आर्थिक मन्दी

आर्थिक मन्दी भनेको अन्तर्राष्ट्रिय स्तरमा वस्तु र सेवाको उत्पादनमा निरन्तर गिरावट आउने र कूल गृहस्थ उत्पादन कम्तिमा तीन महिनाको लागि गिरावट भएको अवस्थालाई भनिन्छ।

उल्लेख्यानीय मन्दी

१६४० को सङ्कट

१८३७ को महामन्दी

यो मन्दीको असर १९३० को महामन्दीको भन्दा पनि नराम्रो थियो। यो महामन्दी क्यालिफोर्नियाको सुनको होड पछि सकियो र अमेरिकी सुन भण्डारमा दस गुणा बढी सुन थपियो। अधिकांश मन्दी पछि जस्तै, यो मन्दी पछि पनि अर्थतन्त्रमा उछाल आयो। यो तीस भर्षको अवधिलाई दोस्रो औद्योगिक क्रान्ति भनिन्छ।

१८३७ को त्रासदी

लामो मन्दी

लामो मन्दी सन् १८७३ सुरु भएर १८९६ सम्म चलेको विश्वव्यापी मूल्य तथा आर्थिक शिथिलता थियो। अमेरिकी गृहयुद्धको अन्त्य र दोस्रो औद्योगिक क्रान्ति पछि बलियो अर्थतन्त्र भएको भनिएका युरोपका देश र अमेरिकालाई यसले नराम्ररी प्रभावित गरेको थियो। १९३० को दशक भन्दा अगाडि सम्म "महामन्दी" भनेर यो मन्दीलाई नै बुझाइन्थ्यो।

महामन्दी

सन् १९३० को दशकको महामन्दीले विशवका अधिकांश राष्ट्रिय अर्थतन्त्रलाई प्रभावित गरेको थियो। यी मन्दी १९२९ को बाल स्ट्रिट क्र्यास पछि सुरु भएको मानिन्छ।, र यो सङ्कट चाडैं नै राष्ट्रिय अर्थतन्त्रमा फैलियो। सन् १९२९ देखि १९३३ को बीचमा, अनेरिकाको कुल राष्ट्रिय उत्पादन ३३% ले घट्यो भने बेरोजगारी २५%ले बढ्यो। (औद्योगिक बेरोजगारी नै ३५% भन्दा अधिकले बढेको थियो।[स्रोत नखुलेको]

महामन्दीको दुरगामी प्रभाव भनेको सबै प्रमुख मुद्राको सुन मानक प्रचलनको अन्त्य थियो।

ग्रीक मन्दी

ग्रीसको सरकारी ऋण सङ्कट सन् २००९ मा सुरु भएको थियो। यसलाई 'ग्रीक मन्दी' पनि भनिन्छ। यो युरोपको युरो-क्षेत्रमा पहिलो सार्वभौम ऋण सङ्कट (सरकारी ऋण सङ्कट) थियो।

यो पनि हेर्नुहोस्

  • आर्थिक शिथिलता
  • महामन्दी वा भीषण मन्दी (द ग्रेट डिप्रेशन)

सन्दर्भ सामग्रीहरू

Tags:

आर्थिक मन्दी उल्लेख्यानीय मन्दीआर्थिक मन्दी यो पनि हेर्नुहोस्आर्थिक मन्दी सन्दर्भ सामग्रीहरूआर्थिक मन्दीकुल ग्राहस्थ उत्पादन

🔥 Trending searches on Wiki नेपाली:

संविधानन्युटनको गतिका नियमहरूगरिबीनेपाल स्काउटसहरीकरणसयौँ थुङ्गा फूलका हामीकाठमाडौँ जिल्लाउपमहानगरपालिकाडाँफेराष्ट्रिय वाणिज्य बैंकबनेपा नगरपालिकादुर्गानन्द झाधरान उपमहानगरपालिकादादुरादिगो विकाससप्तरी जिल्लाविवाहश्रीमद्भगवद गीतानागरिकखाँदवारी नगरपालिकानेपालका नगरपालिकाहरूसमाचारसुनहनुमान ढोकाकोत पर्वकोशी प्रदेशको मुख्यमन्त्रीविकसित देशब्रह्माण्डनेपालको प्रशासनिक विभाजनगुगलमनास्लु हिमालशब्दकोशविद्युतीय अपराधनेपालगन्ज उपमहानगरपालिकाजाभानेपाल रेडक्रस सोसाइटीराणा वंशनेपालको लोकतन्त्र दिवसरेडियोनेपाल राष्ट्रिय विकास परिषदचन्द्रमानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालको चलचित्रको इतिहासपशुपतिनाथ मन्दिरहुलाक सेवा विभाग, नेपालडोल्पा जिल्लाआइएसबिएनसंयुक्त राज्य अमेरिकानगरपालिकादोधारा चाँदनी पुलसाम्यवादशाह वंशदिल्ली सम्झौताभक्तराज आचार्यकृष्ण जन्माष्टमीविदुर नगरपालिकाबालकृष्ण समजिल्ला सभाभूमध्यरेखाचन्दकुमारी (जीवित देवी)कर्जाविज्ञापनभूगोलभद्रपुर नगरपालिकासहकारीथापागणतन्त्रक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीपूर्वीय चिन्तन परम्परानेपालका प्रदेशहरूजामनगर जिल्लाबडीमालिका नगरपालिकाभौतिक विज्ञानअमरेली जिल्लानेपालका विकास क्षेत्रहरूआमा🡆 More