इन्द्र

इन्द्र या इंद्र । लाई हिन्दू धर्म मा देवताहरुका राजा मानिन्छ । इन्द्रको चुनाव पद्धति अलग छ । यस चुनाव पद्धतिको बारेमा स्पष्ट उल्लेख पाइँदैन । वैदिक साहित्यमा इन्द्रको स्थान उच्च छ तर पछि इन्द्रको महत्ता क्षीण हुँदै गएको पाइन्छ ।

इन्द्र
ऐरावत चडेका इन्द्र
इन्द्र भगवान एरावत माथि
देवराज
मौसम तथा युद्ध
देवनागरीइन्द्र वा इंद्र
संस्कृतइन्द्र
Tamil scriptஇந்திரன்
वर्ग:देव ,भगवान
वासस्थान:Amarāvati in Svarga
अश्त्र:बज्र
जीवनसाथी:सची
वाहन:ऐरावत

ऋग्वेद मा इन्द्र

ऋग्वेद का लगभग एकचौथाइ सुक्त इन्द्रसँग सम्बन्धीत छन् । २५० सुक्त बाहेक अन्य ५० भन्दा धेरै मन्त्रहरूमा इन्द्रको वर्णन पाइन्छ । इन्द्र ऋग्वेदका महत्त्वपूर्ण देवता मानिन्छन् । इन्द्रलाई वर्षाका देवता मानिन्छ । गौणरूपमा आर्यहरुका युद्धदेवता का रूपमा पनि इन्द्रलाई लिइन्छ ।

इन्द्रको जन्म

इन्द्रको जन्मको बारेमा ऋग्वेदमा उल्लेख गरिएको छ । ऋग्वेदका दुइसुक्तहरु इन्द्रको जन्मको वर्णनमा प्रयुक्त भएका छन् । “निष्टीग्री” अथवा “शवसी” नामक गाइलाई उनकी माता बताइएको छ । इन्द्रका पिता “द्यौः” या “त्वष्टा” हुन् । एकठाउँमा उनलाई सोमबाट उत्पन्न भएको भनिएको छ । इन्द्रको जन्महुँदा पृथ्वी कम्पित भएको थियो । चट्याङ् पर्नुलाई उनको जन्मको रूपमा लिन सकिन्छ ।

इन्द्रको परिवार

अग्नी र पुषन् इन्द्रका भाइ हुन् । “इन्द्राणी” इन्द्र कि पत्नी हुन् । मरुद्गण इन्द्रका साथी हुन् ।

इन्द्र एक वृहदाकार देवता हुन् । उनको शरीर पृथ्वीको विस्तारभन्दा कम्तिमा दश गुणा ज्यादा छ । इन्द्र सर्वशक्तिमान् छन् ।

सोमरस इन्द्रको परमप्रिय पेय हो । इन्द्रको प्रसिद्ध आयुध “बज्र” हो । इन्द्र देवलोक को राजधानी अमरावती मा बस्छन् । यहीँ नै उनको नन्दन वन र पारिजात तथा कल्पवृक्षका रुख छन् ।


Tags:

देवताहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

नेपाल प्रहरीहैदराबादनेपाल बैंकनेपाल कृषि अनुसन्धान परिषद्दरबार हत्याकाण्डवीरगंज महानगरपालिकावर्ण विन्यासस्वर्गद्वारीरेखा थापानेपालको संस्कृतिनयनसिंह थापाम्यानचेस्टरपञ्चैबाजाभाषासत्यमोहन जोशीनेपालको भूगोलवेदमहानगरपालिकामानव तस्करीमेटाबिन्दु रावलजुद्ध शमशेर जङ्गबहादुर राणासहिद दिवसजैन धर्मग्रहणसरुवा रोगवेब ब्राउजरनेपाल विद्यार्थी सङ्घमानव अधिकार दिवससंस्कारवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअमरसिंह थापामनकामना मन्दिरमध्यवर्ती क्षेत्रनेपालको जनआन्दोलन २०६३तिहारआन्ध्र महासागरवीरेन्द्र वीर विक्रम शाहराशि-चक्रझरेको पात (उपन्यास)सङ्घीयताकाठमाडौँ जिल्लाफेवा तालनेपालका स्थानीय तहहरूएघारौँ राष्ट्रिय जनगणना २०६८उपयोगितासुपादेउराली मन्दिरवास्तुशास्त्रमहाशिवरात्रिचराआलुलोकगीतप्रियङ्का चोपडानेपालको उपराष्ट्रपतिनेपाली व्याकरणनेपालका मन्त्रिमण्डलहरूशक्ति पृथकीकरणसेयरदोलखा जिल्लाखनिजजनमत सङ्ग्रह, २०३७स्नातक तहगणेशनेपालका अञ्चलहरूश्रीमद्भगवद गीताजलवायु परिवर्तनजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीराजनीतिव्यवस्थापन सूचना प्रणालीसामाजिक सुरक्षा कोषराष्ट्रिय वाणिज्य बैंकराष्ट्रिय परीक्षा बोर्डमधेश प्रदेश🡆 More