निर्वाचन क्षेत्र प्युठान १

प्युठान १ नेपालको प्युठान जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो।यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।

प्युठान १
संसदीय निर्वाचन क्षेत्र
निर्वाचन क्षेत्र प्युठान १
लुम्बिनी प्रदेशमा प्युठान १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यसूर्यबहादुर थापा क्षेत्री

सम्मिलित क्षेत्रहरू

प्युठान १ ले प्युठान जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • प्युठान १ (क)
  • प्युठान १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचन सदस्य दल
२०४८ शिवराज सुवेदी नेपाली कांग्रेस
२०५६ हरि आचार्य राष्ट्रिय जनमोर्चा
२०६४ नारायणप्रसाद अधिकारी नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० बामदेव गौतम नेकपा एमाले
२०७४ दुर्गा पौडेल राष्ट्रिय जनमोर्चा
२०७९ सूर्यबहादुर थापा क्षेत्री नेकपा एमाले

सन्दर्भ सामग्रीहरू

Tags:

निर्वाचन क्षेत्र प्युठान १ सम्मिलित क्षेत्रहरूनिर्वाचन क्षेत्र प्युठान १ प्रदेश सभा खण्डहरूनिर्वाचन क्षेत्र प्युठान १ संसद सदस्यनिर्वाचन क्षेत्र प्युठान १ सन्दर्भ सामग्रीहरूनिर्वाचन क्षेत्र प्युठान १निर्वाचन क्षेत्र निर्धारण आयोगनेपालप्युठान जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

पाटन दरबार क्षेत्रसूर्यजीव विज्ञानविज्ञानसहरीकरणशिक्षादमाई जातिपौडेलसौर्यमण्डलसुवेदीनेपाल टेलिभिजननेपाली परम्परागत नापका इकाईउपमहानगरपालिकानेपाली शब्दकोशविधिशास्त्रथारू संस्कृतिभियतनाममहिला विरुद्धका हिंसासिन्धुली जिल्लाविप्रेषणफुटबल खेलयोनीविद्युतीय अपराधनविकरणीय उर्जानागरिककुरिलोसिद्ध पोखरीपिस्कर हत्याकाण्डवाच्य (व्याकरण)संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूगुल्मी जिल्लापूँजी बजारश्रेष्ठजापानअर्थकिराँत जातिजनता समाजवादी पार्टी, नेपालनेपालको उपप्रधानमन्त्रीसयौँ थुङ्गा फूलका हामीफुलतमु ल्होसारछन्दनेपाल कानुन आयोगजाजरकोट जिल्लागिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाट्रेड युनियनसहिदभक्ति थापाबौद्धनाथसिन्दुरे जात्रा (नुवाकोट)डोल्पा जिल्लाविश्व स्वास्थ्य सङ्गठनदराजतनहुँ जिल्लासमासअर्घाखाँची जिल्लाचौबिसी राज्यहरूविश्वेश्वरप्रसाद कोइरालाअनुसन्धान प्रस्तावअपी हिमालनेपालमा धर्ममन्त्रजानकी मन्दिरशान्तिरोल्पा जिल्लाभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूनेपालमा मौलिक हक र कर्तव्यनेपालका संरक्षित क्षेत्रहरूको सूचीसहरहरिभक्त कटुवालअन्तर्वार्तानक्सादोहोरो लेखा प्रणालीघोराही उपमहानगरपालिकामूल्य अभिवृद्धि करविकसित देशनेपाल कम्युनिस्ट पार्टी (विप्लव)🡆 More