बिजोय राय

बिजोया राय (विवाहपूर्व बिजोया दास; १९१६ – २ जून २०१५) भारतीय चलचित्र निर्माता निर्देशक सत्यजित रायको श्रीमती हुन्। उनको विवाह १९४९मा भएको थियो। उनको छोरा सन्दीप राय पनि चलचित्र निर्देशक हुन्। सत्यजीत राय र बिजोय राय पर्ने दाजु-बहिनी थिए। बिजोया दासले १९४४मा शेष रक्षक नामको एक बांग्ला चलचित्रमा काम गरेकी थिइन् र एक गीत पनि गएकी थिइन्। १९९८मा उनीले केथरीन बर्ज द्बारा निर्मित गाछ नामक एक वृत्तचित्रमा पनि अभिनय गरिन्। उनको मृत्यु न्युमोनियाको कारणले २ जून २०१५मा भएको थियो।

बिजोय राय
বিজয়া রায়
जन्मबिजोया दास (দাশ)
(१९१७-०४-०४)४ अप्रिल १९१७
मृत्यु२ जुन २०१५(2015-06-02) (उमेर ९८)
कोलकाता, पश्चिम बङ्गला
मृत्युको कारणन्युमोनिया
राष्ट्रियताभारतीय
जीवनसाथीसत्यजित राय (१९४९–१९९२)
सन्तानसन्दीप राय (छोरा)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

न्युमोनियासत्यजित राय

🔥 Trending searches on Wiki नेपाली:

नेपालको सर्वोच्च अदालतयोनीनेपाल रेडक्रस सोसाइटीस्थानीय तहहोलीराणा वंशसंविधान सभा निर्वाचन, २०६४व्यवसायमुनामदनअष्ट चिरञ्जीवीरानीमहलसम्भोगधर्मसदर चिडियाखाना, नेपालनेपाली व्याकरणरातो मच्छिन्द्रनाथको रथयात्राकारकढुङ्गे युगखड्गप्रसाद ओलीशेरबहादुर देउवानेपाली रुपैयाँअनुराधा कोइरालाकुखुरा पालनदमाई जातिमोहन शमशेर जङ्गबहादुर राणाजिल्ला सभाजयपृथ्वीबहादुर सिंहदाङ जिल्लाधनगढी उपमहानगरपालिकाफ्री जातिनेपालको पहिलो संविधान सभाप्रदेश प्रमुख (नेपाल)मुझसे शादी करोगी (2004 फ़िल्म)इस्लाम धर्मउपयोगिताबेलायतव्यापारभुवन केसीराजेश हमालफेवा तालदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रग्रामिण विकासक्युबाबजेटनेपालको इतिहासनेपालका राष्ट्रिय विभूतिहरूक्रान्तिजनमत सङ्ग्रहदेवनागरी लिपिमध्यवर्ती क्षेत्ररेसम किरानेपालमा कृषिचाँगुनारायण मन्दिरराजर्षि जनक विश्वविद्यालयतामाङ जातिनेपालको चलचित्रको इतिहासएसआइ एकाइदाइजो प्रथामानव विकास चरणनगदे वालीदोलखा जिल्लानेपाली चलचित्रहरूको सूचीनेपालको परराष्ट्र सम्बन्धराशि-चक्रबाबुराम भट्टराईउन्यूमागमदर टेरेसाविदेश नीतिजीवनीरवि लामिछानेऋतुगुठीनेपाल कृषि अनुसन्धान परिषद्भारतीय हात्तीनेपाल टेलिभिजन🡆 More