ट्राइबल रेन

ट्राइबल रेन सिक्किमको एक नेपाली प्रयोगात्मक साङ्गीतिक समूह हो। यो समूहले सन् २०१७ मा आफ्नो पहिलो एल्बम 'रोक यो समय' लोकार्पण गरेका थिए। 'भनाइ', 'चिन्ता' र 'नरिसाउन' यस समूहका केही चर्चित गीतहरू हुन्।

ट्राइबल रेन
उत्पत्तिनाम्ची, सिक्किम, भारत
विधानेपाली प्रयोगात्मक
सक्रिय वर्ष२०१३–वर्तमान
सदस्यहरू
  • केन्नेथ अधिकारी
  • प्रवेस लामा
  • सुशान्त घतानी
पूर्व सदस्य(हरू)
राहुल राई

गठन र सफलता

सन् २०१३ मा राहुल राई, केन्नेथ अधिकारी, प्रवेस लामा र सुशान्त घतानीले यो समूह गठन गरेका थिए। राई मुख्य गायक र गितारवादक थिए। लामा, घतानी र अधिकारीले क्रमशः गितार, क्याजोन र किबोर्ड बजाउँथे।

उनीहरूले सुरुमा एउटा एकल गीत 'चिन्ता' जारी गरे र त्यसपछि दुई अन्य एकल गीत 'भनाइ' र 'नरिसाउन' लोकार्पण गरेका थिए। त्यसपछि उनीहरूले ११ गीतहरू समावेश गरी सन् २०१७ मा 'रोक यो समय' नामक एल्बम लोकार्पण गरेका थिए।

राहुल राईको निधन

'भनाइ'को साङ्गीतिक भिडियो सन् २०१३ फेब्रुअरी १३ मा प्रदर्शन गरिएको थियो। त्यसको एक दिनपछि सन् २०१८ फेब्रुअरी १४ मा मुख्य गायक राहुल राई आत्महत्या गरेको अवस्थामा मृत फेला परेका थिए। सन् २०२२ अप्रिल १४ मा, राहुल राईको जीवनमा आधारित वृत्तचित्र जारी भएको थियो।

सन्दर्भहरू

Tags:

नेपाली भाषासिक्किम

🔥 Trending searches on Wiki नेपाली:

संविधानवाददाइजोसंविधान सभा निर्वाचन २०७०कौशिक गोत्रविद्युतनेपालका हिमालहरूको सूचीहाट बजारसिद्धिचरण श्रेष्ठकिम्बुदोलखा जिल्लागणतन्त्रअश्लील चित्रणनौमती बाजानेपाली चलचित्रदरबार हत्याकाण्डपशुपतिनाथ मन्दिरइसाई धर्मकैलाली जिल्लानेपाल राष्ट्रिय फुटबल टोलीपञ्चायती व्यवस्थाइस्वी सम्वत्मुख्यमन्त्री (नेपाल)मुख्य पृष्ठथाहा नगरपालिकापञ्चकर्मडिजिटल साक्षरतागाउँपालिकादक्षिण अमेरिकासामाजिक विज्ञानजनमत सङ्ग्रहकर्जाजनसङ्ख्या वृद्धिमहिलापञ्चैबाजावीरगंज महानगरपालिकासौर्यमण्डलपिनासशिक्षण विधिप्राङ्गारिक मललोसारमदन भण्डारीअन्तिम संस्कारदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवसेतो मच्छिन्द्रनाथको रथयात्रायोनीचितवन २ (निर्वाचन क्षेत्र)मौरी पालननेपालका नगरपालिकाहरूतिनाउ नदीसाम्यवादनेपाली साहित्यको इतिहासरारातालमोतीराम भट्टनेपालका जिल्लाहरूरामवरण यादवशार्दूलविक्रीडित छन्दमुलुकी अपराध संहिता, २०७४समानुपातिक प्रतिनिधित्व प्रणालीकालु पाँडेदरबार हाई स्कुलअगमसिंह गिरीराशि-चक्रनिबन्धस्पेनफौजदारी कानुनभ्यागुते रोगदमाई जातिप्रौढ शिक्षादेवनागरी लिपिगोरखा जिल्लाआन्तरिक राजस्व विभाग (नेपाल)कोशी प्रदेश सभाअंशुवर्मामोरङ जिल्लानेपाल विद्यार्थी सङ्घदक्षिण एसिया🡆 More