कश्यप ऋषि

कश्यप सप्तऋषि मध्ये एक ऋषि हुन्। कश्यप ऋषि सृष्ठीकर्ता ब्रह्माजीका मानस पुत्र हुन् । उनलाई कश्यप गोत्रका गोत्र प्रवर्तक ऋषि हुन् ।

कश्यप
Kashyapa
भारतको आन्ध्र प्रदेशमा रहेको कश्यप ऋषिको प्रतिमा
चिनारीको कारणऋग्वेद
जीवनसाथी
  • अदिति
  • दिति
  • कद्रु
  • दनु
  • अनिष्ठा
  • सुरसा
  • सुरभि
  • विनता
  • ताम्रा
  • क्रोधवशा
  • Ira
  • Khasa
  • मुनि
सन्तानवामन , इन्द्र with 12 आदित्य like, Surya, Agni, गरुड अरुण , Chandra , हिरण्याक्ष , हिरण्यकश्यपु , अप्सरा, गन्धर्व, होलिका
मातापितामरिची

परिचय

यिनका वंशज सृष्टिको प्रसारमा सहायक भए । यिनकि स्त्री अदितीबाट देवता र दितीबाट दैत्यउत्पति भएको कथा वर्णित छ । सृष्टिको पुण जानकारी निम्न छ

पुराण र भारतीय परम्पराका महाकाव्यहरूमा कश्यप र उनको वंशावली धेरै पटक उल्लेख गरिएको छ। विष्णु पुराणमा कश्यपले दक्षका तेह्र छोरीहरू: अदिति, दिति, कद्रु, दनु, अरिष्ट, सुरसा, सुरभी, विनता, ताम्रा, क्रोधवश, इरा, विश्व र मुनिसँग विवाह गरेका थिए। जबकि महाभारतमा यी १३ पत्नीको नाम अदिति, दिति, काला, दानयुस, दानु, सिंहिका, क्रोधा, पृथा, विश्व, विनता, कपिला, मुनि र कद्रु हुन्। त्यहाँ विभिन्न व्याख्याहरू छन्।

सन्तान

  • अदितिबाट आदित्य (देवता)
  • दितिबाट दैत्य
  • दनुबाट दानव
  • काष्ठाबाट अश्व आदि
  • अनिष्ठाबाट गन्धर्व
  • सुरसाबाट राक्षस
  • इलाबाट वृक्ष
  • मुनिबाट अप्सरागण
  • क्रोधवशाबाट सर्प
  • सुरभिबाट गौ र महिष
  • सरमाबाट श्वापद (हिंस्त्र पशु)
  • ताम्राबाट श्येन-गृध्र आदि
  • तिमिबाट यादोगण (जलजन्तु)
  • विनताबाट गरुड र अरुण
  • कद्रुबाट नाग
  • पतंगीबाट पतंग
  • यामिनीबाट शलभ

को उत्पत्ति भएको पौराणिक कथाहरूमा पाइन्छ ।

सन्दर्भ सामग्रीहरू

Tags:

कश्यप गोत्रगोत्रब्रह्मासप्तऋषि

🔥 Trending searches on Wiki नेपाली:

नेपालका सर्वोच्च आठ हिमाललेखनाथ पौड्यालबौद्धिक सम्पत्तिहात्तीपाइले रोगगणतन्त्र दिवस (नेपाल)योगवाच्य (व्याकरण)मानव अधिकारडढेलोलेखा प्रणालीकैलाली जिल्लाकुकुरवित्तीय विवरणहरूनेपाल सरकारसामाजिक विज्ञाननेपालको अर्थतन्त्रनेपालको झन्डानेपालका गाउँपालिकाहरूखुकुरीजैविक विविधतासैजनमाटोजरायोटार, सिन्धुलीनेपाली रुपैयाँनेपालका राजाश्रेष्ठअलङ्कार (साहित्य)पहिलो विश्वयुद्धनारायण प्रसाद पोखरेलनेपाल-भारत सम्बन्धपारिस्थितिक प्रणालीव्यापारमिथिलाओमसतिया गाउँपालिकानेपालका बैङ्कहरूको सूचीवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअष्ट चिरञ्जीवीसुगौली सन्धिघोडाघोडी तालकास्की जिल्लाचुलाचुली गाउँपालिकापहाडी प्रदेश (नेपाल)राई जातिनेपालका मन्त्रिपरिषद्हरूक्रिस्टियानो रोनाल्डोफ्रान्सेली राज्यक्रान्तिनविकरणीय उर्जागिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालासंस्कृतिनेपालको जनआन्दोलन २०६३रामसार क्षेत्रअन्तर्राष्ट्रिय श्रम सङ्गठनचतराधामपशुपतिनाथ मन्दिरवेब ब्राउजरनागरिक लगानी कोषकृष्णप्रसाद भट्टराईअपी हिमालनेपालगन्ज उपमहानगरपालिकाविकसित देशधनुषा जिल्लासाम्यवादआन्तरिक राजस्व विभाग (नेपाल)दादुरानेपालमा भएका सडकहरूको सूचीउदित नारायण झासुनवल नगरपालिकासम्पति शुद्धीकरणप्रजनन स्वास्थ्यसुशान्त केसीनगर कार्यपालिकामहात्मा गान्धी🡆 More