विकी लभ्स मोन्युमेन्ट्स २०१९

विकी लभ्स मोन्युमेन्ट्स (WLM) अर्थात विकीले धरोहरहरूलाई माया गर्छ प्रत्येक वर्षको सेप्टेम्बर महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने फोटो प्रतियोगिता हो । यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका ऐतिहासिक धरोहरहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्छन् । सहभागी देशहरूका धरोहरहरूलाई उजागर गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । पहिलो विकी लभ्स मोन्युमेन्ट्स प्रतिस्पर्धा पायलट परियोजनाको रूपमा नेदरल्याण्डमा सन् २०१० मा आयोजना गरिएको थियो । अर्को वर्ष यो प्रतियोगिता युरोपको अन्य देशहरूमा फैलियो, गिनिज बुक अफ वर्ल्ड रेकर्डसको अनुसार सन् २०११ को विकी लभ्स मन्युमेन्ट संस्करणले सबैभन्दा ठूलो फोटोग्राफी प्रतियोगिताको रेकर्डलाई तोड्यो भनेर पुष्टि गरेको थियो ।

विकी लभ्स मोन्युमेन्ट्स
Wiki Loves Monuments
विकी लभ्स मोन्युमेन्ट्स २०१९
विकी लभ्स अमोन्युमेन्ट्सको लोगो
मिति(हरू)सन् २०१९
आरम्भसन् २०१९ सेप्टेम्बर १
समाप्तिसन् २०१९ सेप्टेम्बर ३०
सक्रिय वर्ष
उद्घाटन२०१३
हालैकोविकिपिडिया:विकी लभ्स मोन्युमेन्ट्स २०१९ (नेपाल)
पछिल्लो संस्करणविकिपिडिया:विकी लभ्स मोन्युमेन्ट्स २०१८ (नेपाल)
सहभागीहरूफोटोग्राफरहरू
आयोजनकर्ताविकिपिडियन

नेपालले इसं २०१३ देखि विकी लभ्स मोन्युमेन्ट्समा सहभागिता जनाउदै आएको छ । यस प्रतियोगितामा नयाँ वा पेशेवर फोटोग्राफरहरू जो-सुकैले सहभागी हुन पाइन्छ ।

आयोजक समूह

समयावधी

  • सुरू मिति: ०१ सेप्टेम्बर २०१९
  • अन्तिम मिति : ३० सेप्टेम्बर २०१९

प्रतियोगिताको नियमहरू

विकी लभ्स मोन्युमेन्ट्स २०१९ 
सहभागी राष्ट्रहरू

विकी लभ्स मोन्युमेन्ट्स प्रतियोगितामा भाग लिने राष्ट्र तथा फोटोग्राफर दुवैको लागि नियमहरू एकदमै सरल रहेको छ । विकी लभ्स मोन्युमेन्ट्स फोटो प्रतियोगितामा विभिन्न पुरातात्विक धरोहर स्थलहरूको तस्वीर खिचेर भाग लिन सकिन्छ । कुनै देशको पुरातत्व विभागले धरोहरस्थल घोषित गरेका धरोहरका तस्वीरहरू प्रतियोगितामा सामेल गर्ने गरिन्छ । सहभागीले फोटो सिधै विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन । सहभागीले यदि पहिले देखि आफ्नो खाता बनाएको छ भने त्यस खाताबाट फोटो अपलोड गर्न सक्छ यदि खाता बनाएको छैन भने खाता बानाउनु आवश्यक हुन्छ किनभने खाता नभइकन फोटो अपलोड हुदैन । यस प्रतियोगितामा जहिलेसुकै खिचेका तस्वीर पनि अपलोड गर्न मिल्छ विशेष गरी पुराना तस्वीरहरू महत्वपूर्ण हुनछन् । फोटो सेप्टेम्बर महिना भरी अपलोड गर्न मिल्छ र फोटोहरू लाईसेन्स मुक्त तथा CC-by-SA 4.0 को मातहतमा हुनुपर्दछ ।

सहायता

कसरी सहभागी हुने?

