हसना फूल

हसना फूल अथवा रातकी रानी अत्यन्तै वासनादार फूल फुल्ने वनस्पति हो ।

हसना फूल
सेस्ट्रम नक्चर्नम
हसना फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Asterids
गण:
Solanales
कुल:
Solanaceae
वंश:
Cestrum
प्रजाति:
C. nocturnum
वैज्ञानिक नाम
Cestrum nocturnum
L.
हसना फूल
हसनाको फल

मेक्सिको र क्यारेबियन क्षेत्रबाट विश्वको धेरै भागमा फैलन र फस्टाउन सफल हसना नेपालमा कहिले र कसरी आइपुग्यो, यकिन भइसकेको छैन। यो फूल राणा दरबारका बगैंचामा सय वर्ष भन्दा पहिले नै फुलिसकेको थियो। त्यसबेला अरबी नाम हसना नै प्रिय भयो। तसर्थ हसना हाम्री रातकी रानी हुन्। त्यसलाई वनस्पति विज्ञानले 'सेस्ट्रम नोक्टरनम' भन्ने संज्ञा दिइएको छ। रातमा फुल्ने भएकोले 'नोक्टरनम' शब्द चयन भएको हो। यो वनस्पति आलु, गोलभेंडा र भान्टाको परिवार 'सोलानेसी' भित्र पर्छ।

तस्विर सङ्ग्रह

सन्दर्भ सामग्रीहरू

[१]-रातकी रानीहरु

Tags:

🔥 Trending searches on Wiki नेपाली:

गङ्गा नदीमहेन्द्र सिंह धोनीनेपालको प्रधानमन्त्रीसप्तरी जिल्लातोलीदेवलनेपालका स्थानीय तहहरूमानव विकास चरणनेपाली कांग्रेसकविताबाजुरा जिल्लाअङ्कराजेन्द्र वीरविक्रम शाहनेपाली सेनालाली गुराँसकम्पनीब्याडमिन्टनकर्णाली नदीटिकटकनेपालको सङ्घीय संसददैवज्ञराज न्यौपानेउदित नारायण झाकीर्तिपुर नगरपालिकासार्की जातिजाभामौरी पालनअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनैतिक दृष्टान्तदमकलनरेन्द्र मोदीनेपालको इतिहासगौरी (शोककाव्य)गायत्री मन्त्रनेपालका बैङ्कहरूको सूचीगोरखालीनेपालको सर्वोच्च अदालतलोकतन्त्रहिमाली प्रदेश (नेपाल)सङ्गठनमोतीराम भट्टउत्प्रेरणाकुसुम (फल)संयुक्त अधिराज्यसमयसेप्टेम्बर ११ को हमलापूर्वाञ्चल विश्वविद्यालयबुल्गेरियामानव विकास सूचकाङ्कनेपालका मल्ल राजाहरूको सूचीज्ञानेन्द्र वीरविक्रम शाहबौद्धनाथशिव ताण्डव स्तोत्रवाच्य (व्याकरण)शिक्षागणतन्त्र दिवस (नेपाल)खुलाल बस्नेतबर्बरहोलीनेपाली भाषाअस्ट्रेलियाकोशी प्रदेशराष्ट्रिय गौरवका आयोजनाढुङ्गे युगऋग्वेदनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)औलोजयपृथ्वीबहादुर सिंहभक्तपुर जिल्लाबोक्सीललितपुर जिल्लाशेर्पा जातिसंस्कृतसामग्री व्यवस्थापन प्रणालीनेपालमा महिला अधिकारप्रवेशिका परीक्षाअवलोकनमुख्य पृष्ठनिर्वाचन क्षेत्र🡆 More