२०११ कोपा अमेरिका

कोपा अमेरिका २०११ दक्षिण अमेरिकी राष्ट्रिय फुटबल टोलीहरूको मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता, कोपा अमेरिकाको ४३औँ संस्करण थियो। यस प्रतियोगिताको आयोजना दक्षिण अमेरिकी फुटबल सङ्घले सन् २०११ जुलाई १ देखि जुलाई २४ सम्म अर्जेन्टिनामा गरेको थियो।

२०११ कोपा अमेरिका
Copa América Argentina 2011
चित्र:2011 Copa América logo.svg
प्रतियोगिता विवरण
आयोजक राष्ट्रअर्जेन्टिना
मितिसन् २०११ जुलाई १-२४
टोलीहरू१२(२ सङ्घहरूबाट)
स्थान(हरू)८ (८ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता२०११ कोपा अमेरिका उरुग्वे (१५औँ उपाधि)
उप-विजेता२०११ कोपा अमेरिका पाराग्वे
तेस्रो स्थान२०११ कोपा अमेरिका पेरू
चौथो स्थान२०११ कोपा अमेरिका भेनेजुएला
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू२६
गोल सङ्ख्या५४ (२.०८ प्रति खेल)
उपस्थिति८८२,६२१ (३३,९४७ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)पेरू पाउलो गेरेरो
(५ गोल)
उत्कृष्ट खेलाडी(हरू)उरुग्वे लुइस स्वारेज
उत्कृष्ट युवा खेलाडीउरुग्वे Sebastián Coates
उत्कृष्ट गोलरक्षकपाराग्वे Justo Villar
उत्कृष्ट खेल पुरस्कार२०११ कोपा अमेरिका उरुग्वे
← २००७

प्रतियोगिताको फाइनलमा, उरुग्वेले पाराग्वेलाई ३-० ले पराजित गर्दै यो प्रतियोगिताको विजेता बनेको थियो। उरुग्वेको यो किर्तिमानी १५औँ कोपा अमेरिका उपाधि र सन् १९९५ यताकै पहिलो कोपा अमेरिका उपाधि थियो। पाराग्वेले प्रतियोगिताको उपविजेताको नाताले कोपा बोलिभिया पाएको थियो। पाराग्वेले एउटा पनि खेल नजिती फाइनलमा पुगेकाले पाराग्वेको प्रदर्शन सम्झना योग्य थियो। उनीहरूको यो नतिजा पेनाल्टी सुट आउटबाट आएको थियो। यो प्रतियोगिताको साविक विजेता ब्राजिल थियो तर ब्राजिल क्वाटर फाइनलमा पाराग्वेसँग पराजित भयो। पेनाल्टी सुट आउटमा ब्राजिलले कुनै गोल गर्न सकेन। कोपा अमेरिका विजेताको हिसाबले उरुग्वेले ब्राजिलमा आयोजित सन् २०१३ फिफा कन्फेडेरेसन कपमा सहभागी भएको थियो। तेस्रो स्थानको लागि भएको खेलमा पेरुले भेनेजुएलालाई ४-१ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो।

बाह्य कडीहरू

Tags:

अर्जेन्टिनाकोपा अमेरिकादक्षिण अमेरिकी फुटबल सङ्घ

🔥 Trending searches on Wiki नेपाली:

क्षेत्रफलखस जातितापक्रमबर्बरपारिजात (साहित्यकार)दार्चुला जिल्लाइन्डोनेसियाग्रहविद्युतीय अपराधप्रदेश प्रमुख (नेपाल)ध्रुवचन्द्र गौतमबुद्ध धर्मधरान उपमहानगरपालिकाकच्छ जिल्लाशुक्रग्रहगाउँ सभाहोलीगिरिजाप्रसाद कोइरालाप्रतिव्यक्ति आयन्यायिक समितिहनुमान ढोकाजनकपुरधाम उपमहानगरपालिकाउपेन्द्र यादवनेपाली भाषामहिला सशक्तिकरणअर्घाखाँची जिल्लास्थानीय कार्यपालिकापूर्वीय चिन्तन परम्परानेपालको संविधानसुपादेउराली मन्दिरमारुनी नाचश्रीमद्भगवद गीताचितवन राष्ट्रिय निकुञ्जहुलाक सेवा विभाग, नेपालभक्ति थापाचुरेगोत्रधातुऋतुनीति शाहनेपालका राजाहरूको सूचीसंविधानराष्ट्रिय स्वतन्त्र पार्टीअन्तिम संस्कारसार्की जातित्रिभुवन विश्वविद्यालयमुख्यमन्त्री (नेपाल)नेपालको लोकतन्त्र दिवसअरनिकोविश्वका अग्ला हिमालहरूजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीकोशी प्रदेशलम्कीचुहा नगरपालिकायान्देक्सपानीउखान-टुक्कासामाजिक विज्ञानविवाह संस्कारमदन पुरस्कारकपिलवस्तु जिल्लानेपालको सैन्य दर्जाकविताजुद्ध शमशेर जङ्गबहादुर राणारत्ननगर नगरपालिकादेवनागरी लिपिस्लमडग मिलियनेयरमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीसुदूरपश्चिम प्रदेश सभाशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जइसाई धर्मदोहोरो लेखा प्रणालीजीवनइन्टरनेटगजल🡆 More