ट्विङ्कल

ट्विङ्कल मूलरूपले अङ्ग्रेजी विकिपिडियामा बनाइएको एउटा जाभास्क्रिप्ट उपकरण हो जसले विकिपिडियामा विभिन्न कार्यहरुमा सहायता गर्दछ। यसको प्रयोग मात्र दर्ता भएका प्रयोगकर्ताले गर्न सक्छन्। यसले विकिमा कयौं सुबिधाहरू उपलब्ध गराउँछ। जसमा प्रयोगकर्तालाई सन्देश दिन, बर्बरताको कार्यलाई एक बटनमा फिर्ता गर्न, पृष्ठहरुलाई मेट्नका लागि नामाङ्कित गर्न तथा अन्य धेरै सुविधाहरु सामेल छन्। ट्विङ्कल मूलरूपले AzaTothद्वारा बनाइएको हो र यसको उत्पतिमा Aaron Schulz को स्क्रिप्टहरुको पानि साथ रहेको छ । अङ्ग्रेजी विकिपिडियामा Ioeth द्वारा बनाइएको फ्रेन्डली नामक उपकरण ट्विङ्कलको एउटा भाग हो।

ट्विङ्कल
ट्विङ्कलको प्रयोग सहितको चित्र

मूल जानकारी

    सुरुवात
    ट्विङ्कल प्रयोग गर्नका लागि तपाई उपकरण ट्याबमा रहेको ट्विङ्कललाई छानेर र तल दिइएको सङ्ग्रह गर्नुहोस बटनलाई क्लिक गर्नुहोला ।
    ट्विङ्कल प्रयोगलाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्न
    ट्विङ्कललाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्नका लागि अभिरुची हेर्नुहोला। परिवर्तन गरिसके पश्चात पश्चात त्यस पृष्ठको तल परिवर्तन सङ्ग्रह गर्ने बटनमा अवश्य क्लिक गर्नुहोला।

Tags:

en:User:Aaron Schulzen:User:AzaTothen:User:Ioeth

🔥 Trending searches on Wiki नेपाली:

राशि-चक्रपूँजी बजारनेपालका सहिदहरूलोक सेवा आयोग (नेपाल)श्वेता खड्काबजेटमहावीर पुनमानवशास्त्रउखान-टुक्काबङ्गाली भाषाबागमती नदीराणा शासनओमसतिया गाउँपालिकाराउटे जातिबझाङ जिल्लानेपालका झरनाहरूको सूचीसिन्धुपाल्चोक जिल्लाढोरबराहि मन्दिरलम्कीचुहा नगरपालिकानेपाल कम्युनिस्ट पार्टी (विप्लव)परिवाररामप्रसाद ज्ञवालीनेपाली व्याकरणरस (काव्य शास्त्र)माछा पालनअनुसन्धान प्रस्तावलाली गुराँसनेपाल दूरसञ्चार प्राधिकरणसिन्धुली जिल्लाडेउडा गीतखड्गप्रसाद ओलीनरेन्द्र मोदीअगमसिंह गिरीबसिर अहमदबालेन शाहनेपालको झन्डारुस-युक्रेन युद्धविराटनगर जुट मिलसरस्वतीगणतन्त्र दिवस (नेपाल)शिवसंविधान सभा निर्वाचन, २०६४सुनिल नारायणनेपालका प्रधानमन्त्रीहरूको सूचीनरिवलमकवानपुर जिल्लाअधिकारपृच्छाविश्व सम्पदा क्षेत्रपूँजीवादनेपाली चलचित्रहरूको सूचीसहिदनेपालका राष्ट्रिय निकुञ्जहरूहिमालयतापन, वायुसञ्चार तथा वातानुकूलननेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८संस्कारबर्बरगङ्गा नदीकोशी प्रदेश क्रिकेट टोलीकुल ग्राहस्थ उत्पादनकृषि विकास बैंकआन्ध्र महासागरशाह वंशनेपालका गाउँपालिकाहरूघोडाघोडी तालकास्की जिल्लाजारी (चलचित्र)नेपालका संवैधानिक निकायहरूनिर्वाचन आयोग (नेपाल)उदित नारायण झाविराट कोहलीचिठीअंशुवर्माश्रीकृष्ण श्रेष्ठजनशक्तिनेपालका तालहरूको सूची🡆 More