विदुर नगरपालिका

विदुर नगरपालिका काठमाडौँ उपत्यकादेखि उत्तर पश्चीम ६९ कि.मि.

दुरीमा अवस्थित रहेको छ । नुवाकोट जिल्लाको सदरमुकाम बिदुरको नामबाट परिचित यस नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित २०७३ साल फाल्गुण २७ गतेबाट सञ्चालनमा आएको हो । १३०.०१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका समथर मैदान तथा पहाडी डाडाँकाडाँ मिलेर बनेको छ ।  १३ वडामा विभाजित यस नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर  गठन भएको हो । पूर्वमा सूर्यगढी र लिखु गाउँपालिका, पश्चिममा म्यागङ र तारकेश्वर गाउँपालिका, उत्तरमा किस्पाङ गाउँपालिका र रसुवा जिल्ला र दक्षिण सिमानामा बेलकोटगढी नगपालिका पर्दछ ।

mayor of bidur municipality
मेयर राजन लाल श्रेष्ठ, विदुर नगरपालिका, नुवाकोट
विदुर नगरपालिका जनप्रतिनिधिहरु
पद नाम
मेयर राजन लाल श्रेष्ठ
उपमेयर प्रभा बोगटी
प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार खनाल
जनप्रतिनिधिको नामावली
वडा नम्बर १ लेनिन रञ्‍जित
वडा नम्बर २ दिपक कायस्थ
वडा नम्बर ३ बद्री प्रसाद रिमाल
वडा नम्बर ४ निलमबाबु ढुङ्गेल
वडा नम्बर ५ लिलानाथ न्यौपाने
वडा नम्बर ६ श्यामकृष्ण चालिसे
वडा नम्बर ७ रविन्द्र नेपाल
वडा नम्बर ८ कमल श्रेष्ठ
वडा नम्बर ९ हरिराम भण्डारी
वडा नम्बर १० गणेश कुमार नेपाल
वडा नम्बर ११ बाबुराम तामाङ
वडा नम्बर १२ उपिन्द्र खड्का
वडा नम्बर १३ भरत बहादूर तमाङ

नक्सा

Map of Bidur Municipality
Update map


वडा नं. समावेश भएका साविक गाविस/नपाहरु साविक वडा नं.
विदुर १,१०,११
विदुर २,३
खड्गभञ्ज्याङग् ४-९
विदुर
विदुर ५,७
विदुर
चारघरे १,२
तुप्चे १,२,३,४,५,७
विदुर
तुप्चे ६,८
विदुर
तुप्चे
१० गेर्खु ३,४,७,९
११ गेर्खु १,२,५,६,८
१२ चारघरे ३-९
१३ कल्याणपुर १-९

ऐतिहासिक पृष्ठभुमि

प्रख्यात साततले दरवारका साथै मल्लकालिन पुरातात्विक दरवार र प्रसिद्ध भैरवी मन्दिर, जालपा देवी मन्दिर लगायतका स्थलहरू समेटिएको यो नगरपालिका ऐतिहासिक धरोहरको धनि मानिन्छ । जिल्लाको सदरमुकाम नुवाकोटलाई विदुरमा सार्नु पूर्व यस नगरपालिका भित्र पर्ने ऐतिहासिक नुवाकोट वजार ईतिहासमा पश्चीम १ नं. (नुवाकोट, धादिङ्ग र रसुवा ) को सदरमुकाम थियो भने पश्चीम १ नं. गौडाको पुरानो व्यापारिक केन्द्र सांघुवजार (हालको त्रिशुली वजार) पनि यस नगरपालिका भित्रको १ नं. वडामा पर्दछ ।

सन्दर्भ सामग्रीहरू

Tags:

काठमाडौँ उपत्यकानुवाकोट जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

भौगोलिक सूचना प्रणालीकमलरीनगद प्रवाह विवरणनेपालको अर्थतन्त्रदोस्रो विश्व युद्धजिल्ला समन्वय समितिबहादुर शाहपोखरा उपत्यकास्नातक तह२०२३ एशिया कपभण्डारखाल पर्वमेसोपोटामियाको सभ्यताहिमाली प्रदेश (नेपाल)महाभारतनेपालको इतिहासप्रतिनिधि सभा निर्वाचन, २०७९नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)मध्यवर्ती क्षेत्रअक्षौहिणीबाइबलबूढानीलकण्ठ मन्दिरबजार निर्मातास्वयम्भूनाथलैङ्गिक हिंसामनुस्मृतिसामाजिक सञ्जालअर्थ मन्त्रालय (नेपाल)सल्यान जिल्लाकार्यसम्पादन मूल्याङ्कनछन्दपानीमस्तिष्कसमयरानी राजेन्द्र लक्ष्मीनारायणहिटी दरबार सङ्ग्रहालयमहादेशपहिलो लुम्बिनी प्रदेश सभाआन्तरिक राजस्व विभाग (नेपाल)दलितकार्कीसूर्यमानव तस्करीमल्ल वंशमाधवप्रसाद घिमिरे (साहित्यकार)संस्कृतिपत्रकारितासाझेदारीयाक्खा जातिनेपालमा भ्रष्टाचारहिन्द महासागरविवाहराष्ट्रिय वाणिज्य बैंकअश्लील शब्दहरूआविष्कारकहरूको सूचीशब्दकोशनयाँ पत्रिका दैनिकनेपालका नगरपालिकाहरूह्वाट्सएपमानव संसाधन व्यवस्थापनएसियाहनुमान ढोकाअङ्ग्रेजी भाषाविष्णुनेपाल टेलिभिजनक्लोनिङसन्दीप लामिछानेनेपालमा महिला अधिकारचूडाकर्म संस्कारवसन्तपुर दरबार क्षेत्रदशरथ चन्दनेपालका तालहरूको सूचीसामाजिक विज्ञानगङ्गालाल श्रेष्ठगाउँ खाने कथागण्डकी प्रदेशआगन्तुक शब्द🡆 More