टोकियो विश्वविद्यालय

टोकियो विश्वविद्यालय जापानको बुन्कियोमा स्थित एक सार्वजनिक अनुसन्धान विश्वविद्यालय हो। प्रथम शाही विश्वविद्यालयको रूपमा सन् १८७७ मा स्थापना गरिएको यो जापानको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हो। विश्वविद्यालयमा १० सङ्कायहरू छन् र लगभग ३०,००० विद्यार्थीहरू भर्ना छन जसमध्ये २,१०० अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन्। जापानको ६२ प्रधानमन्त्रीहरू मध्ये १५ जना टोकियो विश्वविद्यालयमा पढेका हुन्।

टोकियो विश्वविद्यालय
University of Tokyo
東京大学
टोकियो विश्वविद्यालय
रोमन: Universitas Tociensis
पूर्व नामहरू
राजशाही विश्वविद्यालय (१८८६-१८९७)
टोकियो राजशाही विश्वविद्यालय (१८९७–१९४७)
प्रकारसार्वजनिक (राष्ट्रिय)
स्थापना१,८७७
शैक्षिक सम्बन्धनहरू
अन्तर्राष्ट्रिय शोध विश्वविद्यालय गठबन्धन
एसोसिएसन अफ प्यासिफिक युनिभर्सिटिज
पश्चिमी एसियाली शोध विश्वविद्यालय सङ्गठन
बेसेटोहा विश्वविद्यालय समूह
सभापतिमाकोटो गोनोकामी
(五神真)
प्रशासनिक कर्मचारी
१०,६७१
विद्यार्थीहरू२८,२५३ (2017)
स्नातकहरू१४,२७४
स्नातकोत्तरहरू१३,७३२
अन्य विद्यार्थीहरू
७४७ शोध विद्यार्थी
स्थान
बुन्कियो
, ,
रङ्गहरूहलका निलो  
एथ्लेटिक्स४६ विश्वविद्यालय को टीम
वेबसाइटu-tokyo.ac.jp

इतिहास

सन्दर्भ सामग्रीहरू


Tags:

जापान

🔥 Trending searches on Wiki नेपाली:

चितवन राष्ट्रिय निकुञ्जबुद्ध पूर्णिमाएडम स्मिथपशुपति शमशेर जङ्गबहादुर राणाज्ञानेन्द्र वीरविक्रम शाहमहिला सशक्तिकरणसूचनाबुद्ध धर्मजङ्गबहादुर राणाह्रस्व दीर्घ नियममहिनापारसी धर्मकुमारी (चलचित्र)नेपालको सर्वोच्च अदालतकुरिलोदर्शनखस राज्यपत्रकारअबिर, वर्णलोकगीतकृषिपृथ्वी राजमार्गनेपाली साहित्यबझाङ राज्यविश्व व्यापार सङ्गठनमाधवकुमार नेपालसमयहिमाली प्रदेश (नेपाल)मीमांसानिबन्धसत्यमोहन जोशीसंयुक्त राष्ट्रसङ्घको वडापत्रबुटवल उपमहानगरपालिकाबाँके जिल्लाशब्दकोशगरिबीसुलोचना (महाकाव्य)स्थानीय तह निर्वाचन, २०७४अन्तर्राष्ट्रिय श्रमिक दिवसनेपालको झण्डाक्रिकेटमहादेशसाम्यवादस्वयम्भूनाथराजनीतिनेपालमा घरेलु हिंसाक्षेत्रीसुनुवार जातिपशु पालनजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीनयाँ पत्रिका दैनिकभीमनिधि तिवारीसात सालको क्रान्तिरामप्रसाद ज्ञवालीलेखनाथ पौड्यालफेवा तालमध्यपहाडी राजमार्गबैङ्कजल तथा शक्ति आयोग (नेपाल)नेपालका प्रमुख नदीहरूको सूचीदेवकुमारी थापायार्सा गुम्बाकिराँत धर्महिन्द महासागरकुपोषणरचना रिमालव्याकुल माइलाएसआइ एकाइनेपालका बैङ्कहरूको सूचीमहाबु गाउँपालिकासंविधानखनिजडोटी जिल्लानेपाली व्याकरणसमाजशास्त्र🡆 More