रिब्दीकोट गाउँपालिका

रिब्दीकोट गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुङमैनादी र फेक गाउँ विकास समितिहरूलाई समेटेर रिब्दीकोट गाउँपालिका घोषणा गरिएको हो । रिब्दीकोट गाउँपालिकको कूल जनसङ्ख्या १८,७७० रहेको छ ।

रिब्दीकोट गाउँपालिका
देशरिब्दीकोट गाउँपालिका नेपाल
प्रदेशथरुहाट प्रदेश
जिल्लापाल्पा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१२४.५५ किमी (४८.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,७७०
 • घनत्व१५०/किमी (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७५
कार्यालयसाविकको खस्यौली गाविसको कार्यालय

भौगोलिक अवस्थिति

रिब्दीकोट गाउँपालिकाको क्षेत्रफल १२४.५५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिकागुल्मी जिल्ला तथा दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

रिब्दीकोट गाउँपालिका भौगोलिक अवस्थितिरिब्दीकोट गाउँपालिका सन्दर्भ सामग्रीहरूरिब्दीकोट गाउँपालिका बाह्य कडीहरूरिब्दीकोट गाउँपालिका यो पनि हेर्नुहोस्रिब्दीकोट गाउँपालिकाकुसुमखोलाखस्यौलीख्याहागाउँ विकास समिति (नेपाल)ठिमुरेदेउराली गाविस, भोजपुर जिल्लापालुङमैनादीपाल्पा जिल्लाफेकभैरवस्थान, पाल्पासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)स्थानीय तह

🔥 Trending searches on Wiki नेपाली:

तारकेश्वर नगरपालिकाअफ्रिकामधेश प्रदेशवैदेशिक रोजगारव्यापारमाटोनेपालको आमसञ्चारलोकगीततनहुँ जिल्लानेपालका राष्ट्रिय निकुञ्जहरूउपमन्यु गोत्रनवउदारवादसंस्कृतिरोगगौरी (शोककाव्य)नेपालका गाउँपालिकाहरूबुद्ध पूर्णिमाविज्ञानराष्ट्रिय परीक्षा बोर्डजीवन काँडा कि फूलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)जिल्ला अदालतसंयुक्त अरब इमिरेट्सग्लोबल आईएमई बैंकलुम्बिनी प्रदेशट्रेड युनियननिकोल किडम्यानकरारखड्गप्रसाद ओलीकर्णाली नदीसामन्तवादस्थानीय तह निर्वाचन, २०७४मकैको खेतीटेलिभिजननेपाल राष्ट्र बैंकलक्ष्मीप्रसाद देवकोटाअन्तर्राष्ट्रिय नारी दिवस४२ सालको पर्वमहासागरकृष्ण जन्माष्टमीविवाहका प्रकारहरूनागरिक लगानी कोषयार्सा गुम्बाबैतडी जिल्लाहिन्दु धर्मको इतिहासभानुभक्त आचार्यनेपाली रुपैयाँजापानमा आवाज अभिनयक्षेत्रप्रताप अधिकारीमानव अधिकारनेपालका अञ्चलहरूखप्तड राष्ट्रिय निकुञ्जनेपाल अङ्ग्रेज युद्धजीवाणुगोपाल प्रसाद रिमालनेपालको जनआन्दोलन २०४६एन्टोनियो गुटेरेसकृष्णबलभद्र कुँवरमिथुन राशिपहिलो विश्वयुद्धगण्डकी नदीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)तोलाटेलिभिजन विज्ञापनमानव संसाधन व्यवस्थापनवान पिसभीमसेन थापारवि लामिछानेत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानअनुसन्धानबालसाहित्यरुपन्देही जिल्ला🡆 More