देउराली, नवलपरासी

देउराली नवलपरासी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। देउराली गा.वि.स.

भित्रि मधेसमा पर्दछ। यसको एरिया फराकिलो र धना छ। यहाँ प्राय बाहिरबाट वसाई सराई गरी आएका मानिसहरू धेरै छन्। यहाँ बसोबास गर्ने ब्राहमण, क्षेत्री र मगर जातीहरू भएता पनि मगर जातीको बाहुल्य बढि छ र उनी हरू मगर भाषा कै बढि प्रयोग गर्दछन्। प्राय बसाई सर्नेहरू पाल्पा जिल्ला र नवलपरासी जिल्ला कै पहाडी क्षेत्रबाट आउनेहरू बढि छन्।

जनसङ्ख्या

नेपालको सन् २००१को जनगणना अनुसार देउराली ८को जनसङ्ख्या १३,३५३ छ। यस मध्य पुरुष ४८%, र महिला ५२% छन्।


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


Tags:

नवलपरासी जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

हैदराबादस्नातक तहमहात्मा गान्धीनेपालका प्रधानमन्त्रीहरूको सूचीमौरी पालनजडीबुटीएसियाली विकास बैंकविकास अर्थशास्त्रपारिस्थितिक प्रणालीचितवन २ (निर्वाचन क्षेत्र)खस बाहुनबुद्ध धर्महरितगृह प्रभावएमिलिया क्लार्कयुरोपविवाहअश्लील चित्रणलोक सेवा आयोग (नेपाल)पहाडी प्रदेश (नेपाल)रवि लामिछानेनेपालका राष्ट्रिय चिन्हहरूबृहस्पति ग्रहमदन पुरस्कारसुपादेउराली मन्दिरइसाई धर्मदाइजोकर्मचारी सञ्चय कोषप्रतिनिधि सभा (नेपाल)इमेलनेपालको अन्तरिम संविधान २०६३नेपाल वायुसेवा निगमनेपालमा पाइने चराहरूको सूचीघोडानेपाली व्याकरणचिलिमे जलविद्युतपारिजात (साहित्यकार)उपयोगितानेपालका औद्योगिक क्षेत्रहरूको सुचीस्टिफन हकिङडाँफेचन्द्रमापशुपति क्षेत्र विकास कोषउपमन्यु गोत्रमुस्ताङ जिल्लापाल्पा जिल्लासम्भोगगाईमुख्यमन्त्री (नेपाल)विशाल नेपालबङ्गलादेशनेपालका बैङ्कहरूको सूचीहृदयचन्द्रसिंह प्रधानकिराँत जातिपृथ्वीनारायण शाहजानकी मन्दिरमहिला सशक्तिकरणबारा जिल्लासिञ्जा उपत्यकाराणा शासनदलितमुनामदनखसउपन्यासफेवा तालनेपाली भाषाराजनीतिक दलजिल्ला सभादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनभारतीय हात्तीफ्रान्सेली राज्यक्रान्तिकौशिक गोत्रप्रथम राष्ट्रिय जनगणना १९६८रुसनोबेल पुरस्कारदिल्ली सम्झौताहनुमान चालीसानेपालमा पर्यटनप्रतिनिधि सभा निर्वाचन, २०७४जङ्गल🡆 More