शेन कार्विन

सहें ब्यानिस्टर कार्विन (जन्म जनवरी ४, १९७५) अवकासप्राप्त अमेरिकी मिश्रित मार्सल कलाकार हुन् । उनले अल्टिमेट फाईटिङ च्याम्पियनशिपको ह्याविवेट विधा तर्फ प्रतिस्पर्धा गरेका थिए । उनी पूर्व युएफसी ह्याविवेट च्याम्पियन हुन् ।

शेन कार्विन
शेन कार्विन
जन्मशेन ब्यानिस्टर कार्विन
(1975-01-04) ४ जनवरी १९७५ (उमेर ४९)
ग्रिली, कोलोराडो, संयुक्त राज्य
राष्ट्रियताअमेरिकी
उचाई६ फिट ३ इन्च (१९१ सेमी)
तौल२५४ पाउन्ड (११५ किग्रा; १८ स्टोन २ पाउन्ड)
विभागह्याविवेट (२६५ पाउन्ड)
पहुँच८० इन्च (२०३ सेमी)
फाइटिङडेन्वर, कोलोराडो, संयुक्त राज्य
टिमग्रुज ट्रेनिंग सेन्टर
ज्याक्सन्स् सवमिसन फाईटिंग
प्रशिक्षकग्रेग ज्याक्सन
ट्रेवर विटम्यान
क्रम ब्राजिलियन जि-जुत्सु मा बैजनी बेल्ट
रेस्लिङएन्सिएए डिविजन II च्याम्पियन
सक्रिय वर्ष२००५–२०१३(एमएमए)
अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "strong"।
पेशाअभियन्ता
विश्वविद्यालयकोलोराडो स्कुल अफ माईन्स
वेस्टर्न स्टेट कलेज अफ कोलोरेडो
जीवनसाथीलानी
उल्लेखनीय विद्यालय(हरू)ग्रिलि वेस्ट हाई स्कुल
वेबसाइटhttp://www.shane-carwin.com/
मिश्रित मार्सल आर्ट्स रेकर्ड शेरडगबाट
अन्तिम अद्यावादी: मार्च २०, २०११

प्रारम्भिक जीवनी

कार्विन र र उनका दुई भाइहरूलाई क्याम्पसमा पढाउने उदेश्य लिएर उनको पालनपोषण उनकी आमाले गरेकी थिईन। उनले ६ वर्षकै उमेर देखि कुस्तीखेल्न सुरु गरेका थिए । उनले "वेस्टर्न स्टेट कलेजबाट" पर्यावरण प्रविधि विषयको स्नातक तहको पढाई पुरा गरेका थिए भने "कोलोराडो स्कुल अफ माईन्स"बाट "यान्त्रिक अभियन्ता" (Mechanical Engineering) विषय को स्नातक तहको पढाई पूरा गरेका थिए ।

कार्विन क्याम्पसमा कुस्ती खेल्थे र यसै क्रममा उनी ह्याविवेट विधा तर्फ २ पल्ट "एनसिएए डिविजन टू" रेशलिंग नेशनल रनर अप" बन्न पूगे (१९९६-१९९७) र सन् १९९९ मा उनी "एनसिएए टू रेसलिंग ह्याविवेट नेस्नल च्याम्पियन" पनि बन्न पुगे । उनी २ पल्ट 'वेस्टर्न स्टेट फुटबल' को लागि "अल्ल अमेरिकन" बनेका थिए र सिनियर बल प्रतिस्पर्धामा भाग लिनका लागि छनोट भएका थिए । कम्याम्पस छाडेपछि कार्विन अभियन्ता पेशा तर्फ लागे र एमएमए पेशामा संलग्न नहुँदासम्म अभियन्ता पेशालाई उनले जारी राखे । कार्विन यूनिवर्सिटी अफ नोर्दर्न कोलोराडो का लागि कुस्ती प्रशिक्षक स्वयमंसेवक हुन ।

मिश्रित मार्सल आर्ट पेशा


सन्दर्भ सामग्रीहरू

Tags:

अल्टिमेट फाइटिङ च्याम्पियनसिपमिश्रित मार्सल आर्ट्सह्याविवेट (एमएमए)

🔥 Trending searches on Wiki नेपाली:

कश्यप गोत्रझापा जिल्लापञ्चायती व्यवस्थामहिनावारीहिन्दु धर्मसङ्खुवासभा जिल्लाआमा (१९६४ चलचित्र)जनशक्तिमनाङ जिल्लागरिबीश्रीमद्भगवद गीतानेपाली शब्दकोशचुरेनोबेल पुरस्कारविसं २०७२ को महाभूकम्पमहाबु गाउँपालिकाकिशोरावस्थागण्डकी प्रदेशउदयपुर जिल्लासमूहसीतागिर्जाघरसिस्नोलागु पदार्थकर्णाली प्रदेशइन्दिरा प्रसाईँमानव संसाधन व्यवस्थापनपशुपतिनाथ मन्दिरनेपालका विश्वविद्यालयहरूको सूचीहनुमान ढोकाबाल अधिकारब्राह्मणदेवनागरी लिपिशान्तिविद्युतसात सालको क्रान्तिप्रदूषणक्रिकेटविष्णुसंसददेउकी प्रथानेपाल लेखामान बोर्डबाल्यावस्थावनस्पतिलिच्छवि कालउदित नारायण झानेपाल सम्वत्गण्डकी नदीसमासनेपालका बैङ्कहरूको सूचीसल्यान जिल्लामहावीर पुनअनुसन्धान प्रस्तावस्वर्णिम वाग्लेभूपरिवेष्ठित राष्ट्ररामवरण यादवदैलेख जिल्लानेपालका सहिदहरूभुक्तानीविकिमिडिया कमन्सगोलभेडानेपालको राष्ट्रपतिमस्तिष्कनेपाल प्रहरीनेवार जातितराई प्रदेश (नेपाल)सूर्यसन्दुक रुइतसंविधान सभा निर्वाचन २०७०नेपालका प्राकृतिक सम्पदाहरूको सूचीसिद्धिचरण श्रेष्ठसंयुक्त राष्ट्रश्रीमद्भागवत् पुराणगजलदार्जिलिङगाउँ सभानुवाकोट दरवार🡆 More