विकी लभ्स मोन्युमेन्ट्स २०१९ 
फोटो अपलोड गर्ने तरिका

विकी लभ्स मोन्युमेन्ट्स २०१९  नेपालका ऐतिहासिक सम्पदाहरूको फोटो खिच्नुहोस
विकी लभ्स मोन्युमेन्ट्स २०१९  विकिमिडिया कमन्समा खाता खोल्नुहोस वा प्रवेश गर्नुहोस्
विकी लभ्स मोन्युमेन्ट्स २०१९  तल भएको फोटो अपलोड बटन वा यहाँ क्लिक गरेर फोटो अपलोड गर्नुहोस्
विकी लभ्स मोन्युमेन्ट्स २०१९  तपाईले अपलोड गर्नुभएको फोटो ह्यासट्यागहरू:#WLMNepal #WLM2019 सहित सामाजिक सञ्जालहरूमा प्रचार गर्नसक्नुहुन्छ
विकी लभ्स मोन्युमेन्ट्स २०१९  नतिजा प्रकाशनको प्रतिक्षा गर्नुहोस् , धन्यवाद !!

प्रतियोगिताको लिङ्क

प्रतियोगिताको पूर्ण जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

प्रतियोगिताको तथ्याङ्क

Tags:

विकी लभ्स मोन्युमेन्ट्स २०१९ आयोजक समूहविकी लभ्स मोन्युमेन्ट्स २०१९ समयावधीविकी लभ्स मोन्युमेन्ट्स २०१९ प्रतियोगिताको नियमहरूविकी लभ्स मोन्युमेन्ट्स २०१९ सहायताविकी लभ्स मोन्युमेन्ट्स २०१९ प्रतियोगिताको लिङ्कविकी लभ्स मोन्युमेन्ट्स २०१९ प्रतियोगिताको तथ्याङ्कविकी लभ्स मोन्युमेन्ट्स २०१९गिनिज बुक अफ वर्ल्ड रेकर्डसनेदरल्याण्ड

🔥 Trending searches on Wiki नेपाली:

नेपालको जनआन्दोलन २०६३यार्चागुम्बानेपालीनेपालको जनआन्दोलन २०४६वैदेशिक रोजगारनेपालका हिन्दू मन्दिरहरूको सूचीनेपाल सरकारका मन्त्रालयहरूत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभक्तराज आचार्यपाथीभरा देवी (ताप्लेजुङ)कालीगण्डकी नदीभित्री मधेशनेपालको प्रधानमन्त्रीसुदूरपश्चिम प्रदेशसर्लाही जिल्लाटङ्कप्रसाद आचार्यगणतन्त्र दिवस (नेपाल)मदर टेरेसानेपालको संस्कृति१८औँ सार्क शिखर सम्मेलनघरेलु हिंसाकोलोम्बिया राष्ट्रिय फुटबल टोलीदेवनागरी सङ्ख्या पद्धतिसमानुपातिक प्रतिनिधित्व प्रणालीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवमल्ल वंशग्रिनविच प्रमाणिक समयपूर्वीय दर्शनरारातालनेपालको सर्वोच्च अदालतविज्ञापनबजारराणा वंशनागरिक समाजगिरिजाप्रसाद कोइरालानयाँ पत्रिका दैनिकक्षयरोगमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८इन्द्रबहादुर राईसार्वजनिक सेवा प्रवाहभाषासीताबाबुराम भट्टराईसूचनानेपालको कानूनी इतिहासरश्मिका मन्दानाकार्यपालिकासप्तकोशी नदीलियोनेल मेसीप्रतिलिपि अधिकारसंस्कृतव्यवस्थापिकानयाँ वर्षअन्तर्राष्ट्रिय श्रम सङ्गठननेपाली राष्ट्रिय क्रिकेट टोलीरगतथारू भाषाउत्प्रेषणमिसेल ओबामापानीलक्ष्मीप्रसाद देवकोटा रचनासूचीकृष्ण जन्माष्टमीफिफाक्रोकस सिटी हलमा आक्रमणभ्यागुतोकान्तिपुर टेलिभिजननेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)टेलिभिजनगोपाल वंशरौतहट जिल्लानागरिकपारिजात (साहित्यकार)जनमत सङ्ग्रह, २०३७औद्योगिक क्रान्तिनेपालको झन्डाभारोपेली भाषा परिवारशिक्षण विधिइन्टरपोल🡆 More