वणिकवाद

वणिकवाद सत्रौँ शताब्दीमा युरोप, विशेष गरी फ्रान्समा सुरु भएको आर्थिक विचार हो । जसको प्रभाव अर्थव्यवस्था निकै लामो समयसम्म रहेको थियो ।

अन्य नाम

यस सम्प्रदायलाई कोलबर्टले प्रतिपादन गरेकोले यसको नाम कोलबर्टवाद, व्यापार वाणिज्यलाई मुख्य महत्त्व दिएको र कृषिलाई महत्त्व नदिइएकोले वाणिज्यवाद, महाजनवाद, विदेशी वस्तुलाई प्रतिबन्ध लगाइएकोले प्रतिबन्धवाद, बहुमूल्य धातु सङ्कलन गर्ने राजकीय उद्देश्य बनाइएकोले धातुवाद, राजकीय कोष (केमरर) सम्पन्न गराउने क्रियाकलापलाई जोड दिइएकोले केमरावाद पनि भनिन्छ ।

मुख्य विशेषता

  • १. बहुमूल्य वस्तु- बहुमूल्य वस्तुलाई विशेष महत्त्व (विशेष गरी सुन र चांदी)– युद्ध गरेर धातु सञ्चय गर्ने विचारक ।
  • २.विदेशी व्यापार– एन्टोनियो सेरा, क्लीमेन्ट अर्मास्ट्रङ र अन्यले विदेशी धातु जम्मा गर्न विदेशी व्यापारलाई महत्त्व दिए ।
  • २.अनुकूल भुक्तान सन्तुलन– बचतको बजेट र व्यापार आफ्नो पक्षमा राख्ने नीतिले धन कमाउने ।
  • ३. उपनिवेशवाद– धन कमाउन सुरक्षितताका लागि उपनिवेशहरूको स्थापना गर्ने सिद्धान्त
  • ४. उपनिवेशको आर्थिक शोषण– बढी कर , कम मूल्यम सामान किन्नु बढी मूल्यमा बेच्नु

वणिकवादी आर्थिक विचार

१. मूल्य निर्धारण– वस्तुको गुणको आधारमा महंगो वा सस्तो । वस्तु विनिमय नै प्रचलित थियो । मुद्राको जयादै कम प्रयोग । विलियम पेटी– वस्तुको मूल्य उसको प्राथमिक लागत र श्रम लागतले निर्धारण गर्ने ।
२.ब्याज– ब्याज लिन हुने र नहुनेमा केही वणिकवादीहरुम मतभेद थियो । थोमस मनले ब्याजमा सापटी लिएर लगानी गर्नु पर्ने विचार थोमर कल्पेपरले ब्याज लेनदेनको विरोध गरेका । अन्यले ब्याज थोरै राखेर सापटी लिने र लगानी गर्ने विचार ।
३. कर प्रणाली– राज्यले सुविधा दिए अनुसार कर कम वा बेशी हुनुपर्छ । उत्पादन कर लगाउने तर भन्सार कर नलगाउने पक्षमा विचार
४. खर्चलाई महत्त्व– प्रशस्त खर्च गर्नु पर्ने र किफायतलाई अनुचित । ठाटबाटको जीवन बिताउनु पर्ने विचार ।
५. उत्पादनका साधन– पेट्टी– धन सम्पत्तिको आमा भूमि र बुबा श्रम हो ।

मुख्य विचारक

यस सम्प्रदायका प्रमुख विचारकहरु यस प्रकार छन्
जां बाप्टिस्ट कोलबर्ट सन् १६१९–१६८३,
वलियम पेटटी १६२३–१६८७,
चाल्र्स देवान्त १६५६ १७५४
डुडले नोर्थ १६४१ १६९१,
सर जोशिया चाइल्ड १६३० १६९९,
रिचार्ड क्यान्टिलियन १६८० १७३४,
एन्टोनियो सेरा १५८० १६५०,
जोन लक १६३२ १७०४, डे
भिड ह्युम १७७१ १७७६ ।
वणिकवादले व्यक्तिगत आर्थिक जीवनलाई ज्यादै नियन्त्रण गरेकोले उद्यमीहरूले बढी स्वतन्त्रता लासेज फेयरको कुरा उठाए । पछि यही माग प्रकृतिवादमा रुपान्तरण भयो ।

सन्दर्भ ग्रन्थ सूची

Tags:

वणिकवाद अन्य नामवणिकवाद मुख्य विशेषतावणिकवाद ी आर्थिक विचारवणिकवाद मुख्य विचारकवणिकवाद सन्दर्भ ग्रन्थ सूचीवणिकवाद

🔥 Trending searches on Wiki नेपाली:

बुढानीलकण्ठ स्कूलनेपालका अञ्चलहरूनेपालको राष्ट्रपतिबेगनास तालउदारवादसमूहकुष्ठरोगमुनामदनरुस-युक्रेन युद्धबूढानीलकण्ठ मन्दिरनेपालका प्रधान सेनापतिहरूसुशासनअन्नप्राशन संस्कारनेपालमा पर्यटनलेखनाथ पौड्यालनेपालका राजाहरूको सूचीमारुनी नाचजिन ज्याक्स रुसोक्रिकेटनेपालको सर्वोच्च अदालतमादलबनेपा नगरपालिकारुपन्देही जिल्लाताप्लेजुङ जिल्लावडा कार्यालय (नेपाल)उत्पादन (अर्थशास्त्र)ध्रुवचन्द्र गौतमअङ्ग्रेजी भाषाविस्तृत शान्ति सम्झौतानेपालका जिल्लाहरूविज्ञानओशोसुकरातडाँफेपिनासबाल दिवसचाँगुनारायण मन्दिरसञ्चारहिमालयरोल्पा जिल्लालक्ष्मीप्रसाद देवकोटा रचनासूचीगोरखा जिल्लापाल्पा जिल्लाबैतडी जिल्लाबाजुरा जिल्लानेपालका परम्परागत बाजाहरूको सूचीझापा जिल्लाef52iधाननेपालका हिन्दू मन्दिरहरूको सूचीप्युठान जिल्लाभ्यागुते रोगजलवायु परिवर्तनस्वयम्भूनाथराशि-चक्रगोपाल हमालउत्तरी गोलार्धकम्पनीइन्टरपोलदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनवशिष्ठ गोत्रमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)संस्कारमानव विकास अर्थशास्त्रविक्सनरीजीवनीशनिग्रहगौतम बुद्धकान्तिपुर दैनिकसीताथारू जातिनेपालमा मौलिक हक र कर्तव्यशेरबहादुर देउवारेने डेसकार्टसजैविक लिङ्गगौरवमय क्रान्ति🡆 More