)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा२७७.६२ किमी (१०७.१९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,०३४
 • घनत्व५८/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको जैमाकसला गाविसक कार्यालय
सुनछहरी गाउँपालिका
सुनछहरी गाउँपालिका स्थित सुनछहरी झरना ।

भूगोल

जनसङ्ख्या

राष्ट्रिय  जनगणना २०६८ अनुसार १६०३४, नयाँ सर्वेक्षण २०७४ अनुसार १९०५४

नदी नाला

लुङ्ग्री खोला, फगाम खोला ।

झरना

सुनछहरी झरना- स्युरी

सन्दर्भ सामग्री

बाह्य जडी

यो पनि हेर्नुहोस्

रोल्पा जिल्लाको स्थानीय तह

Tags:

सुनछहरी गाउँपालिका भूगोलसुनछहरी गाउँपालिका जनसङ्ख्यासुनछहरी गाउँपालिका नदी नालासुनछहरी गाउँपालिका झरनासुनछहरी गाउँपालिका सन्दर्भ सामग्रीसुनछहरी गाउँपालिका बाह्य जडीसुनछहरी गाउँपालिका यो पनि हेर्नुहोस्सुनछहरी गाउँपालिकागामजेलवाङजैमाकसलाफगामबागलुङ जिल्लारोल्पा जिल्लारोल्पा नगरपालिकालुङग्री गाउँपालिकावडासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)सिउरीसेरमस्थानीय तह

🔥 Trending searches on Wiki नेपाली:

न्यायिक समितिदेवनागरी लिपिगाउँ सभावित्तीय विवरणहरूनेपाल नागरिक उड्डयन प्राधिकरणनेपाल रेडक्रस सोसाइटीसंविधानदौरा सुरुवालउद्योगराजनीतिक दलबाबुराम आचार्यगुगलनेपालका राष्ट्रिय विभूतिहरूसिद्धान्त र साहित्यकरारअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालभोट-बर्मेली भाषा परिवारनियमावलीकश्यप ऋषिनेपालको शिक्षा मन्त्रीहरूतत्वलेखनाथ पौड्यालबर्दिया राष्ट्रिय निकुञ्जसप्तकोशी नदीवाणिज्य बैंकसिमसारनाताइतिहासकलमनेपालगन्ज उपमहानगरपालिकाराष्ट्रिय स्वतन्त्र पार्टीकाला पत्थरज्योतिषश्राद्धसवारी दुर्घटनाबालाजु बाइसधारा मेलामेटाशक्तिनेपालीविवाह संस्कारबहादुर शाहपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानह्वाट्सएपशान्तिश्रीमद्भागवत् पुराणलैङ्गिक हिंसाविश्वव्यापीकरणसम्पत्तिबालकृष्ण समबजार निर्मातापरराष्ट्र मन्त्रालय (नेपाल)बागलुङ जिल्लामगर भाषाउदयपुर जिल्लाढोरबराहि मन्दिरदाइजो प्रथानेपालका प्राकृतिक सम्पदाहरूको सूचीपुस्तकनेपाल प्रहरीनेपालको कानूनी इतिहासतीन घुम्ती (उपन्यास)युरोपपासाङ ल्हामु शेर्पाआवश्यकता शृङ्खला सिद्धान्तएकात्मक राज्यविवाहव्यवस्थापनभुक्तानीरूजुदमाई जातिखस बाहुनबिन्ध्यवासिनी मन्दिरमानव विकास सूचकाङ्कखस राज्यक्यूआर कोडनेपाल-भारत सम्बन्धगङ्गालाल श्रेष्ठनेपाल सम्वत्मधेश प्रदेश🡆 More