विश्व ब्याडमिन्टन सङ्घ

विश्व ब्याडमिन्टन सङ्घ अन्तर्राष्ट्रिय ओलम्पिक समितिद्वारा मान्यता प्राप्त ब्याडमिन्टन खेलको लागि अन्तर्राष्ट्रिय परिचालक निकाय हो। यसको स्थापना सन् १९३४ मा अन्तर्राष्ट्रिय ब्याडमिन्टन सङ्घको रूपमा नौ सदस्य राष्ट्रहरू (क्यानडा, डेनमार्क, इङ्ल्यान्ड, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड, न्युजिल्यान्ड, स्कटल्यान्ड र वेल्स)द्वारा भएको थियो। सन् १९८१ मा अन्तर्राष्ट्रिय ब्याडमिन्टन सङ्घ विश्व ब्याडमिन्टन सङ्घसँग गाभिएको थियो भने २४ सेप्टेम्बर २००६ मा म्याड्रिडमा भएको साधारण सभामा सङ्गठनको नाम बद्लिएर विश्व ब्याडमिन्टन सङ्घ राखिएको थियो।

विश्व ब्याडमिन्टन सङ्घ
विश्व ब्याडमिन्टन सङ्घ
लोगो
सङ्क्षिप्त नामबिडब्ल्युएफ
गठन१९३४; ९० वर्ष अघि (१९३४)
प्रकारखेलकुद सङ्घ
प्रधान कार्यालयक्वालालम्पुर, मलेसिया
सदस्यता
१९४ सदस्य सङ्घ
अध्यक्ष
पल-एरिक होयर लार्सन
वेबसाइटBWFBadminton.com

अन्तर्राष्ट्रिय ब्याडमिन्टन सङ्घको स्थापना विश्व ब्याडमिन्टन सङ्घको रूपमा भएको थियो भने यसको प्रधान कार्यालय बेलायतको चेल्टेनहाममा अवस्थित थियो। प्रधान कार्यालय सन् २००५ अक्टोबर १ मा मलेसियाको क्वालालम्पुरमा सरुवा भएको थियो। पल-एरिक होयेर लार्सेन वर्तमान अध्यक्ष हुन्। यसका हाल विश्वभर १७६ सदस्य राष्ट्रहरू रहेका छन्। यो ५ महादेशीय महासङ्घमा सङ्गठित छ।

महादेशीय सङ्घ

विश्व ब्याडमिन्टन सङ्घ 
विश्वको नक्सामा ब्याडमिन्टन सङ्घका ५ महादेशीय सङ्घ

विश्व ब्याडमिन्टन सङ्घले विश्वभर ब्याडमिन्टन खेलको प्रवर्द्धन र विकास गर्न क्षेत्रीय परिचालक निकायहरूसँग सहकार्यमा काम गर्दछ, ती हुन्:

क्षेत्र सङ्घ सदस्यहरू
   एसिया ब्याडमिन्टन एसिया ४३
   युरोप ब्याडमिन्टन युरोप ५४
   अमेरिका ब्याडमिन्टन पान अमेरिका ३७
   अफ्रिका अफ्रिकी ब्याडमिन्टन सङ्ञ ४४
   ओसिनिया ब्याडमिन्टन ओसिनिया १६
जम्मा १९४

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

क्यानडागणतन्त्र आयरल्यान्डडेनमार्कनेदरल्यान्डन्युजिल्यान्डफ्रान्सबेलायतब्याडमिन्टनम्याड्रिडस्कटल्यान्ड

🔥 Trending searches on Wiki नेपाली:

खस राज्यउच्च अदालतमौसमआमा (वि.सं. २०२१ चलचित्र)संविधानमष्टो देवतामुक्तिनाथनेपाली राष्ट्रिय क्रिकेट टोलीपूर्वीय चिन्तन परम्पराधनुषा जिल्लामहिनावारीगर्भपतनपरिवारकेराबारी गाउँपालिकाअनलाइन खबरविकिमिडिया कमन्सएक्सभिडियोजसामाजिक विज्ञानसिन्धुली जिल्लाप्राइभेट लिमिटेड कम्पनीरामेछाप जिल्लापोखरेलदसैँबुढासुब्बा मन्दिरआमामाओवादी जनयुद्धसंस्कारमहेन्द्र राजमार्गग्रामिण विकासक्रोकस सिटी हलमा आक्रमणगढीमाईघोडाघोडी तालस्वरवर्ण र व्यञ्जनवर्णअष्ट चिरञ्जीवीनेपाली भाषानिर्वाचन क्षेत्रगुरुङ जातिनेपाल-भारत सम्बन्धनेपालको संविधान २०७२बीमानेपालका राष्ट्रिय चिह्नहरूबंगलामुखी मन्दिरध्रुवचन्द्र गौतमनेपाल कम्युनिस्ट पार्टी (विप्लव)रामनेवारी भाषासगरमाथानेपालको प्रशासनिक विभाजनअनुराधा कोइरालागोत्रसात सालको क्रान्तिकोहलपुर नगरपालिकालोक सभाशार्दूलविक्रीडित छन्दराष्ट्रिय वाणिज्य बैंकरोल्पा जिल्लाउदित नारायण झाखुम्बु पासाङल्हामु गाउँपालिकानेपाल अङ्ग्रेज युद्धसल्यान जिल्लासार्वभौमसत्ताजनमत सङ्ग्रह, २०३७तथ्याङ्कबेरोजगारीसती प्रथाशौनक गोत्रतमु ल्होसारवेदान्तइन्द्रबहादुर राईविराट कोहलीमस्कोजात्रै जात्राआर्थिक विकासनेपालगन्ज उपमहानगरपालिकासुपादेउराली मन्दिरनेपालका सर्वोच्च आठ हिमाल🡆 More