संयुक्त गर्भनिरोघक चक्की

संयुक्त गर्भनिरोघक चक्की वा पिल्स महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थाई साधन हो । यो छोटो अवधिका लागि गर्भान्तर गर्न चाहने महिला लाई नै उपयोगी हुन्छ।

संयुक्त गर्भनिरोघक चक्की (पील)
संयुक्त गर्भनिरोघक चक्की
विबरण
रोक्ने तरिकाहार्मोन सम्बन्धी
पहिलो प्रयोग?
असफल दर (first year)
सही उपयोग0.3%
विशिष्ट उपयोग8%
प्रयोग
Duration effect1–4 days
ReversibilityYes
प्रयोगकर्ताको टिप्पणीTaken within same 24-hour window each day
Clinic review6 months
फाइदा तथा बेफाइदा
एसटिडीबाट बचाउहुदैन
PeriodsRegulates, and often lighter and less painful
WeightNo proven effect
फाइदाReduced ovarian and endometrial cancer risks.
May treat acne, PCOS, PMDD, endometriosis
जोखिमpossible small increase in some cancers, Small reversible increase in DVTs; Stroke, Cardio-vascular disease
Medical notes
Affected by the antibiotic rifampin, the herb Hypericum (St. Johns Wort) and some anti-epileptics, also vomiting or diarrhea. Caution if history of migraines.

महिलाले चक्की खान छाडेपछि उनको प्रजनन् शक्ति चाँडै नै फर्कन्छ। यसबाट उनको महिनावारी चक्रमा कुनै असर गर्दैन। यदि चक्की खान छाडेपछि पनि महिलाले गर्भधारण गर्न सकेनन् भने यो समस्या पिल्स छोडेको कारणबाट नभई अन्य कुनै कारण हुनसक्छ।

प्रयोग विधि

पिल्स को एक पुरियामा जम्मा २८ वटा चक्की हुन्छन्। २८ चक्कीहरू मध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगका हुन्छ। सेतो चक्की हर्मोनल हो भने खैरो आइरन चक्की हो । यो चक्की हरेक दिन नबिराई खाने गरेमा गर्भ रहँदैन। तर यो चक्की खान छोडेमा महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छिन्। 

कार्य

पिल्सले महिलाको डिम्बसयबाट डिम्ब परिपक्व भई निस्कने क्रियालाई रोक्छ। यसको कारणले मासिक डिम्ब निष्काशन हुन पाउँदैन। साथै पाठेघरबाट निस्कने तरल पदार्थलाई बाक्लो बनाउँछ र पाठेघरको भित्री भागलाई पातलो बनाई गर्भ रहन दिदैन । 

सन्दर्भ सूची

www.webmd.com/sex/birth-control/birth-control-pills

Tags:

परिवार नियोजनमहिला

🔥 Trending searches on Wiki नेपाली:

विकिमिडिया कमन्ससूचनासंविधान सभासमयजनमत सङ्ग्रह, २०३७चलचित्रजैविक खेतीजिमेलनबिल बैंकटिकटकदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रनेपालको इतिहाससंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)भक्तपुर दरबार क्षेत्रनेपालको कानूनी इतिहासबोगटान राज्यमूल्य अभिवृद्धि करजानकी मन्दिररामेछाप जिल्लायोगफिफाशिक्षाआगन्तुकडोटी जिल्लाजनमत सङ्ग्रहलोकगीतअर्थभक्ति थापानेपाल-भारत सम्बन्धनेपालका परम्परागत बाजाहरूको सूचीमदर टेरेसाललितपुर जिल्लाबहादुर शाहनेपालको संविधानरोल्पा जिल्लानेपालका संरक्षित क्षेत्रहरूको सूचीबाल दिवसन्यायपालिकापेरूकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)अरनिकोजीवनीदशरथ चन्दगोसाइँकुण्डरोमन भाषाहलेसी महादेवझाँक्रीअन्नप्राशन संस्कारमाटोझोला (चलचित्र)सोलुखुम्बु जिल्लासप्तकोशी नदीप्रतिनिधि सभा (नेपाल)फौजदारी कानुनयुवराज्ञी डायनाअध्यक्षपाटन दरबार क्षेत्रनेपाली कांग्रेसशान्तिनगर गाउँपालिकापुष्पलाल राजमार्गबिस्केट जात्रानेपालका प्रदेशहरूहाम्रो नेपाली पार्टीसन्दीप लामिछानेरामराशि-चक्ररुसनेपालका हिमालहरूको सूचीआसियानविकिमिडिया नेपालको विधानकृष्णनेपालमा महिला अधिकारजैविक लिङ्गसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारधर्मलिम्बू जातिसमानुपातिक प्रतिनिधित्व प्रणालीस्वर्गद्वारी🡆 